बाङ्गा गजल

भाड़ में जाये कान्छा 

पहाड़ होला तिम्रो लागि, मेरो लागि तिल हो 
लुम्बिनी हो मेरो सन्सार तिम्रो ‘कारगिल’ हो

बाँकी खित्का

खाने बानी परिसक्यो

अब त साथी फ्रोजन खाने बानी परिसक्यो
बासी सडेकोले स्वास्थ्यमा नोक्सानी परिसक्यो

बाँकी खित्का

लेखक नियति 

लेख्यो लेख्यो हुन्न केही लेख्छ तर पनि 
सेक्यो सेक्यो हुन्न केही सेक्छ तर पनि

बाँकी खित्का

उफ्रेर जून झार्नुस्

उफ्रेर जून झार्नुस्, तारा अगाडि राख्नुस्
औकात जे छ आफ्नो सारा अगाडि राख्नुस्

बाँकी खित्का

केही भविष्यहीन राँगाहरूमा 

चिनौँ हामी मुना भाँच्न खोज्ने काला राँगाहरू,
जोगाएर राखौँ नत्र भाँच्छन् यिन्ले हाँगाहरू ।

बाँकी खित्का

जनतालाई पनि आश छैन

थाहा छ अचेल, उसको गाउँमा बास छैन
चुनाव पछि हो, जनतालाई पनि आश छैन ।

बाँकी खित्का

पुजारीले जुत्ता हान्छन् होला 

दैबले नि भक्तबाट घुस खान्छन् होला
यमदुत घुस माग्दै स्वर्ग लान्छन् होला

बाँकी खित्का

शनि केतु राहु

अनेक मान्छे अनेक धर्म राजनीति दाउ 
आफ्नो लागि सबै सत्य शनि केतु राहु

बाँकी खित्का

कहाँ नोट हुन्छ

बढी वृक्ष, सानो हुँदा बोट हुन्छ 
नियाल्दै गए जूनमा खोट हुन्छ

बाँकी खित्का

भिरी रामनामी

अहिंसा भनी थाप्छ आफू धराप
भिरी रामनामी पखालिन्न पाप

बाँकी खित्का

गर्नैपर्छ भन्ने छ र !

मैले सधैं तिम्रो विश्वास गर्नैपर्छ भन्ने छ र !
तिमी सँगै मैले नदी तर्नै पर्छ भन्ने छ र !

बाँकी खित्का

गाँड कोराकोर

नेपाल एक सुन्दर मुहार, हामी डंडीफोर 
जति सम्झ्यो कुरूप विगत उति लाग्ने बोर

बाँकी खित्का

बाँदरको पनि मेल हुन्छ

यहाँ अचम्म अचम्मको खेल हुन्छ
कुुकुर र बाँदरको पनि मेल हुन्छ

बाँकी खित्का

अझै बाजुरामा

मिठो धून निस्कन्छ तिम्रा चुरामा 
छ लावण्य, लालित्य तिम्रा कुरामा

बाँकी खित्का

तानिने पुग्छ माथि

दिने हुन्छ उस्तै लिने पुग्छ माथि 
हिँडेको नभै रोकिने पुग्छ माथि

बाँकी खित्का

छलछाम छ नेपालमा 

कागजमाथि ओर्लिएको रातो घाम छ नेपालमा ।
बाहिर इमान भित्रभित्र छलछाम छ नेपालमा ।

बाँकी खित्का

रोचक एक कहानी बन्छ 

सम्झ्यो भने अचम्मै लाग्ला, रोचक एक कहानी बन्छ

बाँकी खित्का

कुनै बेला

ऊ नै मेरो जिउने आधार थियो कुनै बेला 
हामी दुईको बेग्लै संसार थियो कुनैबेला

बाँकी खित्का

कहाँ बुद्ध हुन्छन्

अहम् जुध्न छाडे कहाँ युद्ध हुन्छन् 
भए शान्ति घाँटी कहाँ रुद्ध हुन्छन्

बाँकी खित्का

विश्वास लाग्दैन 

जब पढ्छु अखबार विश्वास लाग्दैन
अनि सुन्छु समाचार विश्वास लाग्दैन ।

बाँकी खित्का

हल्लाइदिनु पर्यो 

वा एक पटक काठमाडौं आइदिनु पर्यो
यी वज्रस्वाँठहरूलाई सम्झाइदिनु पर्यो ।

बाँकी खित्का

विषादी भलायो

कहाँ जोडी हुन्थ्यो, पीपल र भलायो ?
उखालेर बर त्यो, भलायो पलायो !

कहाँ उम्रियो त्यो, फुटालेर ढुङ्गा
उचालेर ल्यायो, कसैले लगायो ।

स्याहा¥यो उसैले, उसैले बढायो,
त्यसैले उसैले, सधैं काम लायो !

टुप्पाबाट त्यसै पलाएर आयो
पछुतो भयो त्यो, लुतो भो भलायो !

कनायो, गनायो, लज्जित बनायो
उछ्¥यो भलायो, चिलायो ! चिलायो !

कीरा सल्बलायो कि, निमित्त आयो
बूढो बर लडेभैंm, हुरीले लडायो !

बर छैन अहिले, पीपल ऐंझेरु भो
न पूज्यो कसैले, न ता जल चढायो !

कहाँ ओत हो त ? विषादी भलायो ?
त्यही पाठ उल्टो, छिः कस्ले पढायो ?
 

बाँकी खित्का

पचायो लाज मान्छेले

सबै सीमा मिची गर्छन् उधारो राज मान्छेले
सधैं निर्लज्ज देखिन्छन् पचायो लाज मान्छेले

बाँकी खित्का

ढुक्छन् कतिञ्जेल

पराइका श्वानहरू भुक्छन् कतिञ्जेल ?
विश्वासका शिकारीले ढुक्छन् कतिञ्जेल ??

बाँकी खित्का

बनायौ बिरालो

लुगामात्र सेतो सबै भित्र कालो 
भरी दूध पाले बनायौ बिरालो

बाँकी खित्का