प्यारोडी

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई...

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई...

ए व्हिस्की दिलमा सजाएँ तिमीलाई ...

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो...
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो...
सम्झेर

बाँकी खित्का

ढुङ्गो देउता बनाईन्छ

मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ
ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ |

भन्दैछु म आज सबै खराबी त्यो मित्रताको
पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ |

हामीले य

बाँकी खित्का

फेसबुकमा ‘बिजी’ छ भन्दिए

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्,
फेसबुकमा ‘बिजी’ छ भन्दिए

बाबाले सोध्लान् नि खै छोरो भन्लान्,
‘च्याट’ मा ‘बिजी’ छ भन्दिए

प्रियाले सोध्लिन् खोइ प्रि

बाँकी खित्का

धोका दियौ तिमीले

धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो
सहमति तोडिनाले बदनामको दाग लाग्यो

सेना मिलाउँ सरकार छैन
सरकार जाउँ बहुमत छैन
एक्लो भाछ जिन्दगीमा, तिम्रो पार्टी साथ छैन

बाँकी खित्का

पुरानो हुँदैन श्रीपेच

लयः पुरानो हुँदैन माया.....

(पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २
बिर्सिंदैन रद्धीले लातै लात खाए पनि

(विश्वासमा हुन्नन् जनता कहिल्यै)२ बुद्धि लगाउँन सकिन

बाँकी खित्का

खुमबहादुर चिरञ्जीवीको संझनामा

स्रोत गीत : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ

भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ
बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ
चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाल

बाँकी खित्का

तर संविधान चैँ बनाऊ

(यस गीतका सबै ओरिजिनलहरूप्रति क्षमा माग्दै)

कलम माग्न विदेश जाने भा जाऊ
तर संविधान चैँ बनाऊ
लेखाउन बरु अरुकै हातबाट लेखाऊ
तर संविधान चैँ बनाऊ ।

बाँच्छु कुर्सी

बाँकी खित्का

जुन पद मैले...

(लय : जुन फूल मैले ....)

जुन पद मैले चाहेको थिएँ, कसैले खोसेछ
लालसा भने त्यो सधैँ मेरो मनमा बसेछ
जुन पद मैले ..............

सुख नै सुख मिलाई दिने, साथमा त्यही थियो– २
मलाई नै

बाँकी खित्का

नयाँ लोकतान्त्रिक जनगीत

(लय : गाउँ–गाउँबाट उठ)
गाउँ–गाउँबाट लुट
बस्ती–बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

राजतन्त्र यहाँ जाग्दाखेरि राज

बाँकी खित्का

काइँल्यामा

देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले
जिब्रो थुती काइल्यामा लाँदैन कसैले ।

पैसालाई दशा लागे घुस्यातिर मोड्छ
घुस्याहालाई दशा लागे अख्तियारलाई ढोग्छ
सरकारलाई

बाँकी खित्का

(अ)राष्ट्रिय गीत

सयौँ खाले नेता हामी एउटै पद सभासद
देश बेच्छौ पेट पाल्छौं अनि बन्छौं गद्गद

प्रकृतिका कोटिकोटी पापिष्टका नायक
नाङ्गो नाच देखाउने लोकतन्त्रका गायक

ज्ञानशून्य श

बाँकी खित्का

फुलेको जवानी

(प्यारोडीः लोकगीत ट्याक्सी गुडाउँदै, 
बाइरोडको बाटैमा धुलो उडाउँदै)

तीर्थ जाने ए ठूली नानी
फर्कि हेर फुलेको जवानी
जम्का भेटैंमा, जम्काभेटैमा
पिरती लाग्ला है

बाँकी खित्का

चार प्यारोडीको अचार

१) दाजुको अर्ती (शिखरिणि छन्द)

बुझ्यौ भाइ ! रक्सीमा भन त कति मज्जा छ मनको
त्यही मज्जा जानी नगर अब हित् कत्तिको जनको ।
बनी भ्रष्टचारी मति भ्रम भई उच्च रहन्या
विदेशीक

बाँकी खित्का

यो नेपाली खुट्टा उचाली

(यो नेपाली शिर उचाली...लय)

यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन्
जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन्

झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ

बाँकी खित्का