ओलीको गोली

मर्निङवाकमा लोके

पानी परे पनि
तुसारो झरे पनि
सधैं सधैं
मर्निङवाकमा जान्छन्
खै किन किन
घरमा बस्ने भन्दा
मर्निङवाकमै आनन्द मान्छन् ।
श्रीमती फुसुफुसु सुती रहँदा
लोके एलार्

बाँकी खित्का

आमाको आव्हान

मिठो खाने
राम्रो लाउने सपना उनेर
सहर पसेको मेरो अल्लारे छोरो
सुन्छु आजभोलि
जाँडरक्सी चरेसगाँजा धुत्छ
सडकमै बस्छ सडकमै सुत्छ
मनाही लेखेको ठाउँमा
लाज नमानी

बाँकी खित्का

मुखाँ हानूँ जस्तो

अफिस गयो
काम गराउने घेर्ने
भ्याई नभ्याई गर्यो
हाकिमले ढिला सुस्ती भनि हेर्ने
सहायकलाई अह्रायो
जति भने पनि टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानूँ जस्तो
थु

बाँकी खित्का

लोकेको कुलत

प्रेमिकालाई छाड्न सक्छन्
पे्रयसीलाई छाड्न सक्छन्
उस्तै परे
श्रीमतीलाई छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
श्रीमतीलाई पिए राखेर भए पनि
सहयोगीको नामको
भत

बाँकी खित्का

बुढो भएपछि

बुढोले निहुँ खोज्छ भन्छन्
तर कसरी भन्ने
बुढोसँग ककस्ले निहुँ खोज्छन्
बुढीले भन्छे
गुलियो नखानुस् सुगर लाग्छ
छोरोले भन्छ
कर्कलो नखानुस् बाइ जाग्छ
बुहार

बाँकी खित्का

वा रे ! काठमान्डौ

बिहान सबेरै उठेर
मर्निङ वाक जान्छ
खोलानालाको दुर्गन्द खान्छ
फर्किदा गाडीको धुवा
चुरोट झै तान्छ
त्यसपछी
होटेलमा बसेर गफ मार्दै
चियासङ्ग धुलो धङ्कर खान्

बाँकी खित्का

जग्गा बिक्रीमा छ

एक दिन
एउटी तरुनीले
नाभिकाको
नक्सा देखाउँदै भनिन्
मेरो नाभीस्थल
बिक्रीमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनी हाल्नुस् है
आजभोलि मन्दीले
काठमाडौंक

बाँकी खित्का

केही ठोक्तकहरू

क. ट्राफिक पुलिस

बाटो काट्दा
न गाडी रोक्छ
न सिट्टी ठोक्छ
हाकिमको रिस
बटुवालाई पोख्छ ।

000

ख. लाइन लाग्दा

पुछारमा थिएँ
सर्दै सर्दै जाँदा

बाँकी खित्का

म झुत्रे कवि कस्तो !

कनी कनी लेखेर
कवि बन्नु पर्ने
सबै भन्दा ठूलो
आफैंलाई भन्नु पर्ने
न कवितामा रङ्ग छ
न लेख्नेमा ढङ्ग छ
कबिता लेख्ने भुत मसँग छ
वाचन गर्दा
स्वर बोरा च्यात्या

बाँकी खित्का

लोड़सेडिङमा मित्र लोके

एक दिन
मेरा मित्र लोके
खाना बनाउन भनी
भान्सामा पसेछन्
भाँडाकुँडा आँफै धसेछन्
झ्याप्प बत्ती गए पछि
बेसार भनी खुर्सानी ठोके
नुन भनी बेस्सरी
तरकारीमा चिनी प

बाँकी खित्का

केटीको खोजीमा

कि घोराले खान्छ
कि छोराले खान्छ भन्थे
आफू त झन
एक्लो छोरो भएपछि
खानेको के पिर
कहिले खाएको छ मम
कहिले खाएको छ खिर
आमाले पनि खा खा
बुवाले पनि खा खा
मलाई भन

बाँकी खित्का

जय गुन्डाय नमः

छोरो भन्छ
पुलिस अफिसर बन्छु
डिआइजी बन्छु
देशको लागि केही गर्छु
हो, छोराले अफिसर भएपछि
नाम कमाउला
दाम कमाउला
तर त्यहाँ पनि त
गुण्डा आउला
पुलिसको हात समाउ

बाँकी खित्का

कुर्सीको क्या मात छ

लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिल्ला पट्ठा हुने
बसे सबै लट्ठ हुने
हैन क्या बात छ
कुर्सीको क्या मात छ ।

लाटो बुङ्गो लठ्यौरो पनि
बुढो पाको ठ

बाँकी खित्का

लोडसेडिङ

लोडसेडिङले आजभोलि
उल्का उल्का ल्या’को छ
मैन बत्ती बाल्दा
खल्ती पनि ख्या’को छ
जाँदा सुटुक्क गए पनि
आउँदा
ठुलै पुरस्कार पा’को जस्तो
केटाकेटी पनि सिट्ठ

बाँकी खित्का

मुखाँ हानुँ जस्तो

अफिस गयो
काम गराउने घेर्ने
भ्याइ नभ्याइ ग¥यो
हाकिमले ढिला सुस्ती भनी हेर्ने
सहायकलाई अह्रायो
जति भने पनि टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
थुइक

बाँकी खित्का

जय साम्यवाद !

नीति वामपन्थी
रिती दामपन्थी
जनता जोगी
नेता सुबिधाभोगी
नाम साम्यवाद
काम धनधान्यबाद
जय साम्यवाद ।

जनता हिँड्छन्
चप्पल ठोकी
नेता हेपिकप्टर बोकी
क्र

बाँकी खित्का

ह्याप्पी होली

नयाँ नेपाल नयाँ सरकार
नयाँ मन्त्री पुरानै अनुहार
नयाँ सरकारमा
सरुवा माग्नेको ताँती छ
दाम दिनेको नाम माथि छ
नदिनेको नाम थाती छ
मन लागे पनि
मन नलागे पनि लोकत

बाँकी खित्का

प्रभुलाई भेटेपछि

सुकेनासे लागेको भए पनि
लुते लाम्रे गए पनि
प्रभुलाई भेटेपछि
जो पनि
सके हनुमान
नभए पनि
शक्तिमान भई आउँछ
हैन ए गाँठे !
प्रभुलाई भेट्ने खै के पाउँछ
खुसुक्क गए

बाँकी खित्का

बने नयाँ सरकार बन्छ

न संविधान बन्यो
न फेरि संबिधान बन्छ
संविधान भन्दा त यहाँ
छिटो छिटो
नयाँ सरकार बन्छ ।

संविधान
न नेतालाई चाहियाछ
न जनतालाई चहियाछ
जनताले त
शान्ति र विकास

बाँकी खित्का

एक दिन पार्वती र महादेव

एक दिन
पार्वतीले महादेवलाई भनिन्–
स्वामिजी !
यो बुढो गोरु कति चढ्नु
तपाईंले पनि पल्सर बुलेट हाक्नु पर्यो
यो प्रेयसीलाई
नेपाल भारत घुमाउन आक्नु पर्यो
पा

बाँकी खित्का

हैन बा !

एउटाको कुरै कस्तो
अर्काको स्वरै कस्तो
एउटा भटभटे भट्के जस्तो
अर्काे पम्पसेट पट्के जस्तो
कुन उमेरमा जोडी अन्माएछौ
हैन बा !
कस्ता छोरा जन्माएछौ ?
एउटाको बोलीक

बाँकी खित्का

बिर्खेको हलो

पोहर खेत जोत्दै गर्दा बिर्खे
काङ्ग्रेसीहरू आए
जमिन जोत्नेको
घर पोत्नेको भनी
मिठा नाराहरू घन्काए
उसलाई बेसरी उक्साए
उसकै घरमा बसी
मासु भात खाए,
विचरो बिर

बाँकी खित्का

गिलासमा गणतन्त्र

प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाउ स्वर्गबासी भए
बडा बाउ कासी गए
काका सन्यासी भए
तर कसैले प्रजातन्त्र नै देखेनन् ।
फेरि लोकतन्त्र खोज्दै
तल्लाघरे क

बाँकी खित्का

टुक्राटाक्री झटारो

१ सभासदका दिन

दुईचार महिना
सभासद भएकोमा
रमाउनमा बित्यो
दुई-चार महिना
राम्रो मन्त्री पाउन
मालिकको पाउ
समाउनमा बित्यो
दुईचार महिना
एउटा घर बनाउन

बाँकी खित्का

भन बा, कुन गोरु जोतूँ ?

लिर्खे बिर्खे छिर्के जोतेँ
सुर्के फुर्के तिर्के जोतेँ
कोही घाँसे कोही गाँसे
वन जङ्गल सबै मासे
भन बा अब कुन गोरु जोतूँ ?

काले माले झाले जोतेँे
तारे कौरे लाले ज

बाँकी खित्का