भस्मासुरको बज्र

ठूलालाई चैन सानालाई ऐन

त्रित् त्रित् त्रित्रित्रित्रि त्रित् सिटीसँगै ट्राफिकले मोटरसाईकल तथा गाडीहरू साइड लगायो । भाषण सुनाउँदै रसिद निकालेर काट्यो । कति रुपियाँको टिकट काट्यो कुन्नि बिल

बाँकी खित्का

मर्दै छ मान्छे यहाँ

भन्छन् मानव श्रेष्ठ हो जगतमा, विज्ञान वा ज्ञानको ।
भन्छन् मानव ज्येष्ठ हो जगतमा, सम्मान वा ध्यानको ।।
माया प्रेम सुसभ्यता र ममता, सौहार्द्रता साम्यता ।
मान्छे हो भ

बाँकी खित्का

चिट पर्व

घुम्दै फिर्दै, नव रङ लिई, चीटको पर्व आयो ।
छाती तिघ्रा तनभरी सबै, चीटकै गर्व छायो ।।
गेस्पेपर्का, रुप विरुप भो, छुट्टिए प्रिस्ठ पृष्ठ ।
चङ्गा बन्दै हररर उडे, नोटकापी ब

बाँकी खित्का

चिट चोरी चिरबिर

(एसएलसी सन्दर्भ)

गेस पेपरका ठेली, चिटका थाक छन् यहाँ ।
चिट सप्ताह चल्दैछ, देशैभर जहाँ— त्यहाँ ।।
कोही नवाह भन्दैछन्, पाना च्याती किताबको ।
ए सिल्ली जाँच क्यै बोल

बाँकी खित्का

फेसबूक- जिन्दावाद

चौबाटो विश्वको ठूलो, फेसबूक सलाम छ ।
शिव—लिङ्कन—गान्धी वा बर्तमान कलाम छ ।।
चेलाचेली सबै साथी, गुरु मान्य सहोदर ।
कत्रो समानता यस्को, मान्दैछु प्रितीको घर ।। १।

बाँकी खित्का

बन्डा मिल्दा ठन्डा भए

बन्डा मिल्दा ठन्डा भए, मगजका पुर्जा ।
अन्डा पार जन्डा पन्डा,खाए पनि कुर्चा ।।
डन्डा झन्डा मिलिहाल्यो, टन्टा भयो खलास् ।
अग्राखको चुरो भन्छौ, मात्रै देख्यौ पलास् ।।

बाँकी खित्का

हाम्रो चरित्र

मुखमा रामको नाम, मनमा ध्वंश—रावण
मैकियाभेली चाणक्य गोयबल्स हामी कारण ।
छलछाम—खुराफात, आघात छ जतातता
ओठे सहमति जप्दै, यात्रा हाम्रो कता–कता ।१।

बदनाम गरी श

बाँकी खित्का

सहमति शब्द नै जोक्कर !

'सहमति' पद 'आलू' भालुकै नाच भा'छ ।
उपगुट गुटभित्रै 'तालू'को जाच भा' छ ।।
सहमति कति गर्ने ? कोटरी— नाइके हो ?
दलभरी भल पस्छन्, स्वार्थका काइते हो ।। १।।

सहमति पदलाई, जोक

बाँकी खित्का

के प्रजातन्त्र बाँच्छ र ?

बासी नै काशी बन्दै छन्, के प्रजातन्त्र बाँच्छ र ?
बासी नै हाबी बन्दै छन्, के प्रजातन्त्र हास्छ र ?
मात्रै जागिरमा रिन्यु, कथा-पात्र उनै खल ।
प्रतिस्पर्धा कतै छैन, सुपात

बाँकी खित्का