बाङ्गा गजल

के भएर निस्के ?

कठोर आलोचकहरू प्रशंसक भएर निस्के
निर्माणका पक्षपाती विध्वंसक भएर निस्के ।

मालिक बरु भलादमी कुकुरको बढ्ता डर भो
उनै प्रिय सूचनाका संवाहक भएर निस्के ।

जनता भनी

बाँकी खित्का

साग खोज्नेहरू

धेरै देखें नेपालमा, भाग खोज्नेहरू
बाँझो राखी करेसो, साग खोज्नेहरू ।

धुरीमा आगो लगाई पिंडालु पोल्छु भनि
आफ्नै घर जलाउन, चिराग खोज्नेहरू ।

बाघ खोज्ने धेरै छन, छाल

बाँकी खित्का

के नै होला र खै

सरकारमा छन् बन्दुकधारी, के नै होला र खै !
अख्तियारमा भ्रष्टाचारी, के नै होला र खै !

पीडा बोकी बाँचेका छन्, चेलीहरू सधैँ
पुलिसमा छन् बलात्कारी, के नै होला र खै !

अशिक्

बाँकी खित्का

भ्याण्टा रामतोरिया

भाउ निकै कस्नथाले आलु भ्याण्टा रामतोरिया
कुर्सीमाथि बस्नथाले आलु भ्याण्टा रामतोरिया

पगरी गुथी बन्दाकोवी कुर्सीमाथि बसेपछि
मुटुभित्र डस्नथाले आलु भ्याण्टा र

बाँकी खित्का

शान बाउको

(हजज बहर= मुफाइलुन् ×४)

सुटुक्क पस्नुहै तिमी गरेर मान बाउको ।
लुकेर बस्छु मै कतै भुलेर शान बाउको ।

बनेर मित्र प्रेममा हुँदैन है डराउनु,
कुरा गरौँन बेसरी छलेर कान

बाँकी खित्का

विषै पनि निल्नुपर्छ

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ
अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ

डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ चम्पा पनि &lsq

बाँकी खित्का

राजनीतिको बिँडो

चर्का चर्का भाषण गर्न मैले पनि जानेँ
अहिले देखि आफैलाई ठुलै नेता ठानेँ

नेता बन्न आजसम्म के के गरिएन ?
कहिले नारा कहिले आगो कहिले ढुङ्गा हानेँ

पढ्न तिर मन गएन जब स

बाँकी खित्का

खायो लोकतन्त्र

कहाँबाट नौलो सूत्र आयो लोकतन्त्र
शब्दकोशले नयाँ शब्द पायो लोकतन्त्र

सत्तातन्त्र, सडकतन्त्र हिंसातन्त्रपछि
गाउँघर शहर बजार छायो लोकतन्त्र

जनतन्त्र, प्रजातन

बाँकी खित्का

कृष्ण चरित्र आफू दरिद्र

किन हो कुन्नि ऊ बेलाको कुरो गर्ने चाह भयो
कृष्ण काले बदमासै हो बल्ल आज थाहा भयो ।

जान्न पनि कति विघ्न जालझेल जान्या होला
हामीलाइ त स्वप्नभन्दा पर कहाँ कहाँ भयो ।

बाँकी खित्का

साले राजनीति

जहाँ पनि हुन खोज्छ भाले राजनीति
उस्तै लागे अचेल तारे माले राजनीति ।

रातो नीलो पहेलाको फरक रङ्ग मात्रै
काम उही भन्नुहुन्थ्यो बा’ले– राजनीति ।

धुन्धुकारी भष्

बाँकी खित्का

नबेच्नुस्

श्रीमान् अब इमान नबेच्नुस्
आफू सुतेको ओच्छयान नबेच्नुस्

दुइ चार थान बन्दुक किन्न
किसानले उब्जाएको बदाम नबेच्नुस्

कति बेच्नु भो बेच्नु भो उज्यालो
अध्यारोको

बाँकी खित्का

....लजाएँ म

नेताज्यूको नमस्कारले जिस्कायो र लजाएँ म 

भोट माग्ने उमेदवारले जिस्कायो र लजाएँ म

यो गर्छु र त्यो गर्छु रे१ख्याँस्ने चाहीँ केही होइन
आश्वासनका उही अंगारले जिस

बाँकी खित्का

सबथोक उनैसित

चाबी पनि उनैसित ताला पनि उनैसित 
त्यसैले त गोरा पनि काला पनि उनैसित

म त गवाँर कुरूप छु, नाम मात्र सुन्दर हो
गुलाबी ओठ स्याउ जस्ता गाला पनि उनैसित

न छ टेक्ने आधार

बाँकी खित्का

पिउने बानी हजुर

लागेपछि छुट्दैन, यो पिउने बानी हजुर 
क्यास भए बोतल, उधारो तीन पानी हजुर ।

सितनको नो टेन्सन, जसो तसो चलाइन्छ
पाएसम्म चिकेन मटन, नत्र खुर्सानी हजुर ।

स्वाट स्वाटी

बाँकी खित्का

अहो ! मान्छे...

अहो ! मान्छे बने के–के, छक्क पर्छु !
उँधो बग्ने नदी छेके, छक्क पर्छु !

छहारी भै ज–जल्लाई ओत दिन्थेँ !
उनैले पो झनै सेके, छक्क पर्छु !

थियो जे–जे सबै बाँडे प्रेमले,

बाँकी खित्का

धरापमा पारे अरे

शान्ति अनि संविधान कुन्नि कता लागे अरे
शरणार्थी भई आफ्नै घरमा बास मागे अरे ।

रगतको भेलबाढी थेग्न तिनले नसकेर
बुद्ध खेज्न मेचीकाली पारिसम्म धाए अरे ।

अझै किन पो

बाँकी खित्का

राष्ट्रघाती चुन्यौ फेरि

बाटो काटी हिँड्न थाल्यौ तिनकै कुरा सुन्यौ फेरि
टुप्पो चढाई फेद हान्ने अन्तर्घाती चुन्यौ फेरि

क्ुरै खाने कुरै लाउने गालपारा चिन्दाचिन्दै
सम्बन्धमा भाँजो हाल्ने

बाँकी खित्का

गजबको जल

सिकुटेका घ्याम्पे भुँडी रातो पीरो गाला
खोल हेर्दा सुकिलो छ धन्दा सबै काला ।।

मन्को मैलो नपखाली मन्दिर मात्रै धाउँदा,
जल हैन ढलका धनी हाम्रा नदी नाला ।।

मान्दा म

बाँकी खित्का

के पो गरुँ ?

मेरै भर पो पर्छु भन्छिन् लौ न ! के पो गरूँ
कति माया गर्छु भन्छिन् लौ न ! के पो गरूँ

उनीसँग जब म पागल भन्दै रिसाउने गर्छु
झ्यालबाटै झर्छु भन्छिन् लौ न ! के पो गरूँ

तिम्

बाँकी खित्का