कवि कटेरो

सतचालीस वर्ष अघिको लोडसेडिंग

सन्ध्या भयो रवि कतैतिर फुत्त भाग्यो
संसारमा तिमिरले प्रभुता जमायो

आँखा खुला छ तर विश्व भयो अँध्यारो
केही नदेख्न सकिने हुन गो तगारो ।

पारूँ प्रकाश घरभित्र भनेर

बाँकी खित्का

सहमतिको चीर-हरण

सहमति कति सस्तो, पात्र भो 'आलु' जस्तो । 
सहमति मति खस्दो, मात्र भो 'भालु' जस्तो ।। 
गुटगुट दल सारा, भित्र यै एक सूत्र । 
कुरुप रुप बनाई, कुर्लदा छन् कुपुत्र ।। १ ।। 

बाँकी खित्का

कोटको टाँक

अब फेरि तपाई
डढेलोले खाएको जङ्गल जस्तो
कि पहिरोले भत्काएको बगर जस्तो
यो सुनसान र अनकन्टार गाउँमा फर्किनुहुन्छ,
र हाम्रो अँध्यारो झुपडीको आँगनमा उभिनुहुन्छ !

बाँकी खित्का

अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु,
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरुको चिना म आँफै लेख्छु,
भएजति दशा तिमीह

बाँकी खित्का

हामी मान्छे हैन, गोरु हौं

नुवाकोटतिर गोरु जुधाइ छ रे
गोरुको भेषमा मान्छे मालिक जुध्छ
या मान्छेको भेषमा गोरु
थाह पाउन गाह्रो छ
बेथा अलि साह्रो छ
हामी गोरु त हौं
मालिकका खेतमा नारिन्छौ

बाँकी खित्का

श्रीमती र रिमोट कन्ट्रोल

श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
आफूले चाहेको बेला अन गर्थें
नचाहेको बेलामा अफ गर्थें
मन परेको कुरा गर्दा सुनी दिन्थें
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी द

बाँकी खित्का

साँढे अष्टकम्

असनमा चर साग र काउली,पसलनी कति मात्र धपाउली
पशुपतीश्वरको सहिछाप ली,जब हिंड्यौ गर मोज ढलीमली ।
घर छुट्यो अनि गोठ किला छुट्यो,दुध कुँडो र भुसा र पिना छुट्यो
हल र हल्लुँ

बाँकी खित्का

आजको लोकतन्त्र

पुरानै सोचमा नयाँ नारा घोकाउने घोकतन्त्र
यथास्थितिवादमै नयाँ नेपाल तोकाउने तोकतन्त्र

आक्रोशको अराजकता बोक्ने झोंकतन्त्र
पेट टन्केकाहरूले आहार खोज्ने भोकतन्

बाँकी खित्का

कुम्भकर्णश्च, शनि वा झूर तस्कर

अनुकूल हुँदा आफ्नो, बिर्सिदिन्छौ परम्परा ।
प्रतिकूल हुँदा आफ्नो, सम्झिदिन्छौ परम्परा ।।
नेपाली दलमा यस्तै, उम्रन्छन् अबिरा किरा ।
‘सभा’ पाताल पुग्ने भो ,दलमा छ

बाँकी खित्का

लेखूँ कविता कस्तो ?

खोक्रो पेट भित्रको आगोको ज्वाला जस्तो ?
अशान्ति र अभावले सून्य भएको गाउँ जस्तो ?
पसिनाका धारा पिउँदै भारी बोक्ने भरिया जस्तो ?
या देशघाती काम गरे पनि झण्डा ओढ्ने नेता

बाँकी खित्का

शीत–युद्धकालका बाँदरहरू

हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर

बाँकी खित्का

त्यसो गर्न पठाएको होइन

नाङ्गो नाच नाच्नलाई पठाएको होइन
नागा बनी हाँस्नलाई पठाएको होइन
कलाकार बन्नू भनी पठाएको होइन
ठाँट्ने अभ्यास गर्न भनी पठाएको होइन
तिमीलाई हामीले त्यसो गर्न पठाएक

बाँकी खित्का

बिजुली

आजकल बिजुलीलाई फुर्सद छैन
कहिले मध्यरातमा आउँछे
कहिले झिसमिसेमै आउँछे
आजकल बिजुलीलाई फुर्सद छैन ।

कहिले वल्लो घरमा बस्छे
कहिले पल्लो घरमा बस्छे
डेरा सरेको

बाँकी खित्का

व्यापार तस्मै नमः

बोली नम्र छ बस्तछन् ती पसले तातो गरी आसन
मर्यादा सबमा बराबर दिने मीठो छ सम्भाषण
टक्र्याऊँ कति के भनेर मुखले चिप्लो घसी हर्दिन
मीठो बोल्न सदा यिनै निपुण छन् व्यापार

बाँकी खित्का

बाँदरका हातमा नरिवल

(हास्यव्यग्य निबन्धसङ्ग्रहमाथिको व्यङ्ग्य)

त बर्गको अन्तिम वर्णबाट
निस्कन्छ त्यो नाम त सानसाथ
पछाडि नाङ्गै छ र लाज मान्छ
‘न’ लाई आकार छ एउटा थ ।

लुकेर बस्

बाँकी खित्का

क्यै गरे नि सुख छैन ए मेरी बास्सै

बम बन्दूकका ध्वंश, हटाई भोट हालियो ।
जन्मे फेरि उनै कंश, जनइच्छा त फालियो ।।
स्वास्नी साला र सम्धी वा, प्रेमिका अनि चाकर ।
समानुपातिके भाते, व्यापारी तुच्छ तस्कर ।।

बाँकी खित्का

हामी

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं

बाँकी खित्का

कस्तो शहरमा आइयो

कलमजीवी बनी
काठमा कलम चलाउन
कान्तिपुरी आइयो
सानो सस्तो वासलाई
घरैपिच्छे धाइयो
घरै घरको शहरमा
कति धेरै मान्छे !
सुन झैं खोज्दा पनि
जाबो एउटा कोठै नपाउने

बाँकी खित्का

बन्डावाद : जिन्दावाद

भित्रै बन्डा, बाहिरै भागबन्डा ।
बन्डाभित्रै, आउछन फ्रेस अन्डा ।।
टन्टा—लन्ठा, बन्छ ठन्डा र पन्डा ।
बन्डाले नै, हल्लने हुन्छ झन्डा ।। १।।

बन्डाभित्रै, हुन्छ डन्

बाँकी खित्का

खै लभै परेन के को बिहे ?

जस्तो आए उस्तै छु म
जोडी अझै पाको छैन
एक्काइसमाथि सोडा चढिसक्यो
बिहेसम्म भाको छैन
बाटो भरी कत्ति च्वाँक छन्
नानाथरि के–के घस्छन्
छतमाथि उत्ती बस्छन्
यत्

बाँकी खित्का

अपराधको फल

मार हान्ने नुवाकोटे तर्ने धादिङका थिए
लडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए

 

यी भन्दा पनि माथिल्लो सर्वश्रेष्ठ भनाउँदो
त्यसको मिति पुग्दैछ सर्वत्र नै गनाउ

बाँकी खित्का

कविगोष्ठीमा सभापति

बुढीका दाँत फुक्लेझैं कुर्सी नै सब रित्तिए
पालो आएर के गर्नु श्रोता नै जब सिद्धिए ।

मन्त्रीको आश गर्दैमा एक घण्टा त्यसै गयो
मन्त्री नआउने देखी टेलिभीजन फर्कियो ।

बाँकी खित्का

हुन्न है

गाउँमा पिल्पिली दीप बल्दै थियो
काम आफ्नो सकी साँझ ढल्दै थियो
ली तमिस्रा सँगै रात पर्दै थियो
शान्तिले मौनको गीत छर्दै थियो ।

गाउँभन्दा उता पट्टिको जङ्गल
फैलि

बाँकी खित्का

मेरो र दाइको प्रजातन्त्र

दाजैको त जवान मस्त बलियो लक्का प्रजातन्त्र छ
रोगी सुश्क पिलन्धरे छ शिशुमै मेरो प्रजातन्त्र त
गुड्छन् दाइ फराकिला सडकमा चिल्लो पजेरो चढी
रोजै पैदल हिंड्नु पर्छ म भ

बाँकी खित्का

बुक पर फेसबुक वर

उम्रदैकी छोरी किताब पर राख्छे
फेसबुकवाला मोवाइल वर सार्छे ।
त्यसो नगर भन्दा
फेसबुक चलाउन नपाउँदा
आत्महत्या गरेकी छोरी सम्झी भन्छे ।

आफूलाई भने थाहा छैन,
ने

बाँकी खित्का