प्यारोडी

यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।

बाँकी खित्का

प्यारोडी : मलाई अमेरिका यै

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर

चिन्ता छैन क्यै

मलाई माग्राटा यै
मलाई वाइन पनि यै
मलाई कक्टेल नि यै

अर्को चुस्की लगाउँछु

बाँकी खित्का

बिर्यानी बखान

लेखुवा बजारमा ‘बिर्यानी’ शब्द नयाँ आएको छ । जे भए पनि नयाँ आएकोलाई प्रोत्साहन गर्नुपर्छ भन्ने तपैँहाम्लाई थाहै छ । यहि प्रयासमा बिर्यानीलाई चल्तीका उखान टुक्काहरूम

बाँकी खित्का

संशोधित ‘आमाको सपना’

गोपाल प्रसाद रिमालसँग अचानक भेट भयो सपनीमा । मर्त्यलाेकमा छँदा कालो टोपी, लवेदा सुरुवाल र कोटमा सजिने रिमाल स्वर्गलोकमा गएपछि सुट टाइमा सजिन थालेछन् ।

यो परिवर्तित प

बाँकी खित्का

त्वमेव डलर च रुपैयाँ त्वमेव

त्वमेव डलर च रुपैयाँ त्वमेव
त्वमेव सर्वम त्वम देव देव
त्वमेव प्रेम च रस त्वमेव
त्वमेव बुद्धि च त्वम देव देव

त्वमेव साडी च गहना त्वमेव
त्वमेव लिपिस्टिक त्वम देव

बाँकी खित्का

प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानी झ्याम झ्याम

काठमाडौं, २५ कात्तिक । हरेक वर्ष सिस्नुपानीले आयोजना गर्दै आएको हास्यव्यङ्ग्यात्मक देउसी यसपटक निकै विशिष्ट रह्यो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालको स

बाँकी खित्का

सिस्नुपानी व्यङ्ग्यात्मक देउसी २०७२

सिस्नुपानी व्यङ्ग्यात्मक देउसी २०७२

विगत २६ वर्षदेखि हरेक वर्ष तिहारमा सिस्नुपानी नेपालले देउसीका माध्यमबाट व्यङग्यको झटारो हान्दै आएकाे छ। त्यहि परम्पर

बाँकी खित्का

धोका दियौ तिमीले

धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो
सहमति तोडिनाले बदनामको दाग लाग्यो

सेना मिलाउँ सरकार छैन
सरकार जाउँ बहुमत छैन
एक्लो भाछ जिन्दगीमा, तिम्रो पार्टी साथ छैन

बाँकी खित्का

नयाँ मुनामदन

(म सोच्दैछु लक्ष्मी प्रसाद देवकोटा आज हुँदा हुन् त उनको खण्डकाव्य मुनामदनको पात्र मदन ल्हासा नगएर मलेसिया गएका हुने थिए अनि ९ वर्षसम्म घर नफर्केका हुने थिए । उता घरबार च

बाँकी खित्का

पर्ख तिम्लाई

(प्यारोडी – बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने)

तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी

हे... दुई वर्षमा संविधान बनाउने बाचा
खाँदै हाम्रा नेता

बाँकी खित्का

प्याराेडी : यहाँ अख्तियारको चिन्ता

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।

तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई
तिमी ठूलो महलकी रानी बनाऊ भन्

बाँकी खित्का

पहिल्यै लायौ छेउ....

(प्यारोडी)

व्यर्थै हाल्यौँ भोट
तिमीले हामीलाई दिनु दियौ चोट ।

आकाश पाताल जोडेर भाषण, जोडेर भाषण
गर्न थाल्यौ निरङ्कुश शासन
व्यर्थै हाल्यौँ भोट ...

म्याद लम

बाँकी खित्का

मलाई राउत नै चाहिन्छ

बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा
दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?

म त नेपालकै माया गर्ने मोरो
मलाई आस्था राउत नै चा

बाँकी खित्का

नक्कलीलाई भगाइ लग्यो

सस्तीलाई भगाइ लग्यो महँगीले साहूलाई ताल बस्यो
किनिखाने सोझाको घरघरमा कल पस्यो

चामल मात्रै होइन नि केही पनि छुनै सकिन्न
सस्तोमा पाउँला भन्ने आश नै गर्न भएन
के य

बाँकी खित्का

लक्ष्मीको आरति

ॐ जय लक्ष्मी माता !
न त कहिल्यै हाकिम मन्त्री हुन पाता
न त भन्सार करमा कहिल्यै छुन पाता
न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता
यसो यताउति मिलाई दिए तिम्रो के जाता ?

बाँकी खित्का

गन्ध आयो नाकैमा

(भनूँ भन्नै नहुने लयमा)

आहा रक्सी पार्यो भट्टीमा गन्ध आयो नाकैमा
पिउँ–पिउँ लाग्यो मलाई पैसा छैन साथमा
भनूँ भन्नै नहुने
खल्ती चैँ ठूलो छ, पैसा नहुने
आहा रक्सी.

बाँकी खित्का

नयाँ लोकतान्त्रिक जनगीत

(लय : गाउँ–गाउँबाट उठ)

गाउँ–गाउँबाट लुट
बस्ती–बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

राजतन्त्र यहाँ जाग्दाखेरि रा

बाँकी खित्का

हिँडन्या पथमा झुक्याइ पति !

(बिर्खे टोपी लाएर छड्के पछयौरा भिरेर भानुभक्त आजभोलि राजधानी छिर्थे भने
यस्तो कविता लेख्थे होला है !!)

कोही छन् परी कोही सुन्दरी
देखिन्छन आँखामा घरीघरी
हिँड्छन

बाँकी खित्का

काम पाइएन डिग्री पास गरेर

आ होइ
काम पाइएन डिग्री पास गरेर
भोगटे बेच्छु तल्लो गाउँ झरेर
चिन्ता छैन केही
मलाई भोगटे नि यही
मलाई कागती नै यही
मलाई सुन्तला नै यही
चिन्ता छैन केही ।

बज

बाँकी खित्का

नेता–जनता दोहोरी

जनता :

पञ्चायत फेरियो,
पद्दती फेरिएन ।
प्रजातन्त्र फेरियो
हामी फेरिएनौं ।

नेता :
बासस्थान फेरियो
जनता नाङ्गिए,
सरकार फेरियो,
गणतन्त्र सेरियो ।

अनि ए

बाँकी खित्का

रित्याउनु मुलुकको ढुकुटी निखारी

(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे)

के हो अहो अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन् सबै सुख भनी स

बाँकी खित्का

सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है

(ओरीजिनल गीत र सङ्गीतका सबैप्रति माफी माग्दै)

चोखाएर आफूलाई रक्सीको जलैमा
देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२
केटाहरू भेला पारी मेरो आँगनमा
सिधासादा जन

बाँकी खित्का

भालेम् टाइम् दे

(भोलेपोथीको भजन)

१) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

२) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ ।

बाँकी खित्का

बानेश्वरमा मुसो हरायो

सिस्नेरीमा बाढी आयो
बालाजुमा भैंसी बगायो
डिल्ली बजार म्याउँ बोल्यो
बानेश्वरमा मुसो हरायो ।

चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी
फड्के बस्यो आफ्नै ठाउँमा खोल

बाँकी खित्का

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई...

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई...

ए व्हिस्की दिलमा सजाएँ तिमीलाई ...

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो...
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो...
सम्झेर

बाँकी खित्का