गफास्टक

दृढ छु म साथी ! 

१ 
निरर्थक दिन वित्छन् कहाँ त्यसै  साथी ! 
सुते पनि  उठे पछि चेत वाँड्छु  साथी !

बाँकी खित्का

उस्तै ! उस्तै !

रातो होस् कि सेतो कालो अचेल त उस्तै ! 
जति हुङ्कारे नि बाबै ! सवै उस्तै ! उस्तै !

बाँकी खित्का

खप्ने खपि रहुन् !

(गाईजात्रा– २०७३)

१. असिना होस् ! भूकम्प होस् ! खडेरी होस् ! जे होस् !
यहाँ कतै उज्यालै छ कुनै रोउन् ! मरुन् !

२. राजनीति सधैं होक्काँ साँढे गर्जन छ !
नेपालमा मात्र हो र

बाँकी खित्का

देश उँधै लाग्यो !

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पंचायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

बाँकी खित्का

फासीवादास्टक

१. फासीवादे कुरा गर्छौ चालाजम्मै अराजके
यो देशमा पलाएको फासीवाद अराजके !

२. बोल्ने हुन्न यहाँ झ्वाम्मै खनिन्छन् अरिङाल नै
वोल्ने वानी बसेको छ धुरिन्छन् यी अराजके !

बाँकी खित्का

के के भन्छन् ! भन्छन् !

१. ‘या निशा’ पो अघि भन्थे ! ज्ञानी ज्ञान वोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्का व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन्

बाँकी खित्का

के के भन्छन् ! भन्छन् !

१. ‘या निशा’ पो अघि भन्थे !ज्ञानी ज्ञान वोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्का व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन् !

बाँकी खित्का

पक्का !!

१. जति क्याउँ क्याउँ गर गोजी भर्छौँ पक्का !
जति हल्ला गर उति काम फत्ते पक्का !

२. वकम्फुसे विरोध त आलुतामा पो त !
म्याउँ म्याउँ वर्ग वोल्छ अनास्था छ पक्का !

३. मिठो मिठ

बाँकी खित्का

देश उँधै लाग्यो !

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पञ्चायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

बाँकी खित्का

तमासा छ यो देशमा

१. दरवारे तरवार ! इतिहास भन्छ !
आफू दरो ! हुनु पर्छ ! तरवार चल्छ !

२. ए बाबा रे ! यो देशमा गाडिएको फ्याँक्न
असमर्थ ! कस्तो जरो ! हाम्रै गोडा धस्छ !

३. कोही छुइन लाटो भन्छ !

बाँकी खित्का

के भो ? के हुने हो ?

१. कुरा बुझ्न गाहारो भो ! बुझक्कड पर्भो !
नबुझेको खाडलमा गोडा हाल्दा के भो ?

२. शुम्भ तथा निशुम्भको हाल के थ्यो भा’को ?
आपसको लडाञिले भन के हुने हो ?

३. लडाउने लड़ाउँछन

बाँकी खित्का

देश उँधै लाग्यो !

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पञ्चायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

बाँकी खित्का

जय ! नेतृत्वको !

१. कसैलाई केको धन्धा कसैलाई केको !
भूकम्प होस् ! आन्दोलन ! भोक नेतृत्वको !

२. वाढी पैरो भू नै काँपोस् ! विपत् भन्ने के हो ?
कुर्सी प्यारो ! के के प्यारो ! ओहो ! नेतृत्वको !

बाँकी खित्का

खप्ने खपि रहुन् !

१. असिना होस् ! भूकम्प होस् ! खडेरी होस् ! जे होस् !
यहाँ कतै उज्यालै छ कुनै रोउन् मरुन् !

२. राज नीति सधैं होक्काँ साँढे गर्जन छ !
नेपालमा मात्र हो र ? दुखी जे जे हउन् !

३.

बाँकी खित्का

चारैतिर छायो !

१. आयो ! आयो ! के नै आयो ! जुँगामुठे आयो !
प्रतिकृयावाद यहाँ निर्लज्ज नै छायो !

२. राणा तन्त्र प्रजा तन्त्र पन्चायती तन्त्र
भित्र बढेको यो तन्त्र ऐले पनि छायो !

३. का

बाँकी खित्का

कस्तो मान्छे !

१. गफडी त कस्तो मान्छे ! हेर्दा मात्र सस्तो !
वेपारको जुग थाहै छैन ! तर ओहो ! मुङ्गो !

२. गफडी त विचित्रको कस्ता कस्ता विके !
यिनी विक्ने कुरै छैन ! रपनि त मुङ्गो !

३. भाषा

बाँकी खित्का

बानी ऐजनै छ आहा !

१. सधैं भरि गम्भीरता ! सधैं ‘न’ कै फेरो
कस्तो देश समाज हँ र केही छैन झैं लौ !

२. बालुवा झैं भइ सक्यौं माटोसम्म छैनौं
के हुने लौ हाम्रो भरे ? कस्ता हामी भयौं !

३. ए वाव

बाँकी खित्का

जुँगामुठे आयो !

१. आयो ! आयो ! के नै आयो ! जुँगामुठे आयो !
प्रतिकृयावाद यहाँ निर्लज्ज नै छायो !

२. राणातन्त्र प्रजातन्त्र पन्चायती तन्त्र
भित्र बढेको यो तन्त्र ऐले पनि छायो !

३. क

बाँकी खित्का

साँढे होक्काँ !

१. जुन तन्त्र आअ‍े पनि उनै साँढे होक्काँ !
हामीले त तह लायौं ! यत्रो लायौं ! लु खा !!

२. तन्देरी हो ! हाम्रा नेता केही केही मिले !
केही वुढा ल है हेर ! आफ्नो बानी ! उता !!

३. के

बाँकी खित्का

गफडी त कस्तो मान्छे !

१. गफडी त कस्तो मान्छे ! हेर्दा मात्र सस्तो !
बेपारको जुग थाहै छैन ! तर ओहो ! मुङ्ग्रो !

२ गफडी त विचित्रको कस्ता कस्ता बिके !
यिनी बिक्ने कुरै छैन ! रपनि त मुङ्गो !

३. भाष

बाँकी खित्का

छक्क पर्नु भयो

१. धेरै धेरै बुझ्न थाले गफ युग आयो !
विज्ञानको उन्नति नै गफडीको भयो !

२. लाटा भन्ने छँदै छैनन् वाठा पनि छैनन् !
ए बाबा रे ! वुझक्कड़ को छ ? को छ ? भयो !

३. अचेल त सद्दे बोल्न

बाँकी खित्का

यस्तै छ है वावै !

१. जति जोते पनि वावै ! बाँझो जग्गा बाँझो !
खिस्स वुढी सधैं खिस्स ! देखाई खाने अर्को
यस्तै छ है वावै !

२. विश्व जता पुगे पनि हामी सधैं लाहुरे !
आफ्नी कान्छी साथ भए ! हुइन्

बाँकी खित्का

क्यार्ने ! यस्तै भन्छ !

१. अहिले पो आँखा देखें भन्छ अग्ले यो त !
विद्यार्थीमै थाहा हुन्थ्यो ! क्यार्ने ! यस्तै भन्छ !

२. तन्देरी हुँ भन्छ ता नि ! प्रतिक्रियावादी
प्रजातन्त्र आस्था लौ बोल् क्या

बाँकी खित्का

अचम्म छ !

१. आफ्नो गौरव आफैंले कालो पार्नु अचम्म छ !
यो देशमा त आफैंले कालो पोत्छन् विचित्र छ !

२. मेरा तिम्रा भए शत्रु यिनी शत्रु स्वयम् भए !
वाह ! वाह ! भएकै थ्यो ! लोपर्छन् यी अचम्

बाँकी खित्का

हामी मान्छे !

१. अर्काको त के सुन्ने हो ? आफ्नै पो त भन्ने !
यो नेपालमा आफू ठुलो ! आफ्नो मात्र जान्ने !

२.थाङ्ने कुरा लेखे पनि जुँगा ताउ लाउने !
फलानाजी ! भनिहाल्छन् पात्र आफू ठान्ने !

बाँकी खित्का