Fitkauli
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सन्ध्या आरती शुरु भइसकेको छ ।
उनको अनुहारका चाउरीहरू हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ ।
आफैंले जन्माएर हुर्काइ–बढाइ गरेका छोराछोरीबाट उपेक्षित वृद्धवृद्धालाई समाज र सरकारले पनि वास्ता गरेको छैन ।