कवि कटेरो

मालमहिमा 

नाङ्गो आङ र भोक रोग गरिबी आतङ्क जान्दैन त्यो
चाँडै फर्किनुपर्छ गाउँघरमा हो सत्य मान्दैन त्यो

बाँकी खित्का

काठमाडौंको आची

जहाँ हुन्छन् प्लास्टिकमा सजिएका पोका
त्यहाँ बग्छन् ढलमती फुलाएर फोका ।

बाँकी खित्का

गाउँ–बस्ती उवाच

भान्से मात्र हिँडे डकार–पथमा, भोकै र नाङ्गै अरू
बढ्दो झन् असमानता छ अधुरा समृद्धि–स्वप्ना मरु

बाँकी खित्का

मानिस–तिहार

चुल्होमा आगो कहिल्यै नदेखेको,
फुच्चेले बुबालाई सोध्यो,
बुबा हिजो काग–तिहार भनेर

बाँकी खित्का

सुन्तली बिकको बयान 

श्रीमान
म सुन्तली बिक
महिनौदेखि थला परेकी

बाँकी खित्का

च चिन्तन

चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चेहरूले चुसी
चासो, चिन्तन, चाख, चेत चुप छन् चर्कै चल्यो चाप्लुसी ।

बाँकी खित्का

रातारात !

कसरी यो जंगे खम्बा सर्यो रातारात ? 
आफ्नो वास विदेशमा पर्यो रातारात

बाँकी खित्का

पैसा

पैसा रैछ अजीव जीव दुनियाँ सानो छ पैसा ठुलो
पैसा सामु नगण्य मात्तृ ममता बग्दैन माया कुलो

बाँकी खित्का

बन्चरो 

धेरै बर्षअघि 
मैले आफ्नो हृदयको आँगनमा 
एउटा “रुख “रोपेको थिएँ 

बाँकी खित्का

हात्ती आयो.....?!

कोही दक्षिण छन् र उत्तर कुनै, छन् पश्चगामी पनि 
कस्तो यो विपरीत जोड ? कसरी सत्ता चलाऊन् यिनी ?

बाँकी खित्का

नेता र गोठालो

नेता र गोठालो
दुष्यन्तकुमार 

गोठालाहरू धेरै सुखी छन् ।
न उनीहरू ठूला दाबी गर्छन्

बाँकी खित्का

रहस्यमय जुनेली बज्यै

भोको पेट हुँदा बलिन्द्र चुहिँदा रित्तो भकारी हुँदा 
सस्तो इन्धनको विहार नहुँदा ताप्के चुलोमा रुँदा

बाँकी खित्का

सानी छोरीलाई शुभकामना

सानी !
किताब थन्क्याएर अब
कम्फु कराँटेको अभ्यास गर,

बाँकी खित्का

गजवाष्टक

(१)
भ्रष्टाचारको जात हुँदैन पार्टी पनि हुन्न
किन कुनै आन्दोलनले भ्रष्टाचारी छुन्न ?

बाँकी खित्का

कस्ले बजार्ने छुरा ?

मै नेता हुँ, मलाइ आज सुबिधा, भत्ता र सत्ता अझै ।
मै खाने कमिसन् बिकास निहुँमा सम्मान खान्छू मजै ।।

बाँकी खित्का

दृष्टिकोण

बग्रेल्ती वस्तु भेटिन्छन् जे चाह्यो रोज्छ मानिस
दिन्छ सञ्जीवनी धर्ती धरामै मिल्दछन् विष

बाँकी खित्का

मसँग लभ गर्ने हो ?

एई । मसँग लभ गर्ने हो ?
गाईलाई घाँस मै काटि दिउँला
तम्रो कपाल मै बाटि दिउँला

बाँकी खित्का

लुतो कविता

देश सिमानामा हराउँछ 
नेता कुर्चीको दिवानामा हराउँछ
सचिव मन्त्रीसँग कराउँछ

बाँकी खित्का

ला

भाटोमा उनिई धुजा कमिजको गोजी उधारेर ला
माटोमा उभिई धरा धसिँगरे दौरा लतारेर ला

बाँकी खित्का

मसँग लभ गर्ने हाे ?

एई । मसँग लभ गर्ने हो ?
गाईलाई घाँस मै काटि दिउँला
तम्रो कपाल मै बाटि दिउला

बाँकी खित्का

अ–कविता १ 

अस्तिसम्म मैले भनेको मान्थे 
मलाइ नसोधि केही गर्दैनथे 
मेरो समग्र परिवारलाइ

बाँकी खित्का

हराएको जमीन र आकाश !

सपनाको खेतमा रोप्दै थिएँ 
आशाको संजीवनी विरुवा,
प्रारब्ध वा नियति ?

बाँकी खित्का

विकासको जतिसुकै.....

विकासको जतिसुकै सभ्य सहरमा पुगे पनि
विज्ञानका नयाँनौला प्रविधिमा सधैँ भुले पनि
मनैभित्र कालो र मैलो जकटिएका धर्मात्माहरू

बाँकी खित्का

तस्करको लस्कर

सिमलुको भवाजस्तो सरकार छ हल्का
काले–गोरे तस्कर छन् निकै अल्का–अल्का ।

बाँकी खित्का