ओलीको गोली

ए कता ??

(सन्दर्भ एकता दिवस)

ए कता ?
कता हो कता ??
अब यता !

बाँकी खित्का

कुम्ले दादा

एउटा बलियो बाङ्गो भिखारीले
अर्को ख्याउटे भिखारीको थाल झम्टँदै भन्यो
तैँले मेरो प्रदेशलाई हप्ता तिरेको खै ?

बाँकी खित्का

पाङ्ग्रेलाई मृत्युदण्ड 

यसपाली पाङ्ग्र्रेले
तिनवटा बलात्कार गर्यो
ह्याट्रिकै गर्यो

बाँकी खित्का

सब गर्न भ्याइदिएको छु

(बाङ्ङा कलमका नाङ्गा कुरा)

खै के भाको छ अचेल मलाई
बलात्कार भएको पनि देख्दैन

बाँकी खित्का

कागजे बिकास 

भन्ने महानगर पालिका 
तर गर्ने छैन कुनै तालिका 
जता हेर्यो फोहरै फोहरको ताज छ

बाँकी खित्का

मन्त्री नै भएस्

एक दिन बाले आशिक दिँदै भने 
ल छोरा मन्त्री नै भएस् 
गतिलै मन्त्रालय समाएस्

बाँकी खित्का

मन्त्रीको ज्वाइँ परिएन

सर्वसाधारण परियो 
कुनै मन्त्रीको ज्वाँइ परीएन
त्यसैले खास तरकी गरिएन ।

बाँकी खित्का

सिन्डिकेट लाग्याछ 

यता गयो सिन्डिकेट लाग्याछ 
उता गयो सिन्डिकेट लाग्याछ 
अब त केही होलाकि देशमा

बाँकी खित्का

देशको गति 

अब त देश बन्छ बन्छ 
बन्दैन कसले भन्छ ? 
छ महिनामा काठमाडौंमा जनकपुरे रेल गुड्छ

बाँकी खित्का

पहिले र अहिले  

पहिले मायापिरम त    
ब्ल्याक व्हाइट टिभी जस्तो
एउटै च्यानल हे¥याछ हे¥याछ   

बाँकी खित्का

वा प्रजातन्त्र !

चुनाव आयो नेता 
जनताको वरपर 
चुनाव सकिएपछि प्रजा परपर

बाँकी खित्का

यै भुँडीले माग्छ

मलाई त कै चाहिँदैन हजुर 
तर यै भुँडीले माग्छ

बाँकी खित्का

ट्राफिक दाइले सिट्टी फुक्दैन  

हुइँकिदै आउँछ गाडी यसरी 
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन

बाँकी खित्का

भन काठमाडौ तिमीलाई कस्तो छ ?

जताकतै गाडीहरूको हुल छ 
न कतै बृक्ष न कतै फूल छ 
छ त यहाँ जताकतै धुल छ

बाँकी खित्का

नेपाली पनि नयाँ बनिसके

ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो
आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन
अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्यो

बाँकी खित्का

ज्योतिषि विद्या

एक दिन एउटा ज्योतिषिलाई 
सयको नोट थमाउँदै आफ्नो हात देखाएँ
ज्योतिषिले पनि पावरदार जश्मा नाकमा टेकाएँ

बाँकी खित्का

ए दाइ जाने हो ?

भोटाहिटीतिर जाँदैथेँ 
रत्नपर्कको चक्कर खाँदैथेँ 
बाटो यसो गम्दैथेँ

बाँकी खित्का

कागजे विकास 

भन्ने महानगर पालिका 
तर गर्ने छैन कुनै तालिका 
जता हेर्यो फोहरै फोहरको ताज छ

बाँकी खित्का

तैँ गधा त भइस्

एकदिन आमाले गुनासो पोख्दै भनिन्
बलिया बाङ्गा गधाहरूलाई
खाडीतिर फाल्नु पर्याछ

बाँकी खित्का

जनता जिल्ल छन्

केपी भन्छन्
जनताले जिताछन्
प्रधानमन्त्री तु चाहिन्छ

बाँकी खित्का

किचकन्याको डेथकिस

हिन्दूस्तानी सुन्दरीको मुसकानले लट्ठ परे
किचकन्या पो रहिछ मोरी
उसको डेथकिसले झन्नै पो म मरेँ

बाँकी खित्का

वीर  

अस्पातलहरूमा साँच्चैको वीर थियो 
स्वास्थ्य क्षेत्रमा नेपालको यो शिर थियो 
कतै कै होला कि भनी 
सरकारलाई पनि यसको पिर थियो

बाँकी खित्का

साँढे सम्झी डराउँछन् 

कोही नेता आफै पाकेका
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिँ
कोही विदेश भागेका

बाँकी खित्का

भ्रष्टाचार 

भ्रष्टाचार अचम्मको पिठो लाग्छ 
जति हसुर्यो उति यो मिठो लाग्छ 
टवाक्क टवाक्क जिब्रो पार्दा पार्दै 
करोडौं यो भुँडी भित्र जाँदो रहेछ

बाँकी खित्का

मेरो पार्टीको घोषणापत्र

मेरो पार्टीको घोषणा पत्र
कसैको भन्दा केही कम छैन 
साच्चै नै हेर्नुस न नपत्याए

बाँकी खित्का