कवि कटेरो

सिबाय प्रेम ....

हिडदा हिड्दै पत्तै बिना
हिडिरहेको बाटो सग पनि हुदोरहेछ प्रेम
बस्दा बस्दै थाहै बिना
बसिरहेको माटो सग पनि हुदोरहेछ प्रेम

पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम

बाँकी खित्का

प्रेमदिवश

भाग्यको सिग्नलको पर्खाइमा
जिन्दगीको आधा आयु
जेब्राक्रसिङ वारिनै रोकियो

कर्मको ज्याकपोट खुल्ने पर्खाईमा
बैंशको आधा पाखो
लक्की–ड्रको रोलरमै रोकियो

यो

बाँकी खित्का

छेपाराको घर

छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छ
जब थकाईले लखतरान हुन्छ
तब साँझपख आराम गर्न बास खोज्छ
अनि मात्र उसलाई घरको सम्झना आउँछ
तर उसको घर नहुँदा दुखित हुन्छ
चकम

बाँकी खित्का

शठ जति सबै पण्डित भए

कठै नेपालीको रहर किन हो मासिन गयो
नदी सेती जस्तै तल तल अहो भासिनगयो
खरानी भो सारा अनल जगमा दन्किन गयो
हरे मान्छे आफैं किन किन त्यसै सन्किन गयो

छ जो लाटो सोझो दलित

बाँकी खित्का

वाह ! अमेरिकन ढाक्रे

अमेरिका हो,
रातमै पनि गगल्स लगाई हाल्छ,
ड्राइभिङ गर्नु छ भन्दाभन्दै
आधी बोतल त चलाई हाल्छ ।

ठाउँले न गर्यो,
हल्का फेसियल त परिहाल्छ
आँखी भौं नमिलाएको त के मान्

बाँकी खित्का

देशको मृत्यु

उन्मुक्त मनको
रोपेर सुकुमार रहरहरू
साँघुरो पाठेघर भित्र
एउटा समय
सिड्गो देश हुर्काइरहेको छ ।

हुर्किएको देशभित्र– सगरमाथा छ
हुर्किएको देशभित्र– गौतम

बाँकी खित्का

लाचार धरती

चिरेर गाला,
निचोरेर ओठ
तिमीलाई म्वाईं खाने मन छ

भुत्ल्याएर कपाल,
निमोठेर कान
तिमीसँग एकान्तमा
कानेखुसी गर्ने धोको छ

फुकालेर लुगा
सोहोरेर शरीर
लमतन्न

बाँकी खित्का

आदि–इत्यादि सबै महान हुन्

तेल बेच्न बसेको
आयल निगमसँग
तेल छैन
अपराधी थुन्छु भन्छ
नेपाल प्रहरी
तर बबुरासँग
एउटा राम्रो जेल छैन
भड्खारोमा परोस्
साला पदक
हाम्रो खेलकुद परिषदसँग

बाँकी खित्का

ओलीको झोली, भोली पुस्ट हुँदैछ रे

ओलिको व्यन्जना बोली, राम बाण समान छ ।
टुक्का–उखान गर्जेको, गहनाको मुहान छ ।।
यी हुन् वाचालका ढाल, बेग आबेग मेघ हुन् ।
सभा रिघाउँदै हिंड्ने, नशाका ‘हिट– पेग’ हु

बाँकी खित्का

जङ्गबहादुरसँग पुनर्मिलन

पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि
कोतपर्वको दोस्रो संस्करण निकाल्न
कसरी भ्यायौ ?
जङ्गबहादुर ! तिमी आयौ ?

अनुहार पनि सर्लक्कै

बाँकी खित्का

मेरो कवितामा नारा छ

हो, तिमीले ठिक भन्यौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।

तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन
नाङ्गाहरूको आङ लेख्दैन
प्यासीहरूको प्यास लेख्दैन

बाँकी खित्का

सधैं–सधैं मेरो सपनामा

सधैं–सधैं मेरो सपनामा

असङ्ख्य युवती आमाहरू
मेरो अगाडि आउँछने
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन–’
भन्ने गीत गा

बाँकी खित्का

कैले हुने मालिक ?

ए हाम्रा दल हो, कयौं दिन बिते, सर्कार दिन्नौ अझ ।
वार्ता–छल्फल मात्र, खल्बल बने, सर्कार दिन्नौ अझ ।।
मात्रै भाग लुछाचुँडी, अति चल्यो, सुन्दै निराशा भयौं ।
कस्तो रोग

बाँकी खित्का

सहरमा पसिना

मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?

तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्

बाँकी खित्का

दूर्योधनका सहोदरहरू

दूर्योधनका र उसका सहोदरहरू
यसबेला पीडा पस्किरहेकाछन् |
कहिले कपिलवस्तु
कहिले सिराहा र सप्तरीका
ढाड र अंगहरुमा
कहिले कालजयी वस्तीहरुमा

भैयाहरु फेरी पनि

बाँकी खित्का

त्यसैले नेता होइनन् यी लेता हुन् !

भरिला होइनन् यी फोस्रा हुन्
रसिला होइनन् यी खोस्टा हुन् ।
आफ्ना होइनन् यी अरूका हुन्
जुसका सिसी होइनन् यी दारूका हुन् ।
त्यसैले नेता होइनन् यी लेता हुन् !

मालिक

बाँकी खित्का

विसर्जन

मेरो अगेनासँग
संशय छ सिंहदरबारलाई

किनकि,
मेरो अगेनाको राप
हराएको छैन

सिंहदरबारका काला छतहरुको
कडा निगरानीले
घेरिएको छ मेरो अगेना
र प्रधानमन्त्रीको

बाँकी खित्का

हामीलाई के को दोष ?

मौका परे भेट्न आउँछे
नभ्याएमा मिसकल गर्छे
केही समय फोन नगरे
एसएमएस नै पठाउँछे ।

सपिङ् गर्न भनी भनी
डेटिङ टाईम मिलाउँछे
डेटिङ गयो खल्ती मेरो रित्याउँछे
अनु

बाँकी खित्का

मेल गौरीलाई पत्र

प्रिय मेलगौरी
समाजलाई डोर्याउँदै
युद्धको उन्माद फैलिरहेछ
सबल छहारा झैँ
पिशाच मानिसहरु बगाउँदै
नयाँ युग सञ्चार गरेर
बाँझो युग भिजाउँदै छु
तातो रगतले

बाँकी खित्का

सहमती हराएको देश

म,
सहमती हराएको देशको
मान्छे,
सहमती शब्द मेरो नेपाली
शब्दकोशभित्रबाटै
लोप भएको छ
र,त...,
मेरो देशको आँगनमा
हरदम असहमतीको बादबिवादमा
लठारिइे रहेछन्
दे

बाँकी खित्का

वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैँ आउँछ हावा काठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रअरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबा

बाँकी खित्का

सरस्वती मातामा उजुर

कालो व्यापार चम्क्यो, मुलुकभर अहो, शारदा होस राख
च्याउ झै उम्रिएका, कतिपय पसले, गर्न थाले मजाक ।
शिक्षा व्यापार बन्दै, गरिप छपछपी, मार हान्छन् कसाही
साहूकै छर्छरीले,

बाँकी खित्का

अब त होस पुर्याऊ ए बुढी बा !

गाउँबाट हिँडदा बाले भन्नु भा‘थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनू,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनू,
बाको पैसाले न खसी आउँदो र छ, न च्याङ्ग्रा आउँदो रछ,
यो शह

बाँकी खित्का

सहिद सपना, घूस-हिस्सा डकारी

पोलेका छौ सहिद सपना, घूस-हिस्सा डकारी
बोलेका छौ सहिद-बिपना, लूट-किस्सा खकारी ।
सामन्ती कै नटखट चल्यो, सर्बहारा सताई
झुक्दै हिड्छौ, मुलुकभरको अस्मिता नै गुमाई ।१।

बाँकी खित्का

पुरुस्वार्थ नछाँट हे !

मौरीको मह त्यो चाख्न मल्साँप्राहरूले सके,
जनता महका माखा मात्रै बन्ने भयौँ सखे !!
यी हाम्रा राजनेताको यौटै सिद्धान्त देखियो,
जस्को शक्ति उनै खाउन् नसक्नेले मरे भयो

बाँकी खित्का