बाङ्गा गजल

के के सम्झेर पुज्छन् ?

कहाँ छन् खै इश्वर को? देखेर पुज्छन् ।
पुजे जति सबै देउता सम्झेर पुज्छन् ।

बाँकी खित्का

मोदी गजल 

नियाल्दैछु आमा सबै काम छोडी ।


नयाँ भेष पारी पधारेछ मोदी ।।

बाँकी खित्का

बिरालो रहेछ

अझै देशमा चोट आलो रहेछ 
हितैषी भन्यौं भित्र कालो रहेछ

बाँकी खित्का

भुक्न सक्छ 

दुनियाँलाई झुकाउने नै पछि आफै झुक्न सक्छ 
आज देखा पर्ने मान्छे भोलि कतै लुक्न सक्छ 

बाँकी खित्का

सत्ता चल्छ आउ 

मेरा भएछन् अर्कै कुनै भोगविना ।
देशको भो शल्यक्रिया कुनै रोगविना ।।

बाँकी खित्का

भनिन् अप्सराले

‘भएँ साम्यवादी’ भन्यो रे धराले
‘कहाँ हुन्छ त्यस्तो’ भनेछन् गराले

बाँकी खित्का

वस्तु

बनायो के भनी कल्ले मदिरा नामको बस्तु !
बनेको देख्छु ऐले त्यो सबैको कामको बस्तु !!

बाँकी खित्का

कुरेको छु

अन्धकारको अन्त्य हुन्छ भनी कुरेको छु
ढाडिएको आकास खुल्छ भनी कुरेको छु ।

बाँकी खित्का

सकिएन

समयलाई हत्याउने, नायक बन्न सकिएन
समाजले पत्त्याउने, लायक बन्न सकिएन ।

बाँकी खित्का

कुकुर पाल्नेका सान

हेर ! हेर ! कुकुर पाल्नेका सान हेर !
र्डोयाएर निस्कंदाको अभिमान हेर।

बाँकी खित्का

के मिल्दैन के

मुटुभित्र राखौँ भन्छु के मिल्दैन के
उनको अधर चाखौँ भन्छु के मिल्दैन के ।

बाँकी खित्का

अर्कै अर्कै कुरा

ट्रम्प पुटिन र किमका कुरा अर्कै छन् 
उखु कागती र निमका कुरा अर्कै छन् ।

बाँकी खित्का

हराउँदैन

वेद ! पुराण ! भित्र कतै गीता हराउँदैन ।
गजलको बाढीमा पसि कविता हराउंदैन।।

बाँकी खित्का

कहाँ छ जिन्दगी ?

कतै मलेसिया कतै कतारमा छ जिन्दगी 
चढी लिलाममा यहाँ बजारमा छ जिन्दगी ।। {{read_nore}}

न आँगनै भयो कुनै न बैठकै न बार्दली
बनेर द्वारपाल झैं सँघारमा छ जिन्दगी ।।

विडम्बना स्वदेशका युवा जमात भन्दछन्
पराइको रियालमा दिनारमा छ जिन्दगी ।।

न गर्न युद्धका कुरा कुरा त हुन्ष्छ दिन्दिनै
तथापि बारबार काटमारमा छ जिन्दगी ।।

सहेर कोप गृष्मको वसन्तको अभावमा 
अजस्र अश्रु धारको असारमा छ जिन्दगी ।।

अभावमा दवाबमा अकल्पनीय त्रासमा
सधैं कराल कालको प्रहारमा छ जिन्दगी ।।

थकाइ मार्न भन्छु त्यो अटेर गर्छ हर्घडी
सदैव रेल चढ्नुको हतारमा छ जिन्दगी ।।
 

बाँकी खित्का

बाज छत छतमा छन्

भत्काउँदै फेरि मर्मतमा छन्
आफ्नाहरू हुन् जो फुर्सतमा छन्

बाँकी खित्का

दाउ पनि तिम्रै 

खाल तिम्रै, अरे वाह ! दाउ पनि तिम्रै 
जुवापण्डित शकुनीको बाउ पनि तिम्रै

बाँकी खित्का

जमाना लुटेर खानेको

जमाना भो साथी यहाँ लुटेर खानेको
रमाना भो साथी पसिना पुछेर खानेको

बाँकी खित्का

हरायो

निर्जीव यो शहरमा संवेदना हरायो
मान्छे मरोस् या कुकुर वेदना हरायो ।

बाँकी खित्का

जाँदा जाँदै 

गयो “सत्र”, अलपत्र नहोस् नयाँ साल 
बनोस् कथा एकादेशको “भूकम्प र पाल”

बाँकी खित्का

जंगली बाँदरलाई 

सधैं हाल्छु ढुङ्ग्रामा कुकुरको पुच्छरलाई
सम्भव होला गाई पार्न गधाको खच्चरलाई ?

रच्ने भैयो इतिहासै कामको हैन कुराको 
हवाइजहाज बनाइन्छन् भुसुना र मच्छरलाई ।

बाँकी खित्का

हल्लागीत 

गर्नुहोला सबै काम उतैतिर सोधी 
नत्र भने होला खल्लो पाँच बर्षे रोदी 
रिमोट हो दिल्ली सधैं नेपाल हो टी भी 
पाए भारु रमाउने हाम्रा बुद्धिजीवी

बाँकी खित्का

अति दिक्क पारे

स्वप्नाहरूले अति दिक्क पारे
रोजै सताए तर ठिक्क पारे

व्यर्थै रमाएँ परिकल्पनामा 
कस्दै दह्रो बन्धन किक्क पारे

बाँकी खित्का

देख्छु

ईन्धन छैन भने पनि सवारीकै लाम देख्छु
अचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु

बाँकी खित्का

उस्तै छ

गन्तव्य चुम्ने रहर उस्तै छ
आतुर नदी हो, बगर उस्तै छ

आफ्ना पयरमाथि भर उस्तै छ
बाधा उनै हुन्, सफर उस्तै छ

बाँकी खित्का

आफ्नो घर बनायो

देश बनाउँछु भनेर आफ्नो घर बनायो
नारी उत्थान भनेर आफ्नो अधर बनायो

बाँकी खित्का