गफास्टक

हाउ भा’छ !

 

१. कस्तो कस्तो गुजुल्टो छ ! कस्तो कस्तो गाँठो !
अहिलेको समय त कस्तो हाउ भा’छ !

२. कुरा गर्छन् ‘मानवका हक हित’ ओहो !
भोज मोज आनन्द नै कस्तो हाउ भा’छ !

३. &lsqu

बाँकी खित्का

बाठा कति कति !

१. रछ्यानलाई चलाउनु हुन्न भन्थे पाका
‘मुखभरि छिटा पर्छ चुप लाग्नु लाटा !’

२. यो देशका राजा अब कति ! कति ! कति !
बठ्याईंमा बिछट्ट नै ! बाठा कति कति !

३. काठमाडौं बस्नु

बाँकी खित्का

प्राज्ञ अझ प्राज्ञ !

१. क्रान्तिकारी भन्ने पनि अब सेलाए छन्
विद्रोहका कुरा पनि ‘थिए’ भएका छन् ।

२. व्यभिचार दुराचार भए भन्ने कुरा
भ्रष्टाचारी को हो ? पनि कुरा ! कुरा ! कुरा !

३. यो धर

बाँकी खित्का

अविरल जन साहित्य यात्रामा कवि कणाद

राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा ‘अविरल जन साहित्य यात्रा–१२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार राष्ट्रिय जन सांस्कृतिक महासङ्घका

बाँकी खित्का

भ्रष्टाचारी काज !

१. सुन सुन नेपाली हो ! भन्छु एक कुरा
धेरै जना रमाएका किन होला ? आहा !

२. डुवेको छ यो देश त रिन बोकी बोकी
अर्थतन्त्र सारै लुलो छैन ज्ञान केही ?

३. आमा दिदी वहिनी त परतन्

बाँकी खित्का

अझ पनि

अझ पनि डर मर्दो ख्याक तर्साउँदै छ! 
अझ पनि सव घेर्दै भूत ढाक्दै रहे छ !
अझ पनि मन भित्रै त्रास केले वढेको ?
अझ पनि किन साथी ! छ्याङ्ग आकाश छैन ? 

२ 
अझ पनि कि

बाँकी खित्का

खानसम्म खायो

१.सोझो मुख लाउनेले सोझो सोझो खायो !
बाङ्गो मुख लाउनेले खान सम्म खायो !

२.अख्तियार त्रास कुध्ने कुधि मात्र रह्यो !
आँखा छल्न सिपालुले कति खायो ! खायो !

३.संविधान बन्ल

बाँकी खित्का

परिणाम के नि ?

१. हामी पनि हेरौं दिल्ली नेपालमा बसी
चुनाउको तातो तातो परिणाम के नि ?

२. हामी पनि अमेरिका हेरौं बसी बसी
राष्ट्रपति भ्रमणको परिणाम के नि ?

३. हामी पनि तेल मूल्य हेरौ

बाँकी खित्का

विचित्रास्टक

१. धान मन्त्री प्र. थपेर पालैपालो खाए !
झगडिया तिनै अरे ! अचम्मै भो ! हरे !

२. गृह अर्थ पालै पालो यी वर्षमा खाए !
बाझाबाझ तिनैको रे ! अचम्मै भो ! हरे !

३. समितिका समितिमा प

बाँकी खित्का

कलियुग आयो !

१. तपाईंले भनेको हो कलियुग आयो !
तपाईंकै अगाडि लौ ! कलियुग आयो !

२. साम्यवाद कराउने फासीवादी भए
प्रजातन्त्र जप्ने यस्तै ! कलियुग आयो !

३. शास्त्रवादी भोज प्रिय ! गुर

बाँकी खित्का

साँच्चै सोच्ने को हो ?

१. माघ आठ जाने थियो गयो पनि हिजो
जो ताण्डव हुने थियो भयो त्यो नै हिजो ।

२. जेठ चौध गएकै हो चुकचुक भयो !
नेपालीले तिर्ने दण्ड खपेकै हो खप्यो !

३. यो देशमा जति काण्ड घट

बाँकी खित्का

यस्तै छ है यहाँ !

१.आखिरमा शक्ति पूजा अचम्म छ यहाँ
शक्ति भक्ति विचित्रले ढाकेको छ यहाँ !

२. शिर ठाडो पार्छु भन्छौ केले ठाडो पार्ने ?
नझुकेर हुँदै हुन्न ! यस्तै छ है यहाँ !

३. ठुला ठुला

बाँकी खित्का

बित्यो ! बित्यो ! बित्यो !

१. बित्यो ! बित्यो ! अब लौ है ! नेपालमा बित्यो !
संविधान के हुने हो ? ! बित्यो ! बित्यो ! बित्यो !

२. हडताली बन्द गर्ने दिनहुँ नै कुध्छन्
तोडफोड हुन थाल्यो ! बित्यो ! बित्यो !

बाँकी खित्का

सधैं सबै उही !!

१. बानी उही ! वाणी उही ! अनुहार उही !
चरित्र झन् दुरुस्त नै नयाँ खोई ? उही !

२. कहाँ फिर्छ विगत त ! गत भयो ! गयो !
सावधान ! झुक्याउने पारा बढ्यो उही !

३. च्याँखे थाप्छ त्यही

बाँकी खित्का

भन्थे हो नि वावै !

१. केही सारै राम्रा मान्छे ! कुमान्छे पो भए !'
समय त दरो हुन्छ ! 'भन्थे हो नि वावै !

२. नुहाएको सुकिलो र मुकिलो जो हवस् !
रछ्यानमा गन्धे हुन्छ ! भन्थे हो नि वावै !

३. मर्ने

बाँकी खित्का

अब हेर्दै जानु !

१. नजानेको कुरा गर्नु नजानेको काम
नसुनेको सुनेँ भन्नु जङ्गलमा हिँड्नु ।

२. नपढेको नजानेको अलपत्रे कुरा
गर्ने पर्ने ! सर्वज्ञ नै हुनु बाठो हुनु !

३. “कविता त अमे

बाँकी खित्का

उस्तै उस्तै रह्यो !

१. नेपालमा लोकतन्त्र आयो ! साँच्चो कुरा !
पञ्चायते पारा भने ! उस्तै उस्तै रह्यो !

२. नेता भन्ने कति कति ! जान्ने बुझ्ने उस्तै
प्रशासक अझै नेता ! उस्तै उस्तै रह्यो !

३.

बाँकी खित्का

क्या’र्ने यस्तै भन्छ !

१. अहिले पो आँखा देखेँ भन्छ अग्ले यो त !
विद्यार्थीमै थाहा हुन्थ्यो ! क्या’र्ने यस्तै भन्छ !

२. तन्देरी हुँ भन्छ ता नि ! प्रतिक्रियावादी
प्रजातन्त्र आस्था लौ बोल् क

बाँकी खित्का

उपहारास्टक

१. केही पायौँन रे ! अरे ! संविधान लाखे !
नपा उपा मपा नौलो उपहार लेऊ !

२. गाउँ गाउँ नपा हेरि ! मेयर छ घर !
नेता हुने नयाँ ! नौलो ! उपहार लेऊ !

३. कर अब यहीं थुप्रो ! मालपोत यतै !

बाँकी खित्का

गिजोलगाजल गजलास्टक

१. आफ्ना गोष्ठी यात्रा साठी वर्ष बुढा भए !
जवानले “रथ यात्रा” नौलो ठोक्ने भए !

२. हाम्रा भाइ छोराहरू जौडे नेता भए !
हामी बुढा कौडे भयौँ ! उनै जौडे भए !

३. “घोडा चढ

बाँकी खित्का

काठमाडौं यात्रा अस्टक

१. चारै सालमा श्री तिनको अभिषेक हेर्ने
फुच्चेदेखि लाट्ठे वुढो ! काठमाडौं देख्यो !

२. पुरस्कार थाप्न पनि केही पल्ट गयो !
अनिवार्य गोष्ठी जस्ता कति गोष्ठी देख्यो !

बाँकी खित्का

सवै चाहियो !

१. मान सान नाम धन सवै चाहियो !
यसै उसै पाइन्छ त सवै चाहियो !

२. दरो पार्टी चुन्या” किन ?दरो हुनु पर्यो !
दरो हुन्छ खरो पनि सवै चाहियो !

३. जसो जसो नेताज्यूको उसो उसो ब

बाँकी खित्का

हाहा अस्टक

१. हाहामा त कुध्नै पर्छ त्यो त सारै मिठो !
सत्य तितो ! हल्ला मिठो ! हाहा ! हाहा ! हाहा !

२. जुन जुग आए पनि प्रचार नै ठुलो
जस्तो जोगी आओस् ! के छ ! हाहा ! हाहा ! हाहा !

३. यो मान्छ

बाँकी खित्का

लठुवा के जानोस् !

१. अवसर कस्तो मिठो ! लठुवा के जानोस् !
रसिलाको मूल्य के छ ? स्वाँठले के जानोस् !

२. कति सत्ता फेरिएर कुन कुन आए ?
हामी जुका जिउँदै छौं ! भुसुनो के जानोस् !

३. लुरे पछि जो त

बाँकी खित्का

‘भेट्न आएँ’ कवितासङ्ग्रह विमोचित

त्रिशूली (नुवाकोट), २४ मङ्सिर । रामहरिप्रसाद रिमालले लेख्नुभएको कवितासङ्ग्रह ‘भेट्न आएँ’को आज सदरमुकाम विदुरमा विमोचन गरिएको छ ।

यहाँ सञ्चालन भइरहेको श्रीमद्भा

बाँकी खित्का