गफास्टक

नयाँ तन्त्र आएको छ

१. नयाँ तन्त्र आएको छ गाजे माजे पारा !
अधिकार हक भन्छन् कता कता कता ?

२. अमेरिका वेलायत जस्तो तन्त्र भन्छन् !
कस्तो कस्तो अलिनो कि विलिनो यो पारा !

३. पछि पर्यो ! भनुँ भ

बाँकी खित्का

लोकतन्त्र आएको छ !

१.लोकतन्त्र अचम्मकै ! माथि तल झर्छ !
तल तल तल पनि शिखरमा चढ्छ !

२. ए माथि हो ! गोठालो हो ! जति भन्नु भन्यौ !
लोकतन्त्र आएको छ को को अब बढ्छ !

३. आफ्नो साथी आफु वन ! पुच्छ्रे

बाँकी खित्का

लोकतन्त्र कि पन्चतन्त्र ?

१. कुन पार्टी किन जाने ? ज्ञान छैन जस्तो !
ए बाबा हो ! नेपालमा कस्तो पारा बढ्यो !

२. जुन पार्टी सत्ताभित्र छिर्न पाओस् ! उस्तै !
सामन्त नै हुन खोज्ने ! कस्तो दृश्य ओहो !

बाँकी खित्का

सड्यौ ! सड्यौ !

१. गफ गर ! मोज गर ! यो देशमा साँच्चो !
साँचो साँच्चो ! ठान्यौ कि त गयौ ! बाबै सड्यौ !

२. वाघ जस्तो गर्ज यहाँ ! वीर पूजा चल्छ !
लुरे ! भुरे ! यहाँ बात ! बुझेनौ कि त सड्यौ !

३. अलमल श

बाँकी खित्का

लोकतन्त्र जप्न पाए भयो

१.बित्यो बित्यो ! के पो बित्यो ! कता कता बित्यो !
बिताउने सोच रहोस् ! यसो पुगे भयो !

२. तल तल हेर ! भन्थे हाम्रा बुढा बाबै !
केको तल ? कहाँ तल ? माथि भए भयो !

३. महँगीको कुर

बाँकी खित्का

आफु टट्टुु पाध्ये !

१. अरबका पति कति ! आफू टट्टु पाध्ये
लखपति मुले कवि ! लुखुरर्लखुर गोष्ठी !

२. कतिपल्ट धावन्तीमा पढ्ने पालो फिर्ने !
आसन र सानोतिनो चिया रासन मिल्ने !

३. नजाउँ त कविज्यू

बाँकी खित्का

साँढे अझै होंक्का !

१. बित्यो बित्यो ! के पो बित्यो ! कता कता बित्यो !
बिताउने सोच रहोस् ! यसो पुगे भयो !

२. तल तल हेर ! भन्थे हाम्रा बुढा बाबै !
केको तल ? कहाँ तल ? माथि भए भयो !

३. महँगीको कुरा भ

बाँकी खित्का

लोकतन्त्र पन्चतन्त्रै भयो !

१. कुन पार्टी किन जाने ? ज्ञान छैन जस्तो !
ए बाबा हो ! नेपालमा कस्तो पारा बढ्यो !

२. जुन पार्टी सत्ताभित्र छिर्न पाओस् ! उस्तै !
सामन्त नै हुन खोज्ने ! कस्तो दृश्य ओहो !

३.

बाँकी खित्का

के हो चाला !

१. फेरि फेरि उनै रूप उनै उनै चाला !
कस्तो उस्तो वज्र छाप ! कस्तो दरो चाला !

२. सिमेन्टी पो दरो भन्थे ! धररा नै ढल्यो !
कस्ता पुल ! कस्ता घर ! ढले ! के हो चाला !

३. जुन गोडो जता

बाँकी खित्का

विचित्रकै चाला !

१. फेरि फेरि उनै रूप उनै उनै चाला !
कस्तो उस्तो वज्र छाप ! कस्तो दरो चाला !

२. सिमेन्टी पो दरो भन्थे ! धररा नै ढल्यो !
कस्ता पुल ! कस्ता घर ! ढले ! के हो चाला !

३. जुन गोडो जत

बाँकी खित्का

भानुका दुइ व्यङ्ग्य कविता

(भानु जयन्तिका अवसरमा सादर शब्दश्रद्दा सहित फित्काैलीकाे खित्काैली)

खूसी भया छन् हरि
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तम

बाँकी खित्का

बास्नु पोथी हुँदैन

(प्रसिद्ध कवि कुन्ता शर्माको प्रसिद्ध गद्य कविता ‘पोथी बास्नु हुँदैन’ को स्रग्धरा छन्दमा सार भावानुवाद)

१. भालेले मात्र बास्ने घरभरि हक हो वेस्सरी घाँटी तान्दै

बाँकी खित्का

रोग कति कति !

१. ए गाँठे हो ! अचेल त रोग कति कति !
नञा रोग ‘म !’ नै फैल्यो महामारी भई !

२. मण्डलेका वावु भए का.÷कम. दुवै यही !
नञा रोग डोको थुन्से बोकी भरी भरी !

३. जता जाऊ पूर्व कि ल

बाँकी खित्का

डुबेको छ यो देश

१. सुन सुन नेपाली हो ! भन्छु एक कुरा
धेरै जना रमाएका किन होला ? आहा !

२. डुबेको छ यो देश त रिन वोकी वोकी
अर्थतन्त्र सारै लुलो छैन ज्ञान केही ?

३. आमा दिदी वहिनी त परतन्

बाँकी खित्का

दृढ छु म साथी !

१. निरर्थक दिन वित्छन् कहाँ त्यसै साथी !
सुते पनि उठेपछि चेत बाँड्छु साथी !

२. कुधुरी नै कुधेका यी गोडा कुध्नै खोज्छन्
वुढ्यौलीले वसे पनि मन उड्छ साथी !

३. समयले कक्

बाँकी खित्का

भूकम्प भाषण

१. हाम्रो देश भाषणको देश हो कि के हो ?
भूकम्पका पछि यहाँ भाषण नै वढ्यो !

२. अरवको ठुलो सङ्ख्या सहायता आयो !
नेपाली त वाठा पो त ! भाषण नै बढ्यो !

३. पीडितले सहायता धीरे !

बाँकी खित्का

व्यक्तिवाद मोरो !

१. तिम्रो मात्र वढ्या भए भन्नु के र ! हुन्थ्यो !
मेरो पनि उर्लिरछ व्यक्तिवाद मोरो !

२. अर्कालाई खसाउन दैव तिमी थियौ !
रोग जस्तो सरे’छ लौ ममा रोग मोरो !

३. यो देशको ज

बाँकी खित्का

अचेलको मान्छे !

१. जङ्गलमा उहिले त बस्थ्यो मान्छे अरे !
हो कि क्या हो ! कुनै वेला जङ्गली छ मान्छे !

२. जे भन न ! भन्यो ! भन्यो ! किन लिँडे मान्छे !
अचेलको किन किन अर्कै छ है मान्छे !

३. ओहो !

बाँकी खित्का

दनदनास्टक !

१. ए ! कविज्यु ! कलम छ ! अवेर लौ किन ?
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

२. घाँससाँस भेट्या होला ? गाई कवि पो त !
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

३. सोहोर्ने र माथि च

बाँकी खित्का

डन प्रशिक्षण केन्द्र

समय र परिस्थिति अनुसार अगाडि बढ्न सकेन भने समयले मानिसलाई लात मारेर सात जुनीसम्म उठ्न नसक्ने गरेर भसाइदिदो रहेछ । जति प्रयत्न गरेपनि बालुवाको महल ठड्याउने सपना मात्र ब

बाँकी खित्का

स्वर्ग जाने तयारीमा...

१. चाकरी त ब्रह्मास्त्र हो चिताएको पुग्छ !
ठुलाको नै भाँडा माझे फलिफाप हुन्छ !

२. झोले ! भोले ! सत्ययुगे ! कथा पढ ! बस !
हरिश्चन्द्र कथा पढ ! आनन्दमा फँस !

३. भाषणमा कुर

बाँकी खित्का

खानसम्म खायो

१. सोझो मुख लाउनेले सोझो सोझो खायो !
वाङ्गो मुख लाउनेले खानसम्म खायो !

२. अख्तियार त्रास कुध्ने कुधि मात्र रह्यो !
आँखा छल्न सिपालुले कति खायो ! खायो !

३. संविधान बन्

बाँकी खित्का

हास्य पात्र भए !

१. राग सधैं एकैनासे मिठो हुन्छ बुझेँ !
सत्ता राग कस्तो हुन्छ सधैं एकैनासे !

२. नयाँ भाँडो कालो लाग्दा हुने सधैं दागी
पण्डितले अघि भन्थे के भन्या’ हो ? भन्थेँ !

३. कत

बाँकी खित्का

आफ्नो बानी को छोड्छ ?

१. जत्रो ठाउँ डुलुन् खाउन् आफ्नो वानी उही !
संसारमा यस्तै रे’छ ! आफ्नो बानी को छोड्छ ?

२. संसारको कुना कुना आफ्नै अनुहार !
पिरतीको भाका उस्तै ! आफ्नो बानी को छोड्छ ?

बाँकी खित्का

उपत्यका

१.
यो राजधानी म डुलिरहेछु
साहित्यका गोष्ठी चहारिरेछु
पन्डा रहेछन् म त छक्क पर्छु !
त्यागी तपस्वी अनिकाल देख्छु !

२.
उपत्यकामा घर भव्य रे’छन्
जिल्ला भरिक

बाँकी खित्का