कवि कटेरो

निवेदन

महोदय
यो यौटा निवेदन हो
यसबाट कसैलाई पर्न गएको असुबिधा प्रति
म क्षमा चाहन्छु
म यौटा संघारमा उभिएको छु
एकछिन पछी मलाई भित्र जानु छ
त्यसैले मेरा आवाजहरूले सम्ब

बाँकी खित्का

केरारूपी राजनीति

जु्ध्ने यी आफूआफैले केको देश बनाउँथे
देशनिर्माण मुद्दामा के सम्मति जनाउँथे
दारु र भारुमा मात्र गढेको तिनको मति
बर्बादी देशको हेर दिनानुदिन अधो गति ।।

पापी यो र

बाँकी खित्का

यो देश

जहाँ अस्पतालभित्र
स्वयम् डाक्टरहरू बिरामी छन्
मन्दिरभित्र
भगवानहरू बिरामी छन्
पेट बोकेका आमाहरू
र यात्री बोकेका सडकहरू बिरामी छन्
प्रयोग नभएर
कारखाना

बाँकी खित्का

अर्को झगडा गरौँ

आऊ हामी फेरी अर्को झगडा गरौँ
झिकी निहुँ नयाँ नयाँ लफडा गरौँ

अन्डा फोर्ने ठुलो सानो कतापट्टी भनि
रगत्पछे हुन्जेल नाक रगडा गरौँ

झगडा हाम्रो पुर्खेउली हो यहि धर्

बाँकी खित्का

चस्मा

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।
तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुण्डागर्दी र राजनीति
उस्तैउस्तै देखियो
दलाली र न

बाँकी खित्का

नारा

नाराले त भरिन्न पेट किन खै दिन्छन् र नाराहरु ।
चर्का भाषण हुन्छ लाग्छ नभका झार्छन् कि ताराहरु ।
लाग्थे ज्यान दिएर ती शहिद भै रुन्छन् उ खाराहरु ।
सत्तामा कसरी टिकौं भ

बाँकी खित्का

भानुभक्त

नानी, तिमीले चिनेनौ ?
म उही बूढो भानुभक्त
चुदी रम्घाको आदिम मान्छे !
बिर्के टोपी ,लबेदा सुरुवाल र पटुका
मैले लगाएको टोपी भाद्गाउले होइन
ढाका पनि होइन
तानमा बुन

बाँकी खित्का

पहिले म अनि तिमी बन

पहिले म अनि तिमी बन
या तिमी अनि म बन्छु
पहिले महामहिम मलाई भन
अनि पछि म तिमीलाई भन्छु

देश चलाउनु पर्दै पर्दैन यार
यसरि नै आफै नै चलिरहन्छ
कहिले तिम्रो ओठ र आँख

बाँकी खित्का

मुर्दा सपना

अाजभाेलि भालेहरू बास्दैनन्
किनभने तिनीहरूले
बिहान हुने कुनै लक्षण
देखेकै छैनन् ।
बरु लाटाेकाेसेराहरू भने
निकै कराउन थालेका छन्
यसरी कि मानाैं
अब बिहान हु

बाँकी खित्का

कारखाना

हाम्रा केहि कारखानाहरु छन्
जो दूतहरु उत्पादन गर्छन्
हाम्रा केहि दूतहरु छन्
जो कारखानाहरु उत्पादन गर्छन्
कतै दर्ता गर्नु नपर्ने
कर तिर्नु नपर्ने
साइनबोर्

बाँकी खित्का

पुतली

कुसुलेकी पुतली
झिम्क्याउछे परेली |
नाची नाची गर्छे |
कम्मर भांची हेर्छे |
कुसुलेको ईसारा
हेरी नाच्छे मुजुरा |
नकच्चरी मोरी
सरम धरम छोडी
कुसुलेकी पुतली
झि

बाँकी खित्का

ए ! सत्यको भ्रम !

थिएन सोच कत्ति नै टुसाउनेछ यो पनि
थिएन शक्ति झन् यहाँ रसाउनेछ जो पनि
न कल्पना कतै थियो बढेर भेल आउँछ
भए तिनै कुरा सबै न सोचले समाउँछ ।।

रछान झैँ यता उता थिए कयौँ कु

बाँकी खित्का

डेब्रे डायरी गीत

प्लानिङ गरी जग्गा मासौं रूख सबै काटौं
आफ्नोपन बुझाएर दालभात साटौं ।
भातसँग साग पनि मोदीसँगै मागौं
सिमेण्टको वन रोप्न रेमिट्यान्स जागौं ।

भाषणले बन्छ देश सधैं

बाँकी खित्का

हजुर म त

अगि अगि हिड्नेलाई चिन्ने भए
हजुर म त पछि पछि हिड्ने भएँ
जे जे देखायो गमेर हेर्ने भएँ
हजुर म त हस् भनि टेर्ने भएँ

आउ भन्दा आउँछन् घुम भन्दा घुम्छन्
हजुर म त लुखुर

बाँकी खित्का

हामीलाई सन्चै छ

घर पुरै भत्केको छ
खेत चर्केको छ
त्रिपाल ओढेको छ
आधा ज्यानमात्र भिजेको छ
आधा परिवार अझै जिउंदै छ
कहिले “चा–उचाउ” डुलेर आइपुग्छ
कहिले “चा–मल” खुलेर आइ

बाँकी खित्का

म डा. गोविन्द केसी

महाराज
म, डा. गोबिन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ

हो

बाँकी खित्का

गमलामा धान !

रोपिन्छ के धान कुनै सभामा
यद्वा गलैँचा गमला थलामा
लाएर राम्रा सुट चट्ट दिव्य
रोपिन्छ कस्तो क्षण हुन्छ भव्य ! ।।

नेपाल हो सुन्दर देश त्यस्तो
जतासुकैको कृषि कर्म

बाँकी खित्का

वाचाल हामी

हामी पागल हौं यहाँ सब जना सद्देहरू देखिए
हाम्रा लागि त जेल नेल अथवा उत्पीडनै लेखिए
हाम्रो क्रन्दन हुन्छ ढोंग र रुँदा हाँस्ने अरू गर्दछन्
हाम्रा शब्दहरू दबाउन यहाँ

बाँकी खित्का

दोस्रो बिहे

 

छोरा ! भिर्न कपालमाथि दुइटा नाम्ला हुँदै हुन्न है
बाबाको उपदेशमै दृढ थिएँ थाप्लो दुखाउन्न है
जेठीकै अनुरागमा रहरका पानाहरू लेख्तथेँ
छामी कोमल केशराशि सुखले

बाँकी खित्का

खञ्चुवा

बिहान उठ्यो चिया खायो, नास्ता खायो, खाना खायो,
खाजा खायो, चिया खायो फेरि खाना खायो,
दिनभरिमा दसफेर खायो,
ढ्याउ गर्यो, बल्ल अघायो, निदायो ।
सधैँ डुल्ने हरिलठ्ठक बुद्ध

बाँकी खित्का

पागल हो एक होऔँ

गोविन्द मानिए आज बौलाहा लोकमानले
उपचार हुने होला ठोकुवाकै प्रकारले ।।

हाम्रो पालो आउनेछ अवश्य पनि कुर्छु म
यही पागलको नाम शिर बोकेर मर्छु म ।।

आधार यौटै शिवको

बाँकी खित्का

निस्कन्छ टेढो बनी

भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिन
त्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को दिन ।
खस्के हालत मित्र पूर्व दिनका फर्केर हिँड्छन् उता
हात्ती खाडलमा पर

बाँकी खित्का

विभेद

फर्की आउँछ दुब्लिएर नभमा त्यो नक्कली चन्द्रमा
तारा छर्न प्रकाश रातभर नै तल्लीन छन् व्योममा ।
दागी भै उपमान जून, कविका चर्चाहरू भिन्न छन्
बेदागी र सधैँ उपस्थित हुने

बाँकी खित्का

जिब्रो पड्काउनेहरू

केटी राम्री देख्नै हुन्न
जिब्रो केटा पड्काउँछन्
कसैको अग्रीम बुक भए पनि
बालै नदिई भड्काउँछन् ।

राम्री केटी पट्याउने रे
सबको छ है तँछाडमछाड
अरूलाई पाखा लगाए

बाँकी खित्का

एक्लो यात्री

ऊ हाम्रो पार्टीको मान्छे होइन ।
गुटको पनि होइन ।
न भन्न जाने ठाउँ छ
न सुन्न जाने ठाउँ छ
उसको ।
उसलाई चिनेजस्तो नगर्नू
उसका कुरा सुनेजस्तो नगर्नू
फेसबुकमा ल

बाँकी खित्का