ठोक्तक

ठोक्तकका ६ सोइला

१.नेपाली जनता र नेता
 
जति जोते पनि खान नमाग्ने 
जति दुखे पनि रुन नजान्ने
सपना बाँड्दा लगाएको टीको 
रिस उठे पनि धून नजान्ने

बाँकी खित्का

ठोक्तकको बथान

१. प्रश्नोत्तर 
यो राज्य कस्को ? छलछाम जस्को
उत्थान कस्को ? ठग जो छ त्यस्को

बाँकी खित्का

दुई ठोक्तक 

१.समृद्धिका लागि
फेरि एक पटक घोषणा–पत्रमा 
विकासको बाढी आएको छ,

बाँकी खित्का

हाइकुको बथान

१. कठोर मन
सुन्दरीको प्यारले
पग्लदो रैछ ।

बाँकी खित्का

पाँच ठोक्तक

एक
डाँकालाई भाला मन पर्छ
प्रेमीलाई माला मन पर्छ
आबस्यकता आ(आफ्नो हो 
युवतीलाई बाला मन पर्छ ।

बाँकी खित्का

टिप्पनटापन

एक
भू.पू.राष्ट्रपति टोल त पल्लो हो नि हजुर
मह काडे हात नचाट्नु खल्लो हो नि हजुर
ढुटोमाटो सिकोकुचो बाँकी राख्न हुन्न
अन्य पदको टोल खोजे तल्लो हो नि हजुर ।

बाँकी खित्का

दुई ठोक्तक

१. पुरस्कार
पछाडि मुड्की ताक्छन्
अगाडि भजन गाउँछन्
चिन्तन–लेखन थन्क्याएर
चाकडीमा धाउँछन्
साहित्यमा यस्तैयस्तै हुन्छ
कापल फुलेका र लौरो टेकेकाले

बाँकी खित्का

तीन ठोकान

(गाईजात्रा– २०७३)

१.
ऊ मन्दिर पनि जान्छ,
ऊ मस्जिद पनि जान्छ ।
ऊ चर्च पनि जान्छ
ऊ गुम्बा पनि जान्छ ।
सानोतिनो धर्मले उसलाई छँुदै छुँदैन ।
किन कि चप्पल चोरको क

बाँकी खित्का

गाला, साला र माला

चिलाउन थाले ऐले मेरा दुवै गाला
कतै होला मेरा गाला पड्काउने साला
अव त म कम्ता हुन्न पड्काउछु गोली
घाँटी भरी लगाउछु बरु आफैं माला ।।

११ साउन २०७३
बानेश्वर काठमाड

बाँकी खित्का

नक्कली हाइकु

१.
रोगले छोयो
हस्पिटलमा गयो
नक्कली जाँच ।

२.
जान्दैन भाँच्न
उफार्छ कम्मर त्यो
नक्कली नाँच ।

३.
शिक्षामा झुठो
अध्यापन गरायो
नक्कली गुरु ।

४.
पूर

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– २३

१.परीक्षा
चोरीबाट क्रमशः पदोन्नति भई
डाकैतीसम्मै पुगेको छ ।
पढ्दै नपढी पास चाहिने रोगले
यहाँ शिक्षाको मुहान नै सुकेको छ ।

२. चल्तीका शब्द
माइक

बाँकी खित्का

तीन ठोक्तक

१.
नेपालीलाई विदेशीले किचे पनि, चुप
साम्रज्यवाद विस्तारवादले थिचे पनि, चुप
बुद्धको सन्देश छ, शान्त हुनू द्वन्द्व नगर्नू
चारैतिर सीमाहरू मिचे पनि, चुप ।

२.
त्य

बाँकी खित्का

असार १५ को नयाँ आविष्कार !

ठूला पार्टीका बिचौलिया दलालहरू
खेतमा गिट्टि छर्छन्,
निजी स्वार्थमा लम्पटहरू
जहितहि प्लटिङ् गर्छन्,
भूमि माथि भरपर्ने जमाना गएछ क्पारे ?
रोपाइको नयाँ आविष्कार

बाँकी खित्का

चार ठोक्तक

१.
पाउनु सँगै गुमाउनुको खेल हुन्छ अचेल
समान धु्रव एक आपसमा मेल हुन्छ अचेल
त्याग तपस्या समर्पण छ पिरतिमा यहा“
बढी त्याग गर्ने मान्छे फेल हुन्छ अचेल ।

२.
थोरै ग

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– २२

१.ठेक्का दिऊँ
जनता गरिबीको समुद्र तर्न
गतिलो नाउको खोजी गर्छ,
नेता स्वार्थ पूर्तिका लागि
सधैँ चुनावको रोजी गर्छ,
चुनावसुनाव भाँडमा जाओस्
देश बिदेशीला

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– २१

१. प्रजातन्त्र –१
हाम्रा नेतालाई प्रजातन्त्रमा बहार छ
कार्यकर्तालाई दगुर्दैमा पहाड छ
कर्मचारीले खाइसकेको यो देश
जता हेर्यो उतै उजाडै उजाड छ ।

२. प

बाँकी खित्का

एउटा ठोक्तक

नपाउनेलाई रुचाउनु, सायद मेरो गल्ती थियोे
लडेकोलाई उठाउनु, सायद मेरो गल्ती थियोे ।
कालोलाई कालो भन्दा सजायँको भागी भएँ,
साँचो कुरा सुनाउनु, सायद मेरो गल्ती थियोे ।

बाँकी खित्का

स्वास्नी रिसाएपछि

नाच्छन् ताल झिकेर थाल थपडी मार्छन् कचौरा जब
ट्याम्को चम्मच ठोक्दछन् बिसुरले डेक्ची दमाहा तब ।
भन्छन् गीत चुरा जसै कुकरले सिठ्ठी बजा एपछि
रत्यौली सुरुवात हुन्छ घर

बाँकी खित्का

हाइकुमा ठोकान

१.
नेपाल बार
पेशा न हक हित
दलको दास ।

२.
नेपाल बार
बिना निर्णयधार
अल्लारे खेती ।

३.
नेपाल बार
बेमौसमको बाजा
निरंकुशता ।

४.
नेपाल बार
बन्न किन सक

बाँकी खित्का

ठोक्तक

नपाउनेलाई रुचाउनु,सायद मेरो गल्ती थियोे
लडेकोलाई उठाउनु,सायद मेरो गल्ती थियोे,
कालोलाई कालो भन्दा सजायँको भागी भएँ
साँचो कुरा सुनाउनु, सायद मेरो गल्ती थियोे ।

बाँकी खित्का

चार ठोकान

१. नाटक किन
खेती गर्ने मानिसले व्यापार गर्ने नाटक किन
गोजी भर्ने मानिसले हकदार बन्ने नाटक किन
डाक्टर बनी के नै हुन्छ देश बेच्न तयार भए
मान्छे मार्ने मानिसले

बाँकी खित्का

दुई खोक्तक

१.
घोडा फेरिन्छन्,बग्गी फेरिन्छ र कोच फेरिन्छ
मान्छेपिच्छे मान्छेको मान्छेसँग एप्रोच फेरिन्छ
मेरो बारेमा छिटै कुनै धारणा नबनाउनू कसैले
मेरा पनि दिन फेरिन्छन्

बाँकी खित्का

बिजुलीका चार भोल्ट

बिजुलीपानीको नाङ्गो तार– १

हजुर !
सार्वजनिक ठाउँमा,
नांगो बिजुली तार छोएर
मेरो लोग्ने भयो बेहोश
यो त कार्यालयकै छ दोष,
जवाफ फर्काइयो
दोष कस्तो दोष

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– २०

१. सर्म
आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि –
मानिसले सबैभन्दा पहिले सर्म छोडिदिय

बाँकी खित्का

तिन हाइकु

१.
न्यायपालिका
देवासुर संग्राम
स्वार्थ को खेल ।


२.
न्यायपालिका
झाँक्रीको ढ्यांग्रो बाजा
प्रयोगशाला ।

३.
न्यायपालिका
सेवाग्रहीको आशा
आकाशे फल

बाँकी खित्का