चट्याङगीता

शक्तिशाली नेता

हाम्रो नेता धेरै शक्तिशाली हुनुहुन्छ
उहाँले उहिले आन्दोलनमा देशलाई एक धक्का दिनु भएको थियो
तपाई अहिलेसम्म हल्लिँदै हुनुहुन्छ
हाम्रो नेता त्यति शक्तिशाली हुनुह

बाँकी खित्का

नत्र राजा आउँछ

हामीहरूले हामीहरूलाई
शीर्षस्थ नेता घोषणा गरिबक्सिएका छौँ
अब उप्रान्त सबै जनताले हामीलाई
शीर्षस्थ नेता भनि सम्बोधन गर्नु है
नत्र राजा आउँछ ।

देश अहिले गम्भ

बाँकी खित्का

असम्भव परिवर्तन

“हरे राम हरे राम” अमेरिका गए
“हरेरामा हरेरामा” भएर आए
योग अमेरिका अमेरिका गए
योगा भएर आए
सुशील अमेरिका गए
तर सुशिला नभईकन आए
अर्थात
यिनमा परिवर्तन ल

बाँकी खित्का

किन ?

रात पर्छ तर बिहान पर्दैन, बिहान त हुन्छ
उज्यालोसँगको नाता पनि फरक किन हुन्छ ?

चिया पिउनु हुन्छ पानप् खानु हुन्छ
तापक्रम मात्रै त फरक हो, क्रिया किन फरक हुन्छ ?

उसल

बाँकी खित्का

नत्र राजा आउँछ

उहिले आमाले खाना खुवाउँदा
खान पटक्क मनै नलाग्दा
आमा भन्नु हुन्थ्यो–
खाउ है बाबु नत्र भूत आउँछ
अनि डरै डरले खाइन्थ्यो
के गर्नु ? नत्र भूत आउँछ !

पछि गुरुले यस

बाँकी खित्का

बिद्यार्थी माथिको अन्याय

पढाउन दस जना शिक्षक आउँछन्
सबैले पढाएको म एक्लैले सिक्नु ?
एउटा शिक्षकले एउटा मात्रै बिषय जानेको हुन्छ
मैले चै सबै शिक्षकको सबै विषय सिक्नु ?

एउटा मात्रै विषय जा

बाँकी खित्का

पुरुष हुनुका फाइदाहरु

मेकअपमा पैसा खर्च गरे पुग्छ, आफैले मेकअप गर्नु पर्दैन
दाह्री खौरे पुग्छ पिडौला खौरन पर्दैन
नुहाएपछि एउटै तौलिया बेरे पुग्छ
छाती र टाउकामा दुईटा पर्दैन
जिन्दगी

बाँकी खित्का

बुढ्यौली जीवन

जीवन एउटा यौन रोग हो, योनीबाटै सर्छ
यो रोग लागेपछि मानिस पक्का पक्की मर्छ ।

बुढ्यौलीको धेरै चिन्ता गर्नै पर्दैन
बुढ्यौलीको उमेर धेरै टिक्दै टिक्दैन ।

बुढ्यौल

बाँकी खित्का

भेडा

बेइमानी यिनको धर्म बेइमानी यिनको कर्म
जसलाई परोस जे मर्म, गैँडाको यिनको चर्म
साँचो नबोल्ने यी छन् पÞmट््याइँमा रमाउने
लक्ष छ यिनको एउटै देशै लुटी कमाउने ।

जनत

बाँकी खित्का

जिम्मेवारी

बीपीले महान काम गर्नु भयो
केपीले महान काम गर्नु भयो
जीपीले महान काम गर्नु भयो
पुष्पलालले महान काम गर्नु भयो
मनमोहनले महान काम गर्नु भयो
मदन भण्डारीले महान का

बाँकी खित्का

नेताजीको मुख

कहिले पाचन प्रणालीको माथिल्लो मुख प्रयोग गर्नु हुन्छ
कहिले पाचन प्रणालीको तल्लो मुख प्रयोग गर्नु हुन्छ
पाचन प्रणालीको एकापट्टिको मुखले मात्रै बोलेर त भ्याइँदै भ्

बाँकी खित्का

के के छ ?

पुंजिबाद, समाजबाद, सामन्तबाद, जनबाद, अरु के के छ ?
बर्बाद हुन बाँकी थप बिबाद के के छ ?

पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, अरु के के छ ?
देश लुट्न बाँकी थप मन्त्र क

बाँकी खित्का

अमरत्वको खोजी

ऊ अमर बन्न चाहन्छ
हमेशा योग–ध्यानमै रहन्छ
ऊ कुनै काम गरेर होइन
ऊ नमरेरै अमर बन्न चाहन्छ ।

हमेशा झारपात बुटीको खोजीमा रहन्छ
तिनका नयाँ नयाँ गुण सुन्छ सुनाउँ

बाँकी खित्का

आधा आकाश

महिला हिंसा अपराध हो, गर्नै हुँदैन
पुरुष हिंसा अधिकार हो, छोडनै हुँदैन
रक्सी खाई घरमा आइ पिट्नै हुँदैन
तिन तिन काम एकै चोटी गर्नै हुँदैन ।

रक्सी खाई घरमा कि त आउन

बाँकी खित्का

को को छ ?

प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका अध्यक्ष, को को छ ?
हे बिदेशी लुटेरा ! तेरो ग्याङको यहाँ सदस्य को को छ ?

डाँका, बलत्कारी, भ्रष्टाचारी, व्यभिचारी, हत्यारा, कैदी फ

बाँकी खित्का

सपनाको ब्यापारी

न आऊ सपनीमा, बुबाले देख्नु हुन्छ
कसको छ सपना के के, बुबाले देख्नु हुन्छ

ज्यूँदाहरूको बिपना सस्तोमा किन्नु हुन्छ
सपना बनाइ फेरि महँगो बेच्नु हुन्छ

धेरै ठुलो छ ब

बाँकी खित्का

मात्रै हो

बसुदैव कुटुम्बकम त भनेको मात्रै हो
प्रवेश त हिन्दुलाई मात्रै हो ।

भक्तपुरे कालो टोपी त भनेको मात्रै हो
चीनबाट बनेर आउँछ, भक्तपुरे त भनेको मात्रै हो ।

प्रेम अन्

बाँकी खित्का

देश गन्हाउने जाँडका घ्याम्पाहरू

साथीहरूसँग बसेको बेला
घाँटीबाट सोमरस पसेको बेला
त्यसै त्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरू, देश गनाउने किन होला ?

जति जति सोमरस चढ्न था

बाँकी खित्का

भूत प्रेतका कुरा

सात सालमा एक हुल प्रेत आए
सात साल अघिको भूत आउँछ भनेर तर्साए
तशीर्षका जनताको मान सम्मान
सात साल पछिका प्रेतहरूले दश वर्ष खाए ।

सत्र सालमा अर्का प्रेत आए
सात

बाँकी खित्का

मेक अप

श्रीमतीको मेकअप खर्च बेहोरी नसक्नु छ
मेकअप बिना उसको अनुहार हेरी नसक्नु छ ।

मेकअप खर्च अप का अप छ मेक चैं डाउन छ
बिल तिर्ने म एक्लै छु हेर्ने सारा टाउन छ ।

अपचले म

बाँकी खित्का

को उल्लु ?

तिन करोड नेपालीलाई
बिस वर्षसम्म लगातार मुर्ख बनाइ रह्यो
कस्तो मुर्ख नेता रहेछ ।

तिन करोड नेपालीलाई
बिस वर्षसम्म लगातार उल्लु बनाइरह्यो
कस्तो उल्लु नेता रहे

बाँकी खित्का

आम हड्ताल गरौँ है आमा

आज आम हड्ताल गरौँ है आमा
स्कुल नगई घरमै खेलौँ है आमा
म जिन्दावाद भन्छु
तपाईं मुर्दावाद भन्नुहोस् है आमा
आज आम हड्ताल गरौँ है आमा ।

मेरो पुरानो साइकलमा
तपाई आग

बाँकी खित्का

हाम्रो पार्टीले नयाँ वर्ष ल्यायो

कत्रो संघर्ष गरि ल्यायो
उत्रो बलिदान गरि ल्यायो
ठुलो त्याग तपस्या गरि ल्यायो
जनताको चाहना अनुसार ल्यायो
देश र जनताको लागि
नया बर्षमा नयाँ देश बनाउन
हाम्रो

बाँकी खित्का

तँ रुनी कि म रुनी ?

ऊ तरुनी
ऊ राम्री देखिन हुनी
हामीले राम्री हेर्न नहुनी
लुकी लुकी छड्के पारी
तँ पनि हेर्निन
म पनि हेर्निन
हेर्ने काम त सकियो साथी
लौ भन अब
तँ रुनी कि म रुनी

बाँकी खित्का

आफ्नो भाग्य अजमाउनुहोस्

आउनुहोस् आउनुहोस्
मौकाको फाइदा उठाउनुहोस्
आफ्नो भाग्य अजमाउनुहोस्
नाम दाम कमाउनुहोस्
नेपाल बन्द कार्यक्रममा सहभागी हुनुहोस्
बम्पर उपहार जित्नुहोस् ।

बाँकी खित्का