सुकोमल शरीर, स्वादिष्ट खानपान, सुविधासम्पन्न महल वा आश्रमको बास, आरामदायी गाडी, जहाज वा हेलिकप्टरको सवारी, बिरामी हुँदा वा भएजस्तो
सुकोमल शरीर, स्वादिष्ट खानपान, सुविधासम्पन्न महल वा आश्रमको बास, आरामदायी गाडी, जहाज वा हेलिकप्टरको सवारी, बिरामी हुँदा वा भएजस्तो
ज्ञातव्य के छ भने आठाना फिर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हालका महासचिव कमरेड विष्णुप्रसाद पौडेलले
बिगब्रटरको बम हान्ने शैली बडो मौलिक खालको रहेको छ । यसको युद्धक विमानले पहिले त कुनै पनि स्वतन्त्र मुलुकमा हठात् बम खसाल्छ ।
१
‘मम्मी–मम्मी ।’ ‘के सोमान बाबु ? यता आउनोस् त । के भयो ?’
भित्र कोही छ, मम्मी ।’
विगत सप्ताह बडो काव्यमय रह्यो । यसको कारण के हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक काव्य अनुष्ठान अन्तर्गत केही कविहरूलाई आकर्षक नगदसहित पुरस्कृत गर्यो ।
हामी स्वागतमा उभिएका थियौँ ;नयाँ हाकिम एकपल्ट मुस्कुराए । उनले देब्रे हात मुड्की पारेर हावामा उचाले, तनक्क तन्किएर जिउ उचाले अनि थचक्क कुर्सीमा बसे ।
हामीकहाँ थरीथरीका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुत भन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिले देखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति नेपाली ।
अहिले हरेकतिर नाउँ फेर्ने प्रचलन बढ्दोछ । मपको रात्रि बैठकको निर्णय वा संसद्को दिवा घोषणाबाट अनेकको नाउँ फेरिएको छ ।
मित्रहरू हो, म त्यति रक्सी पिउँदिनँ । तथापि यस मामलामा बदनाम छु । मलाई अपार कष्ट केमा छ भने म जति रक्सी पिउँछु, यसको तुलनामा बेसी नै बदनाम छु ।
अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए ।
काठमाडौँ — कमरेड नेकपा अन्डरलाइनको केन्द्रीय सदस्य भएकोमा मलाई खुसी नै लाग्यो । यो उनको कम्युनिष्ट जीवनको अन्डरग्राउन्डदेखि अन्डरलाइनसम्मको सफल यात्रा थियो ।
केपी ओलीका ठाउँमा म प्रधानमन्त्री भएको भए मोदीले बोलाउनेबित्तिकै भारतको भ्रमणमा जाने थिइनँ ।
पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी– “डेरा सरूँ अर्काे कुनै टोलतिर ।”
काठमाडौँ— ‘हेलो । हेलो । यो अखबार कार्यालय हो ?’ ‘हो, के भन्नुछ, भन्नोस् ।’ प्रधान सम्पादकज्यू हुनुहुन्छ ?‘
सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको छ ।
भारतीय प्रधानमन्त्री श्रीयुत् नरेन्द्र मोदी असाध्यै कर्मठ खालका व्यक्ति हुन् । आफ्नो मुलुकको जुनसुकै काम पनि आफैं उत्साहका साथ गर्न अघि सर्छन् । यसमा एउटा समस्या चाहि
संविधानसभा भवनको दक्षिणीद्वारमा कोही अलिकति ढल्किएर उभिएको थियो। मौसमी धुम्मपनको फलस्वरूप केही अँध्यारो भएकोले ठ्याक्कै चिन्न सकिएन । केही नजिक पुग्दा मलाई कमरेड प्
काठमाडौं/२०७१ माघ १३ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा तथा उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा ‘लालीगुराँस साहित्यतारा’ स्मा
प्रायोजनको एउटा–न एउटा प्रयोजन हुन्छ । कुनै लेखकले आफूबारे सकारात्मक प्रचार गराउनुपर्यो भने समालोचकलाई प्रायोजक बनाउनुपर्छ । अखबार, रेडियो र टेलिभिजनद्वारा अक्सर क
राजनीतिलाई जान्ने बुझ्ने एक सज्जन साँच्चिकै सज्जन छन्, किन भने आफ्नो देश नेपाललाई साँच्चिकै माया गर्छन् । त्यसैले म पनि उनलाई साँच्चिकै माया गर्छु ।
एक दिन मेरा ती आद
हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छ
कर्म कुकर्म जे गरे पनि फल पाइन्छ ! तर फल पनि हेर्नाका छन् । त्यसैले त लाटाले केरा हेरेको ! फलको आस नगरी काम गरे पाइन्छ– अझै ठूलै फल ! बल नगरी फल खस्नेदेखि जति बल गरे पनि झर्दै
मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र नभई मिजासिलासमेत छन् । तीमध्ये केही त कस्ता पत्रू छन् भने ति
दैव संयोगले सिन्धुपाल्चोक जिल्लाको भीषण पहिरो र भारतका बलबाहु प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लगभग एकसाथ आगमन भएको थियो । दुईदिने तुफानी नेपाल भ्रमण सक्याएर
ए हजुर बा ! उहिलेको कुरा खुइलेको भन्नुहुन्छ । राजनीतिको नीति कस्तो थियो नातिलाई नआत्ती भनिदिनु प¥यो । नाति राजनीतिको कपुरी ‘क’ को डाक्टर हुने अरे ।
हेर बाबु ! राजनी