जुँगेकाजी उवाच

साँढे बौलाएछ

शनिबारे वाण– २ :: साँढे बौलाएछ 

देख्नै हुन्न जस्लाई पनि आँखामात्रै तर्छ
कान्लातिर सिङ जोत्तै फाँफाँ फुँफुँ गर्छ 
पुच्छर ठाडो पार्छ त्यसै, जुरो हल्लाएछ
हेर हेर यो गोठको साँढे बौलाएछ ।

बाँकी खित्का

अघाएको जुको

शनिबारे वाण– १ : अघाएको जुको

नाकाबन्दी हुँदैहैन 
भन्ने पनि उही
भूकम्पको जस्तापाता 
हसुर्ने हो उही ।

बाँकी खित्का

सेतीलाई संबोधन !

सेती ! तिमी भित्र भित्रै पसेकीले
न त पोखराको नै केही भर छ
कतिको जीवनलिला लुकाइ सक्यौ
अझै कति लुकाउने रहर छ
त्यसकारण, भो बेसरी नसुसाऊ ए अब त
मलाई पनि लुकाई दिन्छ्यौ

बाँकी खित्का

नव वर्ष/नव सिर्जना

नयाँ पात पलाएछन् पालुवाका बोट
जस्तै नवयौवनाका मुस्काएका ओठ
हरियाली पछ्यौरीमा समयको रङ्ग
त्यही रङ्ग हेरी हेरी पर्छन् कोही दङ्ग ।

पधेँरीमा पानी भरिन् यौटी यौवन

बाँकी खित्का

मुला

जातै उस्तो कुनै चाहिँ साह्रै च्यान्टे मुला
कुनै भने डल्लो गान्टो नामै गाण्टे मुला
छाँटपारी छाँटे पनि मुला उही मुला
मुलासँग मिलेपछि मान्छे पनि मुला ।

माननीय बन

बाँकी खित्का

कुर्सीमाथि फर्सी

डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा
यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा
आजै गर्ने कामलाई भन्छ भोलि पर्सि
हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी ।

तलकालाई सधँ

बाँकी खित्का

कविजी कविता लेखौँ !!

तस्करलाई नमस्कार गरौँ र नमस्कार लेखौँ
भ्रष्टलाई पुरस्कृत गरौँ र पुरस्कार लेखौँ
चोरीचकारी त राष्ट्रिय संस्कृति हो
शिर झुकाएर, नतमस्तक भै सगर्व दुराचार लेखौँ
सुव

बाँकी खित्का

पाजी कलम

ठुटे कलम बुटे कलम, कलम नानाथरी
इसारामा नाच्छ कैले कलम कठैबरी
जस्को सिता खान्छ, उस्कै गीत पनि गाउँछ
पाजी कलम ख्वामितका पाउ मुसार्न धाउँछ ।

जदौ भन्छ कर जोरी प्रशंसा

बाँकी खित्का

मेन पावर

मेन भनेको म्यान पनि हो
म्यानको माने मान्छे त छँदैछ
एउटा म्यानभित्र तरवार पनि छ
अर्को म्यान दरवारभित्र पनि छ
प्रजातन्त्रमा म्यानपावरको भूमिका मेन हुन्छ ।

पावर

बाँकी खित्का

हास्यदेव

हाँसोसँग रमाउने हाम्रा हास्यदेव
व्यङ्ग्यप्रिय बाबा थिए हाम्रा वासुदेव
कसो गर्दा उम्रिएला हाँसो भन्ने पिर
आजीवन समर्पण उनको यतैतिर ।

जो कसैको बेहोरालाई हेक्क

बाँकी खित्का

पुच्छर

हल्ला गर्दै हल्लिरन्छु म हुँ हवल्दार
दायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बार
उति धेरै महत्व छ जति लामो ताँती
चानचुने कस्ले ठान्छ ? म नेताको साथी ।

चाल पाएका छैनौ

बाँकी खित्का

संविधान खोई ?

खुइलिएका तालु कठै पल्टिएका ठालु
नेता हुन् कि अभिनेता ? कि कुहेका आलु ?
गमक्क छन् विदेशीका धोती धोई धोई
तर आफ्नै स्वदेशमा संविधान खोई ?

डमरु चैँ बजाउँदा छन् हेर डिम

बाँकी खित्का

चिहान–पूजा

(सन्दर्भ : महाकवि देवकोटा जयन्ती)

अभावको जिन्दगानी धिपधिप बल्थ्यो
सिग्रेटको धुवाँसँँगै काव्य बाली फल्थ्यो
कविता नै प्रेयसी हुन् गर्थिन् टुकुटुकु
कोक्याउँथ्

बाँकी खित्का

देवकोटालाई सम्झँदै

मानवताको गाउँदै गाथा सिर्जना कोरेथे
धर्तीमै पाइला टेकेर चन्द्र–धरातल हेरेथे
स्वच्छन्दताको विमान चढी गगन चाहर्थे
छाँगाको वेग, छहरा बनी कविता ओराल्थे ।

प्रकृ

बाँकी खित्का

नयाँ क्रान्ति–गीत :: नरनाथ लुइँटेल

तेरोभन्दा मेरो जुँगा हेर कति लामु
तेरो लामो हुनखोज्यो अगुल्टाले डामु
ए–कताको डङ्क पिटी हनुमान जुटाउँ
भैगो कमरेड् आफ्नो पार्टी हामी आफैं फुटाउँ ।

यस्को घिच्र

बाँकी खित्का

पखाला

उदेक भयो, आश्चर्य भयो
मलाई पो पखालाले लखतरान बनायो ।

पखालाले सिताङ्ग र शिथिल भएका
तन्तुहरू केलाउँदै
हैन, किन लाग्यो मलाई पखाला ?
यही प्रश्न मनमा खेलाउँदै
घरी

बाँकी खित्का

नेता उवाच

बाँचेँ म कस्तो छल वा बलैमा
म खन्छु खाल्डो दलका दलैमा
म रम्छु धेरै गुट भित्र–भित्र
आनन्द लाग्ने फुटमा विचित्र ।

सराप देउन् जनता सबै नै
हुँदो छ मेरो फलिफाप सिँत

बाँकी खित्का

सन्दर्भ कविता– आमा !

मेरो निम्ति कति प्यारो मायालु छ काख
अगाध ती स्नेहका केस्रा लाख–लाख
उनीसँगै बोल्न सिकेँ भाषा मेरी आमा
मलाई विश्व देखाउने धर्ती मेरी आमा !

यातना र पीडाहरू मेरै न

बाँकी खित्का

मरन फेरिएको छ
चरन फेरिएको छ
अस्ति भर्खरको इतिहास
इरेजरले मेटेर सफाचट
अर्के किरिङमिरिङ केरिएको छ
आँखै बिझाउने गरी
शिरानमा लेखिएको छ–
वा... लोकतन्त्र, क्या ल

बाँकी खित्का

ढाँटनू (सन्दर्भ अप्रिल फुल)

कुटनीति झुटनीति फुटनीति जुटाएर
लुटनीति जति सबै अँजुलीमा उठाएर
अट्टहास गरीगरी लपालप चाटनू
सफाचट पारी देश ठाँटसँग ढाँटनू ।

छिन दिन हप्ता मैना वर्षैभरी ढाँटनू

बाँकी खित्का

होलीका दुई गोली

एक

छताछुल्ल पोखिएछ फागुनको रङ्ग
अङ्गभरि रङ्ग छरी के पर्नु खै दङ्ग
नेता भने उभिँदा छन् आफ्नै हुर्मत खोली
जनताको भावनामा कति खेल्छौ होली ?

दुई

हाम्रै र

बाँकी खित्का

उज्यालोका विरुद्धमा

महान छ हाम्रा लागि अँध्यारोको बीउ
यस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउ
उज्यालोलाई छोप्नसके मात्र हुन्छ जीत
अँध्यारोकै प्रशंसामा हामी गाउँछौँ गीत ।

किन ब

बाँकी खित्का

ढाँटनू

कुटनीति झुटनीति फुटनीति जुटाएर
लुटनीति जति सबै अँजुलीमा उठाएर
अट्टहास गरीगरी लपालप चाटनू
सफाचट पारी देश ठाँटसँग ढाँटनू ।

छिन दिन हप्ता मैना वर्षैभरी ढाँटनू

बाँकी खित्का

बाउ–छोरा सम्वाद

बाउ– उठ फुच्चे फूर्तिसँग अब पढ्न बस
       भोलि के के हुनु पर्छ आजै कम्बर कस
       पढ्दै जाऊ, बढ्दै जाऊ हुनु पर्छ ठूलो
       पैल्याउनै पर्छ तिम्ले दाम आ

बाँकी खित्का

लुटतन्त्र अमर रह

उठेर लुटौं, कुटेर लुटौं, फुटेर लुटौं, जुटेर लुटौं 
यो लुटको मौसम हो, जे जसरी हुन्छ खुब लुटौं
लुट्नुमै छ मजा, लुट्नुमै छ आनन्द, परमानन्द
बसी बसी लुटौं, सुती सुती लुटौं,

बाँकी खित्का