ठोक्तक

चलाख काले

 


बाख्रा पालन गर्दथ्यो मन दिई ‘काले’ घरैमा बसी !
आफैं मस्त चराउँथ्यो वनवनै बोका र बाख्रा, खसी !!
जे खोजे पनि मिल्छ रे गुगलमा भन्ने गरेको सुनी !
‘काले’ धाउँछ साँझ साइबरमा बाख्रो हरायो भनी !!

 

बाँकी खित्का

भुलेँ कि !

आकाशको तारा हेर्दाहेर्दै, यो रातमा कहीं म सुत्न पो भुलेँ कि

बाँकी खित्का

तीन ठोक्तक

१.
मन तोड्छन् आफै र गाँस्ने कला सिकाउँछन्
रुवाएर सधैभरि हाँस्ने कला सिकाउँछन्
गुरु जस्तै लाग्छन् मलाई मेरा प्रतिद्वन्द्वीहरू

बाँकी खित्का

दुई ठोकान

१. मानअपमान
जोगी हुन्छु भनेपछि खरानी त घस्नै पर्यो ।
योगी हुन्छु भनेपछि आसनमा बस्नै पर्यो ।।

बाँकी खित्का

बधाई ! छ

तस्विर खिचेर सांच्नेहरूलाई !
शरीर थिचेर जांच्नेहरूलाई !
जीवन किचेर भाँच्नेहरूलाई !

बाँकी खित्का

पाँच थान ठोक्तक

१.
तिमीले मलाई अन्धकार रात मात्र दियौ 
बसन्त ऋतुमा नि झरेको पात मात्र दियौ 

बाँकी खित्का

पाँच हाईकू

।१।
उम्लिने माया
पोखिन्छ भन्थे सबै

बाँकी खित्का

हाइकु बथान


हिन्दु र गाई
देशमा रहुञ्जेल,

बाँकी खित्का

गाउँको पाठशाला 

मेरो गाउँमा एउटा पाठशाला छ
पाठशालाको छानो छैन

बाँकी खित्का

दुई ठोकान 

एक
सबै चेतना निम्न पाएर ठग्छन् ।
नबोल्दा यहाँ साथ लाएर ठग्छन् ।।

बाँकी खित्का

हजुर !

जताजता मह मिल्छ, उतै उतै चाट्नुस् हजुर
पोशाक लाउनुस् दौरा सुरुवाल, देशभक्ति छाँट्नुस् हजुर

बाँकी खित्का

कौडीमा नबिक्नेहरू 

यहाँ जेलमा बस्न पर्नेहरू सत्तामा छन्
यहाँ दण्ड भोग्न पर्नेहरू भत्तामा छन्

बाँकी खित्का

बंगारा नै झारिन् 

दाँत झारिन् कपाल झारिन् झण्डै झण्डै मारिन्
मन हाँस्दा दाँत छैन अप्ठ्यारोमा पारिन्

बाँकी खित्का

पाँच ठोक्तक

१.
गाऊँ बिगारेर सहर बन्दैन
वालुवा थुपारेर महल बन्दैन

बाँकी खित्का

पाँच हाइकु

(एक)
पानी बर्सियो
सुक्खा मरुभूमिमा
आँतै रसायो ।

बाँकी खित्का

दुई ठोक्तक

१.
विचार एउटा व्यवहार अर्कै
म्यान एउटा तरबार अर्कै

बाँकी खित्का

हाइकुको बथान

१. समाचार

सरकारले
राजधानी तोकेछ,
बन्द शुरु भो ।

बाँकी खित्का

तीन ठोकान

१. 
गाईजात्रा चल्यो त्यो भीरमा कुर्सीमाथि फर्सी राख्न
पुच्छरे बूढो गोरु छ पिरमा कुर्सीमाथि फर्सी राख्न

बाँकी खित्का

ठोक्तहरूको बथान

१.
अब साँझ पर्दा नलजाई आउनू
संकेत गर्दै चुरा नबजाई आउनू

बाँकी खित्का

दुई ठोकान

१.
इतिहास हेर्दा पुर्खाले बगाएको रगत र पसिनाको इमानी भेटिन्छ 
त्यहि इतिहास हेर्दा असाम र दसगजा बेची खाने बैमानी भेटिन्छ

बाँकी खित्का

छड्के दृष्टि

पोखरी किन चाहियो भट्टी पसल् बनाउनू ।
पूँजी भए सबै अच्छा कलाकर्म डढाउनू ।।

बाँकी खित्का

मुलद्वार 

गर्न नियन्त्रण
सुन तस्करी वारपारमा
समातियो तस्कर मुलद्वारमा

बाँकी खित्का

दुई ठोक्तक

१.
जबदेखि तिमीले छोड्यौ हाल उस्तै छ 
कहिले पनि नछुट्टिने मायाजाल उस्तै छ

बाँकी खित्का

दुई ठोकान

१. 
अवसर आउँदा भान्जा–भान्जी, सालोसाली चाहिन्छ,
“लोकतन्त्र” मा मतपत्र जोगाउन तारजाली चाहिन्छ,

बाँकी खित्का

दुई ठोकान

१.
तातो हावा मुलुकमा सधैँभरि चलिरह्यो ।
सपनाले विपनालाई सधैँभरि छलिरह्यो ।।
व्यक्तिहरू माथि उठे महलहरू माथि उठे 
कठैबरा देश भने विरामी भई ढलिरह्यो ।।{{readmore}}

२.
देश नाङ्गै पार्नेलाई यो चुनावले किच्नु पर्छ ।
विदेशीका भरियालाई विचारले थिच्नुपर्छ ।।
व्यक्तिहरू हारुन् जितून् यी हुन् अब गौण कुरा ।
तपाइँ हाम्रो मतले अब यो देशले जित्नु पर्छ ।।

काठमाडौं
 

बाँकी खित्का