फित्कौली पत्रिका

फित्कौलीको यो अङ्क २०६९ साल चैतमा प्रकाशित भएको हो । यस अङ्कमा केही दनक अन्तर्गत प्रा.डा रामचन्द्र लम्सालको समीक्षौली, नन्दलाल आचार्य, बद्री दाहाल भष्मासुर, घिमिरे मैदेली, सुमी लोहनी, युवराज मैनाली, मिलन तिमल्सिना, देवी घिमिरे, दीपेन्द्र रिजाल, हरि खनाल र छायादत्त न्यौपानेका हास्यव्यङ्ग्य निबन्धहरू प्रकाशित छन् । त्यसै गरी बाङ्गा कविता अन्तर्गत सोमराज ‘अभय’, गाउँले बलदेव, प्रेम वली, रत्ननिधि रेग्मी, विश्व शाक्य, हिरा भट्ट, रमेश शुभेच्छु, डा. गणेशप्रसाद, गणेश घिमिरे, जीवनाथ अधिकारी, श्याम रिमाल र गोविन्दबाबु तिवारीका रचना प्रकाशित छन् । आनन्दराम पौडेल, मरुभूमिनारायण, रामविनय, कृष्ण सुवेदी, जीत कार्की, प्रिन्स प्रकाश, विवश बौलाहा, प्रोल्लाश सिन्धुलीय, भोजराज श्रेष्ठ र माणिकरत्न शाक्यका बाङ्गा गजल, ठोक्तक र प्यारोडी समावेश छन् । केही छनक सहित अन्य स्तम्भमा सम्पादक्यौली अन्तर्गत लोकतन्त्र, लोकनायक र लोकमानहरु शीर्षकको व्यङ्ग्य रचना छ भने राजमानको बाङ्गो कुची अन्तर्गत केही चोटिला कार्टुनहरू समावेश छन् ।

फित्कौली अङ्क – ३५

डाउनलोड

फित्कौलीको यो अङ्क २०७० साल जेठ/असारमा प्रकाशित भएको हो । यस अङ्कमा केही दनक अन्तर्गत प्रा.डा रामचन्द्र लम्सालको समीक्षौली, हरि खनाल, चूडामणि खनाल, मनोज गजुरेल, शेषराज भट्टराई, शीतल गिरी, श्याप्रसाद, नन्दलाल आचार्य, केशव दुवाडी, परशुराम पराजुली, मिलन मिलन तिमल्सिना र मरुभूमिनारायणका हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित छन् । त्यसै गरी बाङ्गा कविता अन्तर्गत डिल्लीरमण शर्मा अज्र्याल, विश्व शाक्य, मुकुन्द आचार्य, डिल्लीप्रसाद मूलतिहुन, डा. गणेशराज भटट्राई, सुमी लोहनी, बद्री दाहाल, रत्ननिधि रेग्मी, हिरा भट्ट, प्रेम वली, सोमराज अभय, लिलाराज कार्की, राजाराम राउत र युवराज मैनालीका रचना प्रकाशित छन् । नरेश खपाङ्गी, आर.आर चौलागाइँ, माधव दाहाल, कमला रिसाल, अज्ञात र डा. रवीन्द्र समीरका बाङ्गा गजल, ठोक्तक र प्यारोडी समावेश छन् । केही छनक सहित अन्य स्तम्भमा सम्पादक्यौली अन्तर्गत लुट्न पाउनु पर्छ शीर्षकको व्यङ्ग्य रचना छ भने राजमानको बाङ्गो कुची अन्तर्गत केही चोटिला कार्टुनहरू समावेश छन् ।

फित्कौली अङ्क– ३६

फित्कौलीको यो अङ्क २०७० साल साउन/भदौमा प्रकाशित भएको हो । यो अङ्क यस वर्षको गाइजात्रा विशेषका रूपमा प्रकाशित भएको हो । वरिष्ठा हास्यकलाकार हरिवंश र मदनकृष्णद्वारा लोकार्पण गरिएको यस अङ्कमा भक्तबहादुर पण्डित, घिमिरे मैदेली, चूडामणि खनाल, डा. टिकाराम पोखरेल, गाउँले वलदेव, सुमी लोहनी, युवराज मैनाली, शेषराज भटृराई, देवीप्रसाद चापागाई, शान्त शर्मा, जयराम अधिकारी, केशवराज अर्याल, मरुभूमिनारायण र वैकुण्ठ ढकालका गाईजात्रे दनक समावेश छन् । त्यसै गरी गाईजात्रे कविता अन्तर्गत औतारी माइलो, प्रेम वली, लक्ष्मण गाम्नागे, मुना शर्मा, पिंडालु पण्डित, प्रकाशमणि दाहाल, बद्री दाहाल भष्मासुर, काशिनाथ मिश्रित, गङ्गा कर्माचार्य, नारायणप्रसाद पोखरेल, इन्द्रकुमार श्रेष्ठ, वैधनाथ ठाकुर, गणेश घिमिरे मार्मिक, विष्णु घिमिरे र श्रीधर न्यौपानेका रचना प्रकाशित छन् । धनराज गिरी, राजा राजेन्द्र, कृष्ण सुवेदी, धिताल चिरिच्याट्ट, शिवराज उप्रेती, लक्ष्मण लम्साल र अस्मिता निरौलाका गाईजात्रे गजल, ठोक्तक र प्यारोडी समावेश छन् । राजमानका थप गाईजात्रे कार्टुनहरु यत्रतत्र रहेका छन् ।

फित्कौली अङ्क – ३७

फित्कौली अङ्क– ३८

फित्कौली अङ्क– ३८

फित्कौली अङ्क– ३८

डाउनलोड