भैरव खित्का

कारिन्दाको दिनचर्या

उठ्, पुछ्
खा, चुठ्
दुगुर्, दुगुर्

स्वाँः स्वाँ !
बस्, धस्
हस् हजूर !
लुखुर लुखुर

स्याँः स्याँः
तिहुन्, तमाखु–
पापाको संसार
ऐजन ऐजन
लम्पसार !

‘कारि

बाँकी खित्का

केही राष्ट्रिय रोग : एक अनुसन्धान

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आक

बाँकी खित्का

को ठूलो ?

एक दिन ब्रम्हा र विष्णुका बीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् ।

महादेवले पनि आफ्नो लँगौटी उचालेर दुबैलाई

बाँकी खित्का

तपार्इंको यो नयाँ वर्ष

मन्त्री राशिः–
२०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि प

बाँकी खित्का

आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३
गल्लीको डेरा, काठमाडौं

प्रिय पाँडेज्यू,
ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्या

बाँकी खित्का

केही उखान र केही बूढी

एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थ

बाँकी खित्का

भाषण मन्त्रालयको ल्याट्रिनभित्र

...मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेब

बाँकी खित्का

ब्रम्हा, विष्णु र महादेव : को ठूलो ?

एक दिन ब्रम्हा र विष्णुका बीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् ।
महादेवले पनि आफ्नो लँगौटी उचालेर दुबैलाई अ

बाँकी खित्का

मुण्डन

एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्

बाँकी खित्का

आधुनिक सङ्कल्प

प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ ।

हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्

बाँकी खित्का

सुटुक्क विभागको गुप्त विज्ञप्ति

राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति

बाँकी खित्का

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट,माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात ब

बाँकी खित्का

साँढे

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यह

बाँकी खित्का

भान्सा भो हजुर ?

“भान्सा भो हजुर ?”
आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टक

बाँकी खित्का

नाम फर्ने धुनमा

"धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँद

बाँकी खित्का

अमरावती कान्तिपुरी नगरी

‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुक

बाँकी खित्का

विकृति प्रतियोगिताको आयोजक समिति

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरू दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । त

बाँकी खित्का

अन्तर्वार्ता

काम नपाएका झाँेकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पा

बाँकी खित्का

जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झ

बाँकी खित्का

साँचो कुरा

साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको प

बाँकी खित्का

पशु– पशुपति र मान्छे

साँढेको नेतृत्वमा गएको पशुहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको ने

बाँकी खित्का

चरिचुच्चे ‘च’

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता

बाँकी खित्का

असनको डबली

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यि

बाँकी खित्का

पूरक स्वस्थानी

कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो ।

बाँकी खित्का

‘उडाउनु’ सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्

बाँकी खित्का