बाङ्गा गजल

बल्ल बुझें

अति गरे आकाश धरा थाक्ने, बल्ल बुझें
आफूलाई औसतमा राख्ने, बल्ल बुझें ।

इमानको राजमार्ग हुन्न त्यति सरल
हिँड्न सके समयले डाक्ने, बल्ल बुझें ।

सोझो रुख काटिनेहो री

बाँकी खित्का

भोलि–भोलि भन्दै

चोखो मायामा लौन नराम्ररी हारेको छु
आँसु बग्ने आँखाबाट रगत झारेको छु ।

उदारवादी हुँदाहुँदै रित्तियो जिन्दगी
आफूलाई मासु अन्त हाड पारेको छु ।

बुढाबुढी पन्छाएर

बाँकी खित्का

नक्कली पो रै’छन्

नक्कली पो रै’छन् सबै, भवसागर तार्नेहरू !
नक्कली पो रै’छन् सबै नेपालीलाई मार्नेहरू !

मिलिजुली बस्न पनि, छिमेकी नै हुनुपर्ने स
कुरा साह्रै मिलाउँछन्, पिल्लर पर सार

बाँकी खित्का

ढलेको छ देश यो

छट्टु, उल्लु, ढाँटले नै चलेको छ देश यो
फोस्रो धमास् धम्कीले नै हल्लेको छ देश यो ।

बिद्वत् बर्ग नेपथ्यमा झोक्राएर बसेको छ
चण्डालको ध्रुत्याईंले गलेको छ देश यो ।

बाँकी खित्का

पुर्खा सबै मरे झैँ

झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइ
धोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई ?

यो विश्वबाट हिंसा गर्दै छु अन्त भन्ने
गर्वानुभूति गर्छन् प्राणी सयौँ ढलाई ।

के खान्छ ख

बाँकी खित्का

छोरी र बारी

एक्लै देख्नै हुन्न छोरी बारीमा
आइहाल्छ भुसतिघ्रे तोरीबारीमा ।।

फोनमा कुरा हुन्छ मध्य रातमा
हिजो पनि छोडी डोरी बारीमा ।।

केही गर्छु भन्ने लागेर नै होला
अतिथि

बाँकी खित्का

भित्र कर्द हुन्छ कतै

घाम झुल्कोस् पश्चिममा भन्ने सर्त हुन्छ कतै
राष्ट्रियता मिथ्या ठान्ने ठुलै बर्ग हुन्छ कतै ।

माटो पनि चन्दन सरि बन्छ कुना कन्दरामा
छारो ठान्दा त्यसैलाई निक्कै हर्

बाँकी खित्का

देशभक्त त कारागारमा ?

छापिएको झुठ समाचारमा रहेछ
गल्लीभित्र जवानी ब्यापारमा रहेछ ।

आँसु नै मेरो भाग्य बनाएछ भावीले
जन्मैदेखि लेखेको निधारमा रहेछ ।

गाउँमा सबै बस्थे खरको छानोमुनि

बाँकी खित्का

आइहाल्छ भुसतिघ्रे

एक्लै देख्नै हुन्न छोरी बारीमा
आइहाल्छ भुसतिघ्रे तोरीबारीमा ।

फोनमा कुरा हुन्छ मध्य रातमा
हिजो पनि छोडी डोरी बारीमा ।।

केही गर्छु भन्ने लागेर नै होला
अतिथि

बाँकी खित्का

चुपचाप मुख टाली

जो आउँछ बगैँचा पारेर जान्छ खाली
दुख्दैन दिल कसैको कसलाई भनूँ म माली ?

फुङ्ग उडेको रङ्ग देखेर दङ्ग छु म
चोरेछ कि कसैले गुराँसको त्यो लाली

फक्रेर के गरूँ म चुुँडेर

बाँकी खित्का

भूतको फिल्म हेरूँ

गुलाफको फूल टिप्नु प्रेम वियोग रहेछ मेरो
असत्य भित्र सत्य खोज्नु भ्रम भएछ मेरो ।।

न आँधीहुरी भन्न सकें न बादल भन्न सकें
बोधा काँडेबार तोडेर मन उडी गएछ मेरो ।।

पत

बाँकी खित्का

स्यालले बाघछाला लगाए

मिलेमा सबैथोक माला लगाए
विपक्षी भए मात्र ताला लगाए

छुटाए सबै जेलका भ्रष्ट मान्छे
गरे मान सम्मान गाला लगाए

सबै योग्यता पुग्छ पार्टी मिलेमा
मिले ठाउँ साली कि स

बाँकी खित्का

जिन्दगी

कतै मलेसिया कतै कतारमा छ जिन्दगी
चढी लिलाममा यहाँ बजारमा छ जिन्दगी

न आँगनै भयो कुनै न बैठकै न बार्दली
बनेर द्वारपाल झैं सँघारमा छ जिन्दगी

विडम्बना स्वदेशका यु

बाँकी खित्का

छुराका कुरा

आमाको सिन्दुर र चुराको लागि
बा, बाच्नुपर्छ हामी भुराको लागि

जालो बनाएर, बेरेछ घरमा
अब मेरो पालो, माकुराका लागि

बेसिखेत बाझैँ छ, बारि बाझैँ छ
मुग्लान छदैँछ, पाख

बाँकी खित्का

मूर्ख स्वाँठ हामी

केही कमी भएमा त्यै वस्तु हुन्छ दामी
‘पार्टी’ भए प्रशंसा ‘हल्ला’ गरेर नामी

आफ्नै भलो, मपाईँ,चाहन्छ आत्मश्लाघा
छैनन् यहाँ कसैमा सोचाइ दूरगामी

इच्छा पुरा ह

बाँकी खित्का

भ्रम भएछ मेरो

गुलाफको फूल टिप्नु प्रेम वियोग रहेछ मेरो
असत्य भित्र सत्य खोज्नु भ्रम भएछ मेरो ।।

न आँधीहुरी भन्न सकें न बादल भन्न सकें
बोधा काँडेबार तोडेर मन उडी गएछ मेरो ।।

पत

बाँकी खित्का

कोही खुसी छैनन्

निभा’कै छु जिम्मेवारी कोही पनि खुसी छैनन् !
के गरौं म हे मुरारी ! कोही पनि खुसी छैनन् !

घर भाँड्ने आइमाई कुरा नसुनाउनु भनेको’थें,
न त आमा न बुहारी कोही पनि खुसी छैनन

बाँकी खित्का

मोबाइल अफ

मोबाइल अफ हुन्छ दिने ठाउँमा
तु. आइज भन्छन् लिने ठाउँमा ।।

भोलि के पर्छ कस्ले देख्या छ र
काम लाग्छ जन्तु चिने ठाउँमा ।।

कालो धन सेतो पार कमेरो दल
लुकाऊ धन नसम्झि

बाँकी खित्का

लुटिन्छन् सबैथोकमा

अन्नको भूमिका प्रस्ट भो भोकमा
वेदको मर्म को बुझ्छ खै झोकमा

प्रश्न गर्छौ तिमी अस्मितामाथि नै
हो अँध्यारो कहाँ टिक्छ आलोकमा

छन् गफाडी बढी काम गर्ने कमै
व्यर्थ

बाँकी खित्का

थाह छैन

पुरा संसार, कस्ले सृष्टि गर्यो, थाह छैन ।
ईश्वरको काँ, कृपादृष्टि पर्यो, थाह छैन ।।

सम्पन्न साथ, खुबै धन वर्षा, हुँदैछ है
गरीबका छाक्, खै कसरी टर्यो, थाह छैन ।।

काठम

बाँकी खित्का

जलेको छ कोही

हाम्रो एकतामै जलेको छ कोही
चोखो मित्रतामै जलेको छ कोही

यौटै हुन्न चाहा र आस्था सबैको
पुज्ने देवतामै जलेको छ कोही

मीठो मात्र बोल्छौँ सधैं नम्रताले
लाग्यो शिष

बाँकी खित्का

तर ताक्छ भाला

गिर्दो रहेछ मनुवा तल झारभन्दा
कालो रहेछ मन चित्त अँगारभन्दा

‘श्रीराम’ भन्छ मुखले तर ताक्छ भाला
भिन्नै छ व्यक्ति उसको व्यवहारभन्दा

सेतो छ वस्त्र तनमा अझ राम

बाँकी खित्का

ध्यान दिनुहोला

एउटा कुरा भन्नुथियो ध्यान दिनुहोला !
दोहोर्याइदैन जे भनियो ध्यान दिनुहोला !!

पैसा फल्ने बोट छैन बा यतापनि !
घरको खर्च आकाशियो ध्यान दिनुहोला ।

दौरा सुरुवाल लगाउन

बाँकी खित्का

कप्टी कान्छाले

घाम छँदै बत्ती बाल्छ कप्टी कान्छाले
द्युँसै तारा गन्न थाल्छ कप्टी कान्छाले ।।

गर्दा गर्दा कत्ति पनि दाल नगल्दा
आफ्नै हाडखोर गाल्छ कप्टी कान्छाले ।।

बोलिहाल्द

बाँकी खित्का

छोराले वृद्धाश्रम पठायो

आफुले आफैँलाई हरायो
अनि बाच्नुको अर्थ बनायो

कवि बनेर वैज्ञानिकले
ढुङ्गा पगाल्यो आगो जमायो

पागल रहेछ त्यो चालक
आफू मरेर यात्रु बचायो

जंगलमा मन्दीर बनाएर

बाँकी खित्का