गफास्टक

हल्ला अझ उस्तै !

१. जुन काल बिते पनि काल महाकाल !
क्याउँ क्याउँ उस्तै उस्तै ! हल्ला अझ उस्तै !

२. बुझक्कड उस्तै प्रभो ! ज्ञान गुदी उस्तै !
टपर्टुइयाँ सधैं आफ्नै ! हल्ला अझ उस्तै !

३. धा

बाँकी खित्का

जे गरे नि हुन्छ !

१. जे बोले नि हुन्छ यहाँ जे ठोके नि हुन्छ !
निरङ्कुश अङ्कुश होस् ! जे गरे नि हुन्छ !

२. बाबैले पो कमाएको ! भ्रष्ट उनै थिए !
उनी मरे ! चोख्खो धन ! जे गरे नि हुन्छ !

३. भाषा शुद

बाँकी खित्का

ऐनातिर हेर !

१. मूर्ख चाहे पीएच्डी होस् मूर्ख मूर्खै हुन्छ !
सज्जन छु भन्छ ? भन ऐनातिर हेर !

२. सरापमा पत्यार छ ? वरपर हेर !
कतै भेट्यौन नै भने ऐनातिर हेर !

३. विपत्तिमा पहिरो त गयो

बाँकी खित्का

स्वाँठले के जानोस् !

१. अवसर कस्तो मिठो ! लठुवा के जानोस् !
रसिलाको मूल्य के छ ? स्वाँठले के जानोस् !

२. कति सत्ता फेरिएर कुन कुन आए ?
हामी जुका जिउँदै छौँ ! भुसुनो के जानोस् !

३. लुरे पछि जो त

बाँकी खित्का

के के भन्छन् ! भन्छन् !

१. ‘या निशा’ पो अघि भन्थे ! ज्ञानी ज्ञान बोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्को व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन

बाँकी खित्का

फेसबुकास्टक

१. पूर्व जन्म कमाइको कुरा सुन्या' थियो !
हो रहे छ ! फेसबुके हुन पाइयो !

२. कस्ता कस्ता लुगा थिए !त्यसै खेर गए !
कस्तो गज्जप ! फेसबुके हुन पाइयो !

३. अलि अलि जे जानेको बाेल्

बाँकी खित्का

आलु महान् गुरु !

१. गुरुको त लेखै छैन कति गुरु ! गुरु !
पी.एच्.डी. त आलु गुरु ! धेरै महागुरु !

२. नेताको त कुरै छैन च्याउ नेता कति !
आलु नेता कति ! कति ! कान फुक्ने गुरु !

३. यो देशमा कवि कवि !

बाँकी खित्का

यहाँ को छ ?

१. यो देशमा वेवकुफ पारेर नै बसिन्छ
आफूलाई वेवकुफ पार्ने यहाँ को छ ?

२. जे गरे नि यहाँ छुट ! जे बोले नि हुन्छ !
धर्म अर्थ काम मोक्ष बुझ्ने यहाँ को छ ?

३. सक्कली र नक्कलीक

बाँकी खित्का