भस्मासुरको बज्र

चार जुरेका हुङ्कार

नेपाली जनका सुझाब अहिले, घाँडो र काँडो भयो
लाटा छन् कि भनेर व्यूह रचियो, बाढी र पैरो बन्यो ।
हाम्रा सोह्र बुँदा ‘सुझाब—बलमा’, काना भए लङ्गडा
सत्ता स्वाद विस्वा

बाँकी खित्का

भस्क्यिो प्राज्ञ ओज ?

प्रा.डा. बग्रेल्ती झार्यौ, तर किन जननी, लात हान्छन् नबोली ।
भाषाको श्वास रुक्दा, गुपचुप बनिई, रोकिए प्राज्ञ बोली ।।
सत्ता भत्ता दुबैले, बुधजन जतिको, मुक्त पाण्डित्य लत

बाँकी खित्का

भाषा कुरुपै भयो !

हाम्रा धीर प्रकाण्ड पण्डित–प्रभा, हौ भारती– भाष्कर ।
हाम्रा संस्कृति सभ्यता सिप कला, हौ एकता दीपक ।।
पूरै वाङ्मय काव्य– कानन फुल्यो, माली सुसारे तिमी ।
भाषा वा

बाँकी खित्का

असारे बिकास

बजेट जेट बन्दैछ, सारपूर्ण असार हो
आधा बजेट बाँकी छ, दलका अभिशाप हो ।
सम्झौता नै ढिलो गर्छन्, अनि लोड असार छ
कागजी बाघको धन्दा, सबैलाई अपार छ ।।

कर्मचारी खटेका छन्,

बाँकी खित्का

पन्ध्र असार !

आयो पन्ध्र असार सार जलको, अस्तित्व खै भेट्दिन
बर्सी कम्प प्रचार गर्छ भय पो, सम्सार नै मेट्दिन ।
बाझा छन् सब खेत नै ’शव’ बने, खाद्यान्न घट्ने भयो
कम्पै कम्प चलेर सु

बाँकी खित्का

कस्तो लोकतन्त्र ?

सत्ताधारी दल सब हुँदा, निर्दलै आउँला कि ?
चिन्ता गर्द्यौ, बुझ जन यहाँ, हुन्न बस्नै डराई ।
ठूला विश्लेषक बुझकले, ब्रम्ह खोलेर बोल
स्याल हुइँ्यामा, नहिँड बुझ हो, प्राज्

बाँकी खित्का

छर्छ सधैं अशान्ति ?

लैनो भैंसी बनाए, कतिपय जनले, चोर भूकम्पलाई
आफ्नै छाना र खाना, वसन सब नयाँ, बन्न गो कम्प आई ।
धेरैका गास बासै, वसन छिनिदियो, घोर भूकम्प आई
लैनो भैंसी बनाए, अभिजन जतिले, च

बाँकी खित्का

प्रधानमन्त्रीलाई तीन प्रश्न ?

मन्त्री हो मन्त्रणा वा, हर बखत नयाँ, मूल सल्लाहदाता
जो हुन्छन् मुख्य मन्त्री, उनसित रहँदै, दिन्छ सल्लाह खासा ।
मात्रै ठेक्का र पट्टा, कमिसन घुसको, मार्ग रोज्दैछ मन्त्र

बाँकी खित्का

घरको गुनासो !!

कर्जा काढेर धेरै, दुखसित मनुवा, भव्य पार्यौ मलाई
खेतै बेचेर आफ्ना, चल–अचल पूँजी, खर्चियौ बस्नलाई ।
नाना शैली र बुट्टा, नव नव रङले, क्या बनायौ चिटिक्क
पापी भूकम्प आई,

बाँकी खित्का

बाघ–झम्टा

हल्लाई भूमि सारा, डबडब गुडुडू, घोर भूकम्प आयो
अग्ला सग्ला सुनौला, सहर बगर भै, लासमा डुङ्डुङायो ।
चर्का चीत्कार बोकी, जल थल नभमै, घोर थप्दैछ टण्टा
यो पापी कम्प कालो, छि

बाँकी खित्का

तब पो पाउँछ देश निकास !

जल माफिया, थल माफिया
दल माफिया, बल माफिया ।
सबतिर ब्रोकर जोकर चैन
जनता मर्दछ, खाने छैन ।।१।।

गूडी उडी डुल्छन् देश विदेश
ढुकुटी फोर्दै बने अचेत ।
साला सम्धी, ज्

बाँकी खित्का

देशै सर्वत्र माफिया !

पानी वा बिजुली भिसा सुन तथा, शिक्षा र दीक्षा सबै
नाना इन्धन ग्यास चामल तथा, ठेक्का र पट्टा अझै ।
यातायात अकास वा अवनिको,सम्राट नै माफिया
हेरुम् गौर गरेर सज्जन सबै, सर

बाँकी खित्का

चीटको पर्व आयो !

घुम्दै फिर्दै, सबतिर यहाँ चीटको पर्व आयो
भन्छन् धेरै, अभिजन यहाँ, चौर्य बानी बढायो ।
घोकन्ते छन्, कतिपय निजी, बोर्डिङे झूर शिक्षा
चोरन्ते छन्, कतिपय इजी, तुच्छ सरकार&n

बाँकी खित्का

हामदारको घुमाइ !

हामदार घुमे जम्मै, कामदार चुसी चुसी
मन्त्री– सांसदका लेखा, कामदार सबै ‘छुसी’ ।
बायोमेट्रिक् बहाना हो, भत्ता पड्काउने कुरा
सल्लाहकार खर्दार, बोके सांसदले भुरा

बाँकी खित्का

चल्छ सर्दार मेला !

पर्दा खुल्दै, विदुसक सबै, मन्चमा भेट्न थाले
बासी थाङ्ना, विफल—अगुवा, मन्त्रणा भन्न थाले ।
वार्ता—वार्ता, पुनरपि भनी, चल्छ सर्दार मेला
भाग्बन्डामा, खलजन मिली, जम्

बाँकी खित्का

हौ फलामे तगारो !

भैंसी बाख्रा, सरह कसरी ? बेचिए आज नारी
सानी नानी, पर–वयसकी, लुट्न थाले घिसारी ।
हिंसा हत्या, सब दिन हुँदा, मौन सरकार बस्छ
लुच्चा डाँका, डन दल भरी, न्याय रोएर खस्छ ।। १।

बाँकी खित्का

जय होली नबिगार चोली !

पारस्परिक सद्भाव, सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली, फ्रक, म्याडी, अम्ब्रेला र चुरीदार कसिला पहिरनमा हमला बोल्दै आइपुग्

बाँकी खित्का

लोलाका गोला ?

छोटा म्याडी, फ्रक टिसटमा अङ्ग देखाई धेरै
छाती आङै सब खुलिदिने, साँगुरा भेस धेरै ।
त्यस्ती राम्री कनक–तनया, माथि फागु प्रहार
लोला गोला, अबिरल झरे, भन्दछिन् रे गुहार

बाँकी खित्का

जनता होसियार

सङ्घीय भाव भङ्गीय होला ? तिल्के र कथुरे
सङ्घीय चाह रङ्गीय बन्ला ? राज्य–कोष भकुरे
सङ्घीय–राज्य जङ्गीय बने बलिदान फुस्सा भो
दम्भ र स्वार्थ अहंमा डुग्रे राष्ट्रल

बाँकी खित्का

विवस बनेका हाम्रा दिवस !

हुन त हरेक दिन दिवस नै हुन् । कालो रातलाई चिर्दै आउने सुप्रभात हाम्रा कर्मशील हात र मननशील आँतका पौरख तथा प्रतिबध्दताको कार्यान्वयन गर्ने याम हो । रै पनि ‘दिवस’ ऐतिहा

बाँकी खित्का

डुग्रेका छन् साँढे !

गाई बाच्छा, फसलहरूमा, क्रुर स्वच्छन्द बन्दै ।
लुट्ने हान्ने, खति अति गरी, डुग्रिए मै हुँ भन्दै ।।
मातेका छन्, छलबल गरी, सत्य टेकेर गाडे ।
डुग्रेका छन्, खलबल भरी, माघका

बाँकी खित्का

जप्नु है ईश भोला !

लचक लचक बन्द्यौ, दच्किनू हुन्न नेता
लचक लचक बन्द्यौ, हच्किनू हुन्न जेता ।
लचक लचक बन्द्यौ, भत्किनू हुन्न वार्ता
कचमच अब छोडी, गर्नु निस्कर्स वार्ता ।। १।।

जनमन अब

बाँकी खित्का

हाम्रो खबर्दार छ !

हाम्रा सुन्दर भोट वा मत लिई, उन्मत्त हुन्छौ यहाँ
सत्ता वा प्रतिपक्षका दल सबै, आवेगमा छौ यहाँ ।
ध्वंसै ध्वंस र द्वन्द्वका फसलले, सप्रन्न है देश ता
चोखो मेलमिलाप नै अस

बाँकी खित्का

सहिद– सपना छोपिन गयो !

सधैँ जुध्दाजुध्दै, सहिद– सपना, छोपिन गयो
सबै बुभ्mदाबुभ्mदै, पनि मुलुक झन्झन् पछि भयो ।
चढे सत्ता धेरै, निज हित बुने, दर्शन भुली
बढे मोजी मस्ती, सहिद–सपना, भो खलबली

बाँकी खित्का

खाँदैछौ बलिदान–शान !

लज्जा बोध हुँदैन किञ्चित कठै, शीर्षस्थ नेता अरे
सच्चा नीति छुँदैन नायक कतै, शीर्षस्थ जेता अरे ।
वाचा बिर्सिदिर्ई सधैं मुलुकमा, शीर्षस्थ आफैं भए
कोपी– क्रूर–कृत

बाँकी खित्का