कवि कटेरो

म हुँ भव्य मान्छे 

नेपाल त्याग्ने म हुँ पात्र एक
चरित्र छन् उच्च ममा अनेक

बाँकी खित्का

आगो बनौँ मित्र हो !

सम्धी– पुत्रवधू–जुवाइँ–भतिजा, भान्जा सुता–प्रेमिका 
जाली–वाहुबली–कुवेर–जनमै, घुम्दैछ संघीयता ।

बाँकी खित्का

देश अर्थात् कम्पनी

म देशलाई
देश भन्न लालायित छु
तर, देश किन

बाँकी खित्का

सपथ

सवै थोक खानु भन्दा अगाडि
सपथ खानुपर्छ ।
सपथ खाइसके पछि

बाँकी खित्का

चन्दा

स्वदेश विदेश हरेक नाममा उठाउँदैछन चन्दा 
हिसाब फर्स्योट गर्न नसकेर बन्दैछ घाँटीमा फन्दा

बाँकी खित्का

आई अब्जेक्ट !

आइमाई !
अरे ओ आइमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्टि

बाँकी खित्का

पुर्खाको आत्मा 

पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?

बाँकी खित्का

पृथ्वीलाई चिठी

१ 
हे पृथ्वी ! जनता निरीह विचरा भेडा र बाख्रा बन्यौँ
स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी, निर्लज्ज नेता चुन्यौँ

बाँकी खित्का

म पृथ्वीनारायण शाह

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने

बाँकी खित्का

अब को प्रधानमन्त्री ?

दुईवटा टाउको 
एउटा श्रीपेच
बस्न खोज्छ दुबै

बाँकी खित्का

बहुमतको जीत हुँदैन 

आमा भन्नुहुन्छ बहुमतको जीत हुन्छ,
म यो मान्दिन कि बहुमतको मात्रै जित हुन्छ भनेर,
आमाका हरेक कुरा मान्ने म आज यो आकाशलाई देखेर

बाँकी खित्का

शून्यसंबोधि

अरू अङ्क हुन् मान यौटै रहन्छ
बसेको छ जो स्थान उस्तै त हुन्छ

बाँकी खित्का

जोगी मारे 

“जोगी मार” भनी चढे रुख उनी गुल्टे स्वयम् बेसरी 
चिम्टा एक थियो हरे सब हरे जोगी गयो है मरी

बाँकी खित्का

माला मञ्च र माईक

जीवनको अस्ताचलमा पुग्नुभएका
श्रद्धेय नेताजीलाई सोधें
अन्तिम इच्छा के छ हजुर !

बाँकी खित्का

ह्याप्पी न्यु इयर 

गरौं गोष्ठी गरौं, सेमिनार गरौं
काईते अक्षरले कागज भरौं
आफूलाई जसरी फाईदा हुन्छ त्यसै गरौं

बाँकी खित्का

खै मनुजता !!

अहङ्कारी, स्वार्थी, पतित जसको अस्त्र छ छल
सुधा खाई ऊ नै सहजसित ओकल्छ गरल ।

बाँकी खित्का

पालुँ केले

नयाँ तराना सुसेलुँ भन्थें, 
फुरेन भाका म थालुँ केले
छ एक फर्सी कहाँ चढाउँ, 
हजार राजा म पालुँ केले ।।

बाँकी खित्का

गिद्धे आँखाहरू आए..

छ्न् राहु–केतु मुर्कट्टा, सत्ता हत्याउने भने 
देशको कुभलो छाडी कसरी पो भलो हुने ?

बाँकी खित्का

हारेका नेताप्रति

जान्ने छौ पहिल्यै नवीकरणमा क्यै काल खर्चे भयो 
पेशा हो गतिलो र प्राप्ति रसिलो त्यो सीप अर्पे भयो

बाँकी खित्का

नारायणहिटी

सुनशान बगैंचा बसेर उङिराछ 
बकुला भगतमा एक टक

बाँकी खित्का

माटो बिक्रीमा

जहाँ 
शिर ठाडो गरेर 
उभिने गर्थें 
मैले टेकिरहेको

बाँकी खित्का

मैले हारेँ

लिई झन्डा आफै वरपर पुगी व्यग्रसितले
चुनावी चासोमा दिनभर घुमाए अतिथिले
कतै माला राम्रा टलटल टलक्कै पनि दिए
लगाई टीकाका रङहरू असाध्यै पुरिदिए ।।

बाँकी खित्का

चुनावको बानी

चुनाव आउँछ जान्छ 
तर कहिल्यै पनि
ती ससाना झुपडीमा पुग्दैन 
ती ससाना खेतबारीमा पुग्दैन

बाँकी खित्का

यो काठमाडौं

यो काठमाडौं सब हात माडौं
जाडो महीनाभर नाक माडौं
खेतै नरोपौं तर धान माडौं
मौरी नपालौं मह मात्र काढौं ।

बाँकी खित्का