कवि कटेरो

कुकुरको पुच्छर

मान्छेको जात 
सुधार्नलाई कति कोशिस गरिन्छ

बाँकी खित्का

जिब्रो जँचाऊ अब

सम्झिन्छन् अझ गाउँका तरुलता तिम्रो बिहेको दिन
ए काकी “पति“ हुन् परन्तु मुखले “बाबा“ भनेकी किन

बाँकी खित्का

शुभकामना नयाँ वर्षको

मञ्जरी पालुवा फूल भै आँकुरा
देखिई बैंसकी सुन्दरी झैं धरा ।

बाँकी खित्का

रोगी स्वयं डाक्टर

साँढेले जब कुल्चियो पयरले बाछो छ आन्दोलित
के हो चोट ? गएर सोध न सखे आफै अचानोसित

बाँकी खित्का

झर्ला र खाउँला

दासताका दुई वर्ग छन् मेरा दृष्टिमा सँगी !
पहिलो बाध्यता नै हो र दोस्रो चाहिँ स्वैच्छिकी

बाँकी खित्का

मुसहर बस्तीको रामखेलावण

बूढो हुँदै गएको मुसहर बस्तीको रामखेलावन !
राति जाडोले गर्दा आँखा झिमिक्क पार्न नपाउँदै,

बाँकी खित्का

छेडछाड आँखा र पेटको

आँखा भन्दछ पेटलाई तँ बढो फूर्ति अति गर्दछस्
देख्नै हुन्न कुनै मिठो र मसिनु घिच्नै अघि सर्दछस्

बाँकी खित्का

चोर चोर मिलौँन के भो र ?

धेर थोर, सबै छन् चोर
झुट्टो कुरो गरेको, कहाँ हो र

बाँकी खित्का

सुन्दा छि: हेर्दा नि !! 

बिज्ञापन गन्हायो छिस् 
हेर्दा सुन्दा भयो अति

बाँकी खित्का

मातेको मान्छेको भाषण

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु ः
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेट फट्फटाउँदै विद्र्रोहको

बाँकी खित्का

रोपेर आँखामा खोर्सानीको बियाँ

पहाडको बेँसीमा,
एक सानो टुक्रा खेत भएको,
गरीब बाबुकी कान्छी छोरी– “सानी”

बाँकी खित्का

बसाइँ !

ठीक यही ठाउँमा
पकाइरहेका हुन्थे सामूहिक खाना

बाँकी खित्का

होली नआओस् अब

नेपाली मनमा कुनै विषहरू घोली नआओस् भनी
सुम्पेँ यो शुभकामना, रगतको होली नआओस् भनी

बाँकी खित्का

हाेली विशेष :: जोगी सररर

कतै कतै भाङ् लाग्यो
कतै कतै सुरा
अनेक रङ्ग अनेक ढङ्ग

बाँकी खित्का

जय होली

होली विशेष 

सोझ्याई व्यङ्ग्यको वाण मिसाई हास्यको रस
गाऊँ उमङ्गको गीत मिली सम्पूर्ण कोरस

बाँकी खित्का

हाेली विशेष :: नबोकौँ अर्काको भारी

अर्काको भारी हामी, आफ्नै भनि बोक्छौँ
न बोल्ने ढुंगालाई, देवता भनि ढोग्छौँ

बाँकी खित्का

होली आयो होली आयो

होली विशेष ::

रङ्गिबिरङ्गी रूप लिएर आज अनौठो होली आयो
आफ्ना संस्कृति ध्वस्त बनाई पोल्ने आगो होली आयो

बाँकी खित्का

मुक्ति, सुन्दरी र आठ मार्च 

कुनै सुन्दरी प्रतियोगितामा 
तरुनी चेलीको 
जोखिमपूर्ण शरीरको प्रदर्शनमा

बाँकी खित्का

नाङ्गो गणतन्त्र 

भान्साभित्र म दूध कुर्दछु भनी ढाडे बिराला सुते
हात्ती अंकुशमुक्त भैकन डुल्यो छाडा भयो माहुते

बाँकी खित्का

तारो हान्ने खेल

तारो हानिरहेछन् प्रतापी मानिसहरू
सिधै एक अर्काको निधारमा

बाँकी खित्का

अचम्मपुर

एकादेश कुनै अचम्मपुरमा बस्थे सयौं बाँदर 
यौटा बाँदर प्रश्न गर्छ– “पुरको नेता म जस्तै छ र ?”

बाँकी खित्का

हाम्रो लडाईं भ्रष्टाचार विरुद्ध

सम्माननीय राष्ट्रपति भन्नुहुन्छ 
देशमा भ्रष्टाचार छ
सम्माननीय प्रधानमन्त्री भन्नुहुन्छ

बाँकी खित्का

श्रीमान्

श्रीमान्,
श्रीमान्को गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ

बाँकी खित्का

ह्वाँको सवारी भयो

तन्नेरी जति सिन्धुपार उनिए छोडेर आफ्नो घर
वृद्धा वृद्धहरू पुगे सदनमा छन् लस्करै लस्कर

बाँकी खित्का

बाटो बिराएको बाटो

बाटोले नै आफ्नो बाटो बिराएर
अन्यत्रै गएछ शायद

बाँकी खित्का