भस्मासुरको बज्र

दल, खल, भल, कल र हलाहल ?

नेपाली दलमा पस्यो भल ठुलो, बेर्ना सबै मासिए
जे आदर्श विचार मूल्य ममता, पातालमै भासिए ।
जम्बो केन्द्र बनाउदै शिव हरे ! जिल्ला र गावै ढले
मात्रै छन् दलभित्र तीव्र झगडा

बाँकी खित्का

फेसनको बहार

आयो फेसनको बहार अब ता, आँखा भए चञ्चल
जामा म्याडि र स्कर्ट औधि पतला, मच्चाउँने हल्चल ।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन
आयो फेसनको बहार अहिले, हल्लन्छ धेरै

बाँकी खित्का

नयाँ शक्तिका पण्डितमा !

जम्बोजेट बनेछ कार्यदल नै, के को नयाँ शक्ति भो ?
शब्दै मात्र नयाँ विचार त उही, थोत्रा र धोद्रा छ पो ।
जम्मै वाद फिटेर घुल्मिल गरी, जात्रा गर्यौ पण्डित
बन्ने भो उट वानरै

बाँकी खित्का

छाम्न थाले पकेट !

ट्याङ्की धारा पुल सडकका, रूप फेर्दै असार
झारा तिर्ने, नटखट चली, फुल्न थाल्यो प्रचार ।
कालोपत्रे, सबतिर भयो, कागजी बाघ गर्ज्यो
बाँकी जो छन्, रकम हसुरी, खन्चुवा काग चर्

बाँकी खित्का

सांसद ?

हाम्रा साम्सदमा अपार— प्रतिभा ठम्म्याई सर्कारले ।
लेखापाल बनाउँदै अझ चुन्यो ठेक्दार सर्कारले ।।
यन्जीओ सरिकै बने सुगतिला, ‘यम्पी’ सबै हाकिम ।
कस्तो तन्त्र

बाँकी खित्का

राम ! राम !!

गाला चिल्ला, सुटबुट कसी, क्रीजले टल्किएका ।
मुठ्ठी बाट्दै, छलफल गरे, एकता बल्झिएला ?
जे छन् हाम्रा, विधिनियमका, दण्डकारी विधान ।
च्यात्ने धम्की, अतिसय चल्यो, हुन्छ यल

बाँकी खित्का

लोकतन्त्रै कहाँ छ ?

घाँडो काँडो, अतिसय भयो, न्यायको गेह आज
भन्दैछन् रे, विघटन बनून्, द्वन्द्व– मुद्दा अथाह ।
हिम्सा हत्या, जतिजति भए, गर्नुपर्नेछ माफी
यै हो हाम्रो, असल गणको तन्त्र भन्

बाँकी खित्का

खै बीपिको चिन्तन ?

नेता छन् भरमार प्राज्ञ जन छन्, शिक्षा लिएका युवा
बीपीभक्त भनेर गर्जन गरी, कुर्लीरहेछन् सदा ।
उन्कै चिन्तन स्पष्ट दर्शन सफा, नेपालको ‘वाद’ हो–
भन्छन्, किन्तु गर

बाँकी खित्का

देवता बन्न सक्छ !

अर्बौ खर्बौ, धन मनुजले, आर्जिए रात रात
जग्गा जोडे, महल ठडिए, नोट छन् राश–राश ।
किन्तू मान्छे, धरमर हुँदै, बन्छ धेरै अशान्त
के पाएमा, मनुज सुखले, धीर होला सुशान्त ।।१।

बाँकी खित्का

नयाँ वर्षलाई !

पात्रो मात्रै नव नबनिद्यौ, सोच हुन् नव्य–सभ्य
कात्रो मात्रै नव नबनिद्यौ, खोज हुन् नव्य–भव्य ।
नारा थारा प्रवचन भरी, मात्र वाचाल बन्ने
ढोगी रोगी चलन र प्रथा, गर्न

बाँकी खित्का

होसियार फग्गूहरू !

लाली खुल्दै, अधर–धरमा, झुल्न थाले वसन्त
राता गाला, उरु–उरजमा, फुल्न थाले वसन्त ।
आँखा तेजी, कमल–करझै, मन्द–मुस्कान मोही
सिङ्गै होली, तनभर अहा ! झल्झलाकार मोती

बाँकी खित्का

शास्त्र नै हुन्छ टर्रा !

ढाँचा ढर्रा, अतिसय बढी, चढ्न थाल्यो विकार
बच्ला हाम्रा ? गहन मतका, दिव्य संस्कार सार ।
बोझा बन्दै, जब जगतमा, दम्भको ढोल बज्छ
अग्ला सग्ला, ऋृषि–मन यहाँ, खस्छ पाताल खस्

बाँकी खित्का

मतदातालाई अपील !

हारोस् है ‘डनवाद’—ले विजय होस्, आस्था र सिध्दान्तको
हारोस् है ’धनवाद’—ले विजय होस्, श्रध्दा र द्रिष्टान्तको ।
हारोस् भ्रष्ट अयोग्य दुष्ट चुसुवा, भाते र छात

बाँकी खित्का

नलेख्ने किन ?

लेख्ने मोड थिएन आज तर हा ! घोच्यो कसैले मन
जागा पारिदिएर ईख थपियो, फाल्दैछु क्यै गन्थन ।
गाली लेख्न हुँदैन क्लिष्ट रचना, कोर्दै नकोर्नू अब
सारा बुझ्न सकून् पढेर रचना

बाँकी खित्का

दुर्घटना

ओखती यन्त्र वा खाना, तेश्रो विश्व प्रयोग हो
हामी प्रयोगशालाका, निरीह—स्टूल मात्र हो ।
धर्म नीति तथा अर्थ राजनीति र योजना
हामी प्रयोगशाला हौँ, गर धेरै परीक्षण ।।१

बाँकी खित्का

सभ्यता—शान्ति गिँड्छौं !

एक्लै आयौं, अवनि–तलमा, जानु पर्ने छ एक्लै
राम्रा–राम्रा, उपकृति हुने, गर्नू निष्काम बेग्लै ।
भन्छन् हाम्रा, श्रुति–उपनिषद्, प्राज्ञ वा नीतिवेत्ता
हामी बन्छाँ

बाँकी खित्का

राजनीति !

निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई
आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा कमाई ।
चैते वा कात्तिके नै, दल—बल हुन गै, पन्छिए वीर योध्दा
चेपिन्छन् नक्कली

बाँकी खित्का

जुन राष्ट्रकै भो खति !

बाच्दा पोख्छ घ्रिणा कयौ मन यहाँ, मर्दा प्रशंसा बढी
बाँच्दा राक्षस ठान्छ त्यै मरिदिँदा, मान्छन् त द्यौतासरी ।
निन्दा बन्दछ वर्तमान सबको, भूतै छ प्यारो किन ?
यस्तो तु

बाँकी खित्का

राजनीति !

निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई
आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा कमाई ।
चैते वा कात्तिके नै, दल–बल हुन गै, पन्छिए वीर योध्दा
चेपिन्छन् नक्कल

बाँकी खित्का

कुम्भमेला !

चल्यो कुम्भ मेला अबेला अबेला
झिँगाका हुलै हो, बजाउ त पेडा ।
जुलेबी र बर्फी, अहा सेल स्वारी
झिँगा बर्बराए, पदै हो मिठाई ।

पदैका मदैमा, फुली लाउ झुम्के
पदैमा बसेमा

बाँकी खित्का

पिण्ड स्थाने पिण्डम् !

पुरानै थोत्रा वा डनपति— कुबेरै परिजन
नयाँ चैते थप्दै बदलिन गयो सङ्घ गठन ।
विचारै सिध्याई, फगत धनकै धाक छ ठुलो
कयौ योद्धा गुल्टे, सब दल भए औधि लुतुरो ।।

मरे निष्ठ

बाँकी खित्का

शहीद – सपना छोपिन गए !

सधैँ जुध्दाजुध्दै, सहिद–सपना, छोपिन गए
सबै बुझ्दाबुझ्दै, मुलुक जनता झन् पछि भए ।
लिए सत्ता जल्ले, निज हित बुने, दर्शन भुली ।
सबै मोजी मस्ती, सहिद–सपना, भो खुलुदुली

बाँकी खित्का

छामेर आफ्नो जिमी !

जिन्दावाद भनेर हिँड्छ जनता, बोली पुर्यायौ भने
मुर्दावाद भनेर हिँड्छ जनता, बोली बिरायौ भने ।
बत्ती ग्यास र रेल इन्धन सबै, पूरा गरेमा तिमी
साँच्चै नायक बन्दछौ बुझ यहा

बाँकी खित्का

वार्ता ! वार्ता !! वार्ता !!!

सधैं वार्तै वार्ता, मिलन कहिले हुन्छ भनिद्यौ
सबै कर्तै कर्ता, ‘करण’ कुन बन्ने त गुनिद्यौ ।
कठै बार्तै वार्ता, मुलुक किन वार्तामय भयो ?
हरे ! वार्ता भन्दै, तनभर सबै

बाँकी खित्का

पर्लास् महा–बन्धन !

जा जा जा पर जा न आ, वर न आ, प्लेटै नमिल्दा पनि
ल्याए है अभियान मुन्टन गइस्, छोड्दै नछोडे पनि ।
पापी कम्प न आ ठुलो भुल गरिस्, चिल्ली र बिल्ली बन्यो
सर्कारै तगडा कडा वचनले,

बाँकी खित्का