सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
व्यङ्ग्य चित्र
मतदानको लाइन भन्दा एयरपोर्ट र सीमानाकाबाट विदेश जानेको लाइन दुगुना लामो ?!
राजेश मानन्धर (राजमान)
व्यङ्ग्याेक्ति “छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ त्यही बेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नु भए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय वैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भाको छ ।” उहाँले भनिदिनु भो ।
राष्ट्रिय सहमति
डा. टीकाराम पोखरेल
व्यङ्ग्याेक्ति हुन त नियम शब्दको चिराफारा गर्दा ‘यम’ आधारशब्दमा ‘नि’ उपसर्ग लागेर लागेर बन्ने यस शब्दको अर्थ अनुशासन हो; कानुनले तोकेको कार्य वा गतिविधिको प्रक्रिया वा विधिविधान पनि हो । आचारव्यवहार नै विधिसम्मत हुनुपर्छ भनेर सानालाई मात्र लागु गरिन्जेल देशले मुहार फेर्ने छैन नै ।
सतीको सराप
ह्यारी- ८०
व्यङ्ग्य कविता अझ तृष्णा भए ज्यादा मन नै बल्छ बारुद चिताका लासझैँ पड्की खरानी बन्छ आरुद ! पन्डुब्बीमा घिसारेर हिंसा बग्दछ सागर ज्वालामुखी धुवाँ धुम्म विनाश नाश जाँगर !!
म नै म !!
कलानिधि दाहाल
समीक्षा शास्त्र उनिउँ उम्रिए र ढुङ्गो टुसाएपछि मात्र हाँस्ने नेपालीलाई हसाउने कम्मर कसेकाहरूलाई हसाउन सफल भएकाले यिनीहरूलाई उत्तम दर्जा दिने मन छ मलाई । बुर्कुसी, उपरखुट्टी, कुम्भकर्णकाे डायरी र बड्कौँलाको राज्यमा कोही नपात्तियून्, कोही नआत्तियून र कोही पनि विकृतितर्फ न बतासियुन् भन्ने शुभकामना छ ।
देवीप्रसाद चापागाईंको व्यङ्ग्यकारिता
त्रिलाेचन आचार्य
Nepal Telecom ad
Fitkauli Publication Books comming soon