ठट्यौली

रङ नं. पो परेछ

एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ?

बाँकी खित्का

भूगोलमै दुई महिना

एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेश भ्रमण गर्ने अवसर पाएछ । विदेश भ्रमण सकेर गाउँ फर्केको तोरीलाहुरेले एकदिन साथीलाई विदेश भ्रमणको फेहरिस्तसहित सम्पूर्ण बेलिविस्तार सुनाउँदै भनेछ– “हेर साथी मैले दुई, चार वर्षमा नघुमेको देश सायदै मात्र होला, जुनसुकै देशमा पनि म घटीमा एक महिनासम्म बसेर घुमेको छु । त्यहाँको सम्पूर्ण वस्तुस्थितिसँग म परिचित छु । अमेरिकामा म तीन महिना बसेँ । जापानमा छ महिना बसेँ । जर्मनी, रसिया, फ्रान्स चीन, अफ्रिका, स्पेन, आदि सबै ठाउँको भ्रमण गरेँ । यसले गर्दा मैले विश्वको बारेमा झन् बढी जान्ने मौका पाएँ  बुझ्यौ ?” 

“ओहो त्यसो भए त भूगोलका बारेमा तिमीलाई झन बढी ज्ञान होला  हैन ?” साथीले सोधेछ । 

उसले जबाफ दियो– “किन नहुनु  नि ! मैले त्यो भूगोलमा त झन् दुई महिना बिताएको छु बुझ्यौ ?”

कुप्रदा, सुरूङ्गा, झापा 
 

बाँकी खित्का

देशखाने दशकथा 

१.नयाँ बोतलमा पुरानै रक्सी क्या हो ?
(उत्तर : रुक्माङ्गत कटुवाल)

२.नगरी नछोड्ने भन्छन् तर गर्ने सुरसारै
 गर्दैनन् क्या हो ? 
(उत्तर : संविधानसभाको चुनाव)

बाँकी खित्का

बहुलाएको चोर

चोरले हर्केको घरको भाटा र खरको टाटी अलिकति च्यातेर २ माना चामल चोरे छ । हर्के कराएछः “गुहार, गुहार, मेरो घर चोरी भो”

बाँकी खित्का

खित्कै खित्का–२१

मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस्
आउनूस्, भित्र पस्नूस्, थ्याच्च सिटमा बस्नूस् । दाइ, अलि पछाडि सर्नूस् । दिदी, बच्चा छातीमा च्यापेर बोक्नूस् । भित्र पस्न

बाँकी खित्का

शहीद लोकमा

“नमस्ते, म गंगालाल श्रेष्ठ, देश र जनताको लागि निरंकुश राणा शासन बिरुद्ध लड्दा लड्दै शाहदात प्राप्त गरेको जनताको शहीद ।”
.
“नमस्ते, म माईकल टाटे, आफ्नो ग्याङको लागि

बाँकी खित्का

खित्कै खित्का– २०

हाम्रो सिन्डीकेट
त्यति धेरै सभासद् भएको संविधानसभा दुर्घटनामा परेन, त्यति धेरै मन्त्री हुँदा पनि सरकार चलेकै हो । क्षमताभन्दा दोब्बर– तेब्बर यात्रु राख्दा द

बाँकी खित्का

खित्कै खित्का– २०

बजेट काढौँ, हात चाटौँ
वर्षभरि नभएको काम दुई महिनामा हुन्छ । त्यो चामत्कारिक दुई महिना हो– जेठ र असार । वर्षायाम अर्थात् जेठ–असारलाई राष्ट्रिय मेलमिलाप र विका

बाँकी खित्का

दुई ठट्यौली

१. केटाहरूमा फिलिङ्स
ढुंगालाई भगवान् मानेर पुज्नु आस्था र विश्वास हो तर मन्दिरभित्र राखिएको त्यही ढुंगालाई भगवान् सम्झिएर दूध, लड्डु र फलफूल चढाएर मन्दिर बाहिर

बाँकी खित्का

तुइलालका दुई ठट्यौली

१. जतिसुकै बजोस्
एउटा बूढो मान्छेसँग तुइलालले बुबा कति बज्यो भनेर सोधेछ ?

बूढो मान्छे : हेर बाबु, म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ, समय बताउन ।

तुइलाल :

बाँकी खित्का

खित्कै खित्का– १९

मगन्ते मन्त्रालय
चीनले रेल दिन्छ, साउदीले तेल दिन्छ । बेलायतले सशक्त बनाउन सशक्तीकरण कार्यक्रम दिन्छ । अर्काे कुनै देशले जलविद्युत् आयोजना ल्याइदिन्छ । माग्न

बाँकी खित्का

महान् राष्ट्रसेवकहरू

आज बिहान चिया पसलमा चिया खाने क्रममा एक जना ‘बा’ सँग भेट भो, उनीसँग भएको गफको सारांश :
मैले सोधेँ– बा तपाई त बहुत सुखी जस्तो देखिनु हुन्छ , के गर्छन् तपाईका छोरा छोरी ?

बाँकी खित्का

खित्कै खित्का– १८

तीन नेता, तीन नीति
१.प्रचण्ड नीति
सरकार गिर्ला गिर्लाजस्तो छ । झर्ला झर्लाजस्तो छ । र्गियो भने समाउने होइन, त्यही मौकामा भकुर्ने हो । ताकि, उठ्नै नसकोस्, ढलेको ढल

बाँकी खित्का

खित्कै खित्का– १७

बुँदामय दिनचर्या
नेताजीले बिहान नास्ता पाँचबुँदे खानुभो । खाना दसबुँदे खानुभो । एक बुँदाले मुख चुठेर कार्यक्रममा जानुभो । कार्यक्रममा २०र२५ बुँदाको भाषण दिनु

बाँकी खित्का

खित्कै खित्का– १५

महँगीको मुक्का
सरकारले प्रहार गर्छ । जित्दैन । जनता लागिपर्छन्, यताउता सर्वत्रबाट प्रहार गर्छन् तर जित्दैनन् । एक–दुई दिन होइन, अहोरात्र प्रहार गर्छन् तर उसै

बाँकी खित्का

खित्कै खित्का– १४

पेट्रोल फेला पर्यो भने...

सरकारले पेट्रोल खानी खोज्न सुरु गरेको छ । मानिलिऊँ पेट्रोल खानी फेला र्पयो । त्यसपछि के हुन्छ ? त्यसपछिका घटनाक्रमको एक विवरण :

– सर

बाँकी खित्का

काठमाडौं कहिले अघाउँछ ?

छोराले सोध्यो, –ए बा गणतन्त्र आयो रे, हामी कहाँ कहिले आउँछ ?
बाउले भन्यो, –अहिले भरखर काठमाडौं आ छ, उसले छोडेपछि हाम्रोमा आउला ।

छोराले भन्यो, –ए बा लुगा फाट्यो ।

बाँकी खित्का

पूर्ण नेपाली बोल्न खोज्दा

देवघाट, महेश आश्रममा बस्थेँ । एक ताका शुद्ध नेपाली बोल्ने भूत चढ्यो । कामविशेषले नारायणगढ जानू थियो । रोयल देवघाट चढेँ र पोखरा बसपार्क पुगेँ । रिक्सा चढ्ने सोच बनाएँ ।

बाँकी खित्का

खित्कै खित्का– १२

बुँदामय दिनचर्या
नेताजीले बिहान नास्ता पाँचबुँदे खानुभो । खाना दसबुँदे खानुभो । एक बुँदाले मुख चुठेर कार्यक्रममा जानुभो । कार्यक्रममा २०,२५ बुँदाको भाषण दिनु

बाँकी खित्का

सरकारी जागिर

पाँच वर्षमा २५ चोटी लोकसेवा, निगम, बैँक, संस्थान आदिको परीक्षा दिइयो, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने आश मारेको थिएँ, २६ औँ पटकमा कताबाट फ्याट्ट ‪‎न्यायसेवा‬को &

बाँकी खित्का

म पनि बुद्ध हुन्थेँ होला

गौतम बुद्ध २०३८ सालमा जन्मिन्थे र म इसा पूर्वक ५०० तिर जन्मिन्थेँ भने कस्तो हुन्थ्यो होला ?

गौतम बुद्ध जवान भएर यसोधरासँग विवाह गरी राहुल नामको छोरो भर्खर जन्मिएको हु

बाँकी खित्का

खित्कै खित्का– ११

ओलीवाण र प्रचण्डवाण
नेपालमा सबैभन्दा तीखो कि ओलीवाण हो, कि प्रचण्डवाण हो । ओलीवाण र प्रचण्डवाण मिलेर बसेका थिए । मिलेर बसेपछि एकअर्कालाई वाण हान्ने कुरा भएन अब द

बाँकी खित्का

खित्कै खित्का– १०

कछुवा र कमिला गति
यो सरकार र्गियो भने नयाँ सरकार बन्नेछ । गिरेन भने यही सरकार चल्नेछ । यो सरकार र नयाँ सरकारमा धेरै फरक हुनेछ । र, नेपाली जनताको अनुभवका आधारमा यो र

बाँकी खित्का

खित्कै खित्का– ९

ह्याप्पी वर्थ डे भूकम्प !
यो एक वर्ष तिमीले सिर्फ खाएर बितायौ । जन्मनासाथ ठूलठूला बिल्डिङ खायौ, गरिबका थोत्रा घर पनि खायौ । हजारौँ मान्छे खायौ । कतिको चाहिँ हातखु

बाँकी खित्का

ठट्यौली : नैतिकता

विद्यालय निरीक्षक कक्षाभित्र प्रवेश गरे र विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने– “म तिमीहरूलाई तिनोटा प्रश्न सोध्छु । यस कक्षामा सबैभन्दा जान्ने तीन विद्यार्थीहरू ए

बाँकी खित्का