हाम्रो देशमा तँ जन्मेको ? लौ ले अब कर ले
कुन ठाउँमा जन्मिस् तँ ? ठेगानाको कर ले
हाम्रो देशमा तँ जन्मेको ? लौ ले अब कर ले
कुन ठाउँमा जन्मिस् तँ ? ठेगानाको कर ले
पैसा बुढाबुढीका कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।
अचम्मै भयो, उल्का भयो, गजबै भयो
कहिल्यै नभएको देश विकास यसै वर्ष भयो
अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो
गजल मुक्तक लेख्नलाई ठूलो मुटु हुनुपर्छ
मुटु भित्रै टुँडिखेल र ठूलो होटल हुनुपर्छ
अहिलेका नेताले उहिले जनतामाथि
एक बम पड्काउँदा दर्जनौं जनता मर्थे
अहिलेका जनताले अहिलेका नेतामाथि
दर्जनौं बम पड्काउँदा पनि एउटा नेता मर्दैन ।
नेता नै बमभन्दा बढी शक्तिशाली भएका हुन् कि
बम नै प्रभावहिन हुन् थालेका हुन् ?
बाम गठबन्धन त गर्यौं भन्थे,
कि झुक्क्याएर “बाम–बम गठबन्धन” गरेका हुन् ?
काठमाडौं
चुनाव पक्का कांग्रेस जित्छ, एमालेले हार्दैन
माओवादी त क्रान्तिकारी पार्टी, उसले हार्ने मिल्दैन
छत्तिस बर्ष बिते प्यारी नेताका पछि लागदा
पाकेका छन् झुलेका छन, खस्लान् ती खाउँला भनि
खस्यो खस्यो लौ झर्यो बल्ल जस्तै हुन्छ घरिघरि
गोबर मुत्र अनि झर्छ झर्दैन फल क्य
यतै भ्रष्टाचार छ उतै भ्रष्टाचार छ
भ्रष्टाचार रोक्नमा झन् पुरै भ्रष्टाचार छ
समाउ भ्रष्टाचार छ छोड भ्रष्टाचार छ
देशैभरि बाँकी अब मात्रै भ्रष्टाचार छ ।
जन्मे भ्र
हाम्रो देशमा विश्वको अग्लो हिमाल छ
यसमा हामी नेपालीको ठूलो धाक छ
त्यो हिमाल अग्लो हुनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ
हाम्रो देशमा बु
बुढाबुढी हराए जब ब्युटी पार्लर आए
बुढी बुढी हुँदिनन्, बुढा हुन नै छाडे ।
न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,
न आँखा धमिलो कोहिको, न चाउरी नै देखा पर्छ,
न तालुखुइ
भक्तिले मिल्दछ शक्ति छ त्यसैले भक्त बन्दछन्
भक्तिबाटै सबै प्राप्ति गर्नमै भक्त व्यस्त छन्
देशका यी सबै भक्त दुई गुटमा विभक्त छन्
नेताका भक्त छन् कोहि कोहि इश्वर
हाकिमका हातमा हुन्छन दुइथरिका फाइल
गाईफाइल एकथरी अर्का साँढेफाइल
साँढेफाईल पनि दुई थरि हान्ने नहान्ने हुन्छन्
हान्ने साँढेफाइल आए नहान्ने चै सुत्छन्
हान्ने
प्रेम गर्नुहोस्, झगडा नगर्नुहोस्
दुवै गर्न मन भए बिहे गर्नुहोस् ।
सकभर बिहे मन परेकोसँग गर्नुहोस्
मन नपरेकोसँग बिहे छुटेको चिन्ता नगर्नुहोस्
मन परेको पनि बिहे
म गरिब टाट तन्नम पुङ्गमाङ्ग
मेरो अनुहारमा प्रष्ट छन् मेरो अवस्थाका छापहरू
ऊ धनी मालिक सेठ
त्यसको अनुहारमा पनि किन मेरै छापहरू ?
ठ्याक्कै उही चिन्ताका डोबहरू छन
जाबो नेतोले समेत “हामी गम्भीर छौँ” भन्न थालिसकेपछि
हामी श्रष्टाले पनि गम्भीर रचना अझै किन गर्नु ?
हामी त गम्भीर हुँदाहुँदा थाकेर बल्ल हस्यव्यङ्ग्यकार बनेका मानि
बजेट पास, विधेयक पास, नीति कार्यक्रम पास
प्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पास
डिस्टिङ्सन् र फस्ट डिभिजन भन्दा कम कोही छैन
देश र जनता यी दुई बाहेक फेल हुने कोही छ
देशको बजेट जब अरब पुग्यो, युवा भागे अरबतिर
अब देशको बजेट खरब नाघ्यो, यो खरब देश छ कतातिर ?
बायुसेवा निगमको त्यो लगानी उड्यो सिद्धियो
अब जलसेवा निगम खोल्छन, नउड्ने डुब
तपाईंहरू जो यो पढ्दै हुनुहुन्छ
तपार्इंहरू सबै महान हुनुहुन्छ
बन्दनीय र पुजनीय हुनुहुन्छ
किन भने–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।
म
पहिले यार हुन्छ
यारसँग प्यार हुन्छ
अनि प्यार प्यार हुन्छ
अनि प्यारप्यार प्यारप्यार हुन्छ ।
अनि च्यार च्यार हुन्छ
अनि क्यार क्यार हुन्छ
अनि क्यारक्यार क्या
त्यागी छन् हाम्रा नेता सब, गी दिनहुँ त्याग गर्दछन्
झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्दछन् ।
झ्यालखान भित्र धेरै त्यागेँ, ल्यायौ बाहिर त्याग्नलाई
देशैभर
भीडमभीड फुटपाथमा हिँड्दै, दाँतले जिब्रोको टुप्पो थिच्दै
पिचिक्क थुक्यो पिचकारी, “के गर्नु ? सरकारै खत्तम छ !”
अफिस मेचमा बसेर, नाकमा औँला कोचेर
झिकेर केही नाकबा
ब्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ
अवस्था रहे यस्तै ब्यवस्था फेर्न बाँकी छ ।
घोषणा घोषणा गर्ने रहर कसकसको बाँकी छ ?
क्रान्ति माथि थपि क्रान्ति शहिद थप गन्न
तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्
(गाईजात्रा २०७२)
हेर्नोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर...
बाउ आमाले पढाइ दिए ।
गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ।
इष्टमित्रहरूले झन् आपसी मेल सिकाइ दिए ।
सबै
शान्तिकारी जत्तिलाई क्रान्तिकारीले सिध्याए
क्रान्तिकारी जत्तिलाई भ्रान्तिकारीले सिध्याए
भ्रान्तिकारी जत्तिलाई भ्रस्टाचारीले निम्त्याए
भ्रस्टाचारी हन