ठोक्तक

पेशलका स्पेसल ठोक्तक– २०

१. सर्म
आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि –
मानिसले सबैभन्दा पहिले सर्म छोडिदिय

बाँकी खित्का

तिन हाइकु

१.
न्यायपालिका
देवासुर संग्राम
स्वार्थ को खेल ।


२.
न्यायपालिका
झाँक्रीको ढ्यांग्रो बाजा
प्रयोगशाला ।

३.
न्यायपालिका
सेवाग्रहीको आशा
आकाशे फल

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १९

१.मृत्युु
भ्रष्टाचारको दलदलमा अनेकौं भासहरू छन्
नेतृत्वको वाणीमा गन्हाएका सासहरू छन्
देशै चिहान बनेपछि मृत्यु सस्तो हुँदो रै’छ
आज हिमाल, पहाड तराई जता

बाँकी खित्का

हाइकुको हुल–२

१.
घर उजाड
रेमिट्या्न्स को भर
चरित्र हीन ।

२.
नारामा मात्र
बिकासको फड्को
माग्नेको देश ।

३.
नोटमा बिक्यो
प्रलोभन देखायो
हाली मुहाली ।

४.
भुईचाल

बाँकी खित्का

चार ठोक्तक

१.
को को कति सहि छन् खोज हुनुपर्छ
नचाहिने कामको पो बिरोध हुनुपर्छ ।
को हो आफ्नो को पराई छुट्टिसकेपछि
राष्ट्रवादीहरूको एउटै सोच हुनुपर्छ ।

२.
अचम्म मान्छौ किन

बाँकी खित्का

तिन गणतान्त्रिक ठोक्तक

१.
भ्रष्टाचारीलाई भ्रष्टाचार फापेको छ
अभाव र महंगीले चापेको छ
नेता र व्यापारीलाई मात्रै आयो गणतन्त्र
गरिब र निमुखाको यसले के नापेको छ ?

२.
महंगीको माउ रहेछ ग

बाँकी खित्का

हाइकुको हुल

१.
भानुभक्त को
कान्तिपुर नगरी
एकादेशमा ।

२.
हरियो बन
नेपालको धन खै ?
ढुकुटी रित्तो ।

३.
माउँ सामन्ती
गरीब भयो देश
हाथ फैलायो ।

४.
खाने कि छानो ?
कत

बाँकी खित्का

दुई ठाेक्तक

१.
वीर गोर्खालीहरुको देश नेपालमा छु
भूकम्पले घर भत्कायो त्रिपालमा छु
अभाब, कालोबजारी र लूटतन्त्र छ
के खबर पठाऊ तिमीलाई, बेहालमा छु ।

२.
नेपालीले नेपाली कै गाल

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १८

१. धेरै भए
गुरुभन्दा चेला धेरै भए
काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए
नायकको अभाव थियो यहाँ
तर खलनायकहरूको प्रदर्शनबीच
व्यर्थ राजनीतिका खेला धेरै भए ।

बाँकी खित्का

हाइकु बथान

१.
अञ्जुलीभरी
झुल्किएको बिहान
तिम्रै यादमा ।

२.
कर्णाली रुदा
नशामा लठ्ठ हुन्छ
जङ्गे पिलर ।

३.
रहर लाग्छ
तिम्रो सहरसँग
भरिया दाई ।


इख न बिख

बाँकी खित्का

झिँगा भन्कायो

एउटा ठूलै सैनिकले छाती तन्कायो
छिमेककी तरुनीलाई सलोट दन्कायो
यति तल शिर लत्रेको कहिल्यै थिएन
राष्ट्रको र आफ्नो इज्जत झिँगा भन्कायो

काठमाडौं

बाँकी खित्का

रित्ता कुर्सी

खुसुक्क गद्दा मुनि आलपिन जडेको त छैन
लुकिछिपी आसनहुँदि पिसाच बसेको त छैन
संसद घरका कुर्सीहरू किन रित्ता देखिन्छन् हँ ?
कतै त्यहाँ बस्ने ठाउँमै खोर्सानी दलेको त छैन

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १७

१. खाँचो हुन्छ
बुद्धूलाई गाइडको
इन्जिनियरलाई साइडको
डाक्टरलाई टाइफाइडको
खाँचो हुन्छ ।

२. चाहिन्छ
पुलिसलाई टोप
परीक्षामा होप
दादुरालाई खो

बाँकी खित्का

कमिसनखोर

लप्पै बिगुत समेत दल्ने गर्छन् चोरहरूले
हो, मसानघाटमा र्याल काढ्छन् अघोरहरूले
बुझ्दैछन् जनता, राजनीतिको खोलमा पोको पारेर
कसरी देशै समेत बेच्न खोज्छन् कमिसनखोरहरू

बाँकी खित्का

एक ठोकान

ए नेताहरु हो ! विदेशीहरुले चालेर चल्ने गर !
भेँडा हुन् जनता सके जति अझै ढाँट्ने र छल्ने गर !!
फुस्रै पाउ रहे गएर प्रभुका घ्यू तेल दल्ने गर !
पालो पाउन कष्ट हुन्छ कि छिटै स

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १६

१. हराएको छ
हिजोआज,
गाउँबाट पर्म हराएको छ ।
सहरबाट सर्म हराएको छ ।
मूर्तिविनाका मन्दिरहरू
ङिच्च हाँसिरहेछन्
त्यसैले, प्रत्येकको छातीबाट विश्वासको

बाँकी खित्का

ठोक्तक

क) वीर अस्पताल
वीर तालमा
हरताल गर्दै
काल युद्द लडेका
वीरहरूलाई लखेटेर
टुँडीखेलमा रागो चराउँदै
बल्छी खेलिरहेको
बुढो यमराज ।

ख) यौवन
सिपिक्

बाँकी खित्का

हाइकुको बथान– ८

विमल गिरी
१.
नपठाउ भो
खपी नसक्नु याद
परदेशमा ।

२.
बिरानोपन
जीवन बाँचेकै छ
परदेशमा ।

३.
थोरै सपना
अलिकति रहर
तिम्रै यादमा ।

४.
छक्क नपर
जीवन य

बाँकी खित्का

हाइकुको हाँच– ३

१.
पिउँझै लाग्ने
कति मनमोहक
वाह प्रकृति ।

२.

उद्दाङ्गो मन
अपार सुन्दरता
प्रिय उर्वशी ।

३.

भिजेको केश
अपार छ उन्माद
तप्प तप्प म ।

४.

वाफिलो जी

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १५

१. पोखरा
फेवको घुम्टोमा पसेर
माछापुच्छ्रे साइँदुवा भएको छ,
भित्र्याएर सेतीलाई पीडको दहमा
पोखरा मौन भाकामा खूब रोएको छ ।

२. प्रजातन्त्र
एकातिर,

बाँकी खित्का

पाँच हाइकु

१.
स्वतन्त्र देश
विश्वकै यो नमुना
हाम्रो नेपाल ।

२.
कोरली रहर
अनुकुल समय
परदेशमा ।

३.
मागेको वर
छुटेका कुइनेटा
मनमै रह्यो ।

४.
वसन्त ऋतु
पाउलि

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १४

१.चाकरीको फूल
यहाँ बनावटी योग्यताको हुरी चलेको छ,
संस्कृति अनास्थाको दियो बलेको छ,
सबैलाई मालामाल हुने इच्छा जागेर होला,
चारैतिर सोर्स र चाकरीको फूल फुलेक

बाँकी खित्का

हाइकूको बथान

१.
तन्नेरी छाल
जून निभेको साँझ
तिमी अनि म ।

१.
सम्बाद कम
फेस बुकमा हामी
सन्नाटा बढी ।

३.
मुना–मदन
सुटुक्क लग ईन
निर्लिप्त सधैं ।

४.
माथि हिमाल

बाँकी खित्का

चार ठोक्तक

१.
हुने गरेको यहाँ सधैँ इमानको ठूलै व्यापार देखेँ
सिन्डिकेटको अगाडि कति निरीह यो सरकार देखेँ
हिजोसम्म औंलामा नचाउँथ्यो जसले यो मुलुकलाई
आज भएको ऊ आफै ल हेर कति ला

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १३

१. शिक्षा
नेपालको सरकारी शिक्षा उजाडिएको डाँडो भो
पार्टीका भाँड र भतुवालाई जागिर खाने भाँडो भो
प्रत्येक वर्ष स्तर झरेको छ झरेको छ,
कसैले ठेगान नलगाउने यो क

बाँकी खित्का