आधुनिक उखान

ठट्यौली : नयाँ नेपालका नयाँ उखान

१. ट्याङ्करमा तेल आयो, हर्ष न बिस्मात ।

२. काम कुरो एकातिर, सिलिण्डर बोकी लाइनतिर ।

३. नहुनुह ग्यासभन्दा मक्किएको दाउरा जाती

४. नाकाबन्दीको चोट नेतालाई के थाहा ?

बाँकी खित्का

बाङ्गा उखान

१. एक शेरले गजल बन्दैन
२. कच्चा गजल यात्रा हाँडी गाउँको जात्रा
३. गजल लेख्दै गईन्छ कमेन्ट आउँदै जान्छ
४. आफ्नै गजलमा आफ्नै कमेन्ट
५. साहित्य नबुझ्नेलाई गजल न मुक्त

बाँकी खित्का

केही परिवर्तित उखान

– अलिअलि जान्नेलाई खुर्पाको बिँड, ठ्याम्मै नजान्नेलाई बटारिएको लिँड ।
– जति ल्याए पनि सालीको कान बुच्चाको बुच्चै ।
– अर्थ न बर्थ गोविन्द गाई, भुँडी छ खाली घाँटीम

बाँकी खित्का

चट्याङ निर्मित चौबिस उखान

१. कारिन्दा र जनता कहिल्यै खुसी हुँदैनन् ।
२. काङ्ग्रेसलाई मेजोरिटी र नपुङ्शकलाई केटी ।
३. आए करोड, गए जाबो लोकतन्त्र ।
४. नेताको आश, जनताको उपवास ।
५. जसले जित्यो, उही

बाँकी खित्का

हाम्रो काम ! हाम्रो उखान !!

लोकतन्त्र !
बाँदरको हातमा नरिवल ! !

गणतन्त्र !
कुकुरलाई घ्यु नपचेको ! !

संबिधान सभा !
काम कुरा एकातिर
कुम्लो बोकी ठिमीतिर ! !

संविधान सभाको बैठक कसले डाक्ने !

बाँकी खित्का

बाङ्गा बखान

सत्ताबाट हटाको नेतालाई पुलिसले लखेट्छ ।
ताक परे सदन नत्र सडक ।
स्वच्छ छविलाई भ्रष्टाचारले पर्खंदैन ।
जङ्गलमा बाबुराम दिल्लीमा कुरा ।
आफैूँ बेइमान त जगत् बेइमा

बाँकी खित्का

आधुनिक उखान– (१)

उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । उहिलेदेखि भन्दै सुन्दै आएका हाम्रा उखानले अहिलेको समय सन्दर्भलाई अब समेट्न नसक्ने भइसकेको छ । अब उखान परिवर्तनको आवश्यकता पूर

बाँकी खित्का