सिँगौरी

छ इन्ची नाकाबन्दी

भारतीय प्रधानमन्त्री श्रीयुत् नरेन्द्र मोदी असाध्यै कर्मठ खालका व्यक्ति हुन् । आफ्नो मुलुकको जुनसुकै काम पनि आफैं उत्साहका साथ गर्न अघि सर्छन् । यसमा एउटा समस्या चाहि

बाँकी खित्का

चपड, चपड

संविधानसभा भवनको दक्षिणीद्वारमा कोही अलिकति ढल्किएर उभिएको थियो। मौसमी धुम्मपनको फलस्वरूप केही अँध्यारो भएकोले ठ्याक्कै चिन्न सकिएन । केही नजिक पुग्दा मलाई कमरेड प्

बाँकी खित्का

‘लालीगुराँस साहित्यतारा’ विमोचित

काठमाडौं/२०७१ माघ १३ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा तथा उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा ‘लालीगुराँस साहित्यतारा’ स्मा

बाँकी खित्का

यो खाने चक्की होइन....

प्रायोजनको एउटा–न एउटा प्रयोजन हुन्छ । कुनै लेखकले आफूबारे सकारात्मक प्रचार गराउनुपर्यो भने समालोचकलाई प्रायोजक बनाउनुपर्छ । अखबार, रेडियो र टेलिभिजनद्वारा अक्सर क

बाँकी खित्का

कुकुरको पुच्छर

राजनीतिलाई जान्ने बुझ्ने एक सज्जन साँच्चिकै सज्जन छन्, किन भने आफ्नो देश नेपाललाई साँच्चिकै माया गर्छन् । त्यसैले म पनि उनलाई साँच्चिकै माया गर्छु ।

एक दिन मेरा ती आद

बाँकी खित्का

भ्यागुतो ! भ्यागुतो माछा !

हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छ

बाँकी खित्का

केरा दर्शन

कर्म कुकर्म जे गरे पनि फल पाइन्छ ! तर फल पनि हेर्नाका छन् । त्यसैले त लाटाले केरा हेरेको ! फलको आस नगरी काम गरे पाइन्छ– अझै ठूलै फल ! बल नगरी फल खस्नेदेखि जति बल गरे पनि झर्दै

बाँकी खित्का

घूस र जागिर : एक संस्मरण

मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र नभई मिजासिलासमेत छन् । तीमध्ये केही त कस्ता पत्रू छन् भने ति

बाँकी खित्का

प्रतीक राजनीति

दैव संयोगले सिन्धुपाल्चोक जिल्लाको भीषण पहिरो र भारतका बलबाहु प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लगभग एकसाथ आगमन भएको थियो । दुईदिने तुफानी नेपाल भ्रमण सक्याएर

बाँकी खित्का

हजुरबाको राजअनैतिक वखान

ए हजुर बा ! उहिलेको कुरा खुइलेको भन्नुहुन्छ । राजनीतिको नीति कस्तो थियो नातिलाई नआत्ती भनिदिनु प¥यो । नाति राजनीतिको कपुरी ‘क’ को डाक्टर हुने अरे ।

हेर बाबु ! राजनी

बाँकी खित्का

हास्य–व्यङ्ग्यमा लखपति पुरस्कारः एक गिद्धावलोकन

हरिकङ्गाललाई रातारात धनकुबेरमा परिवर्तित गरिदिने ‘वासुदेव लुइँटेल पुरस्कार’ को घोषणा भएर उप्रान्त मेरो मनस्थिति स्वचालित रूपमा एक्कासि त्यस स्थितिमा पुग्यो जसल

बाँकी खित्का

इमानदार कोलोनीमा स्वागत छ

म जुन चम्किलो, धुलोविहीन र बिरानो भूमिमा आइपुगेको थिएँ, त्यसको परिचय पाएर म निकै समयसम्म त्यहीं उभिइरहेँ । केही अगाडिको जब्बर सिमेन्टद्वारा (कृत्रिम शिला) को सिरानमा ठूल

बाँकी खित्का

चिठी पुगोस् भानुभक्तकहाँ

आचार्यज्यू, नमस्कार !

सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इं

बाँकी खित्का

नेताको व्यथा

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरिने घैँटो, जति हसुरे पनि नपुग्न

बाँकी खित्का

मुसोको टुसो

श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क

बाँकी खित्का

जुँगा

मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देख

बाँकी खित्का

भुँडी

लुगा यसो पन्साएर तपाईंं आफ्नो सुन्दर भुँडी हेर्नुहोस् ... फेरि भाग्यवश पित्तलभुँडे हुनुहुन्छ भने एउटा ऐनामा भुँडी हेर्नुहोस्– अचम्मको देख्नुहुनेछ यसलाई । चाहे एउटा अ

बाँकी खित्का

प्रज्ञाको मौसम

यो कुन समय हो ? १४ गते चैत महिना वि.सं. २०७० साल । होइन, मेरो मतलब कुन मौसम हो ? वसन्तको मौसम हो यो । ऋतुराज वसन्तको मौसम । यतिले पनि कुरा स्पष्ट भएन जस्तो छ । म एक साहित्यिक फाँट

बाँकी खित्का

महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता

जुन बखत मदन पुरस्कार हत्याउन सफल भएको ‘स्रष्टा र साहित्य’ प्रकाशित भई जनसमक्ष आयो, यस अन्तर्वार्तासँग सम्बद्ध फिस्टे साहित्यकार श्रीमान् गोतामेजी साहित्यको गर्भम

बाँकी खित्का

बाजेको सेकुवा

लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर लाटो र सोझोको अलगअलग अर्थ लाग्छ भने म त्यही अलगअलग अर्थ लाग्ने मान्छे । प्रस्टसँग भन्नु पर्

बाँकी खित्का

खै–खै

कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र

बाँकी खित्का

रातो पासपोर्ट

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औंठीको शोभा बढाइदिन्छ । राष्ट्रिय क

बाँकी खित्का

कालीमाया र नयाँ नेपाल

मिति : ऐजन ऐजन

प्यारी कालीमाया,
पहिलेको भन्दा डबल माया ।

जबजब जुलुस देख्छु तँलाई सम्झन्छु । यसोभन्दा मैले तँलाई बिर्सन लागेछ भन्ने लाग्यो होला तर त्यसो

बाँकी खित्का

बुझेँ, बल्ल बुझेँ

कुन दशा लागेर हो गुनासो ठम्याएर ठाउँमै सुनाउँ भन्दै ढुकेको त कुरो उल्टो पर्यो ! रिश र सिफारिश अथवा कुनै निधार र आधारमा कसलाई किन हटाइयो किन अटाइयो अत्तापत्तो भएन । कारिन्

बाँकी खित्का

क्या फसाद !

श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्र

बाँकी खित्का