सिँगौरी

रातो पासपोर्ट

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औंठीको शोभा बढाइदिन्छ । राष्ट्रिय क

बाँकी खित्का

कालीमाया र नयाँ नेपाल

मिति : ऐजन ऐजन

प्यारी कालीमाया,
पहिलेको भन्दा डबल माया ।

जबजब जुलुस देख्छु तँलाई सम्झन्छु । यसोभन्दा मैले तँलाई बिर्सन लागेछ भन्ने लाग्यो होला तर त्यसो

बाँकी खित्का

बुझेँ, बल्ल बुझेँ

कुन दशा लागेर हो गुनासो ठम्याएर ठाउँमै सुनाउँ भन्दै ढुकेको त कुरो उल्टो पर्यो ! रिश र सिफारिश अथवा कुनै निधार र आधारमा कसलाई किन हटाइयो किन अटाइयो अत्तापत्तो भएन । कारिन्

बाँकी खित्का

क्या फसाद !

श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्र

बाँकी खित्का

जङ्गल महोत्सवको चटक

जङ्गल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहि

बाँकी खित्का

बच्चा ! तुम कमाओगे, तरक्की करोगे !

हिजोअस्तिझैँ आज झमझम पानी परेको छैन । दिन राम्रो उघ्रेको छ । सडकमा हिजोअस्तिभन्दा अलि चहलपहल छ । फेरि दुकानमा खासै काम थिएन ।

दुकानमा एक ग्राहक भाइ थिए । उनी आप्mना साथ

बाँकी खित्का

मदिरा पुराण

आदरणीय मदिराप्रमी महामहिमहरू अडकल गीता पाठगर्ने अदृष्टवादी अडकल पच्चुहरूले आँखा चिम्लेर कल्पना गरेका विभिन्न महात्म्यहरू घोकेर मरेको मान्छेलाई समेत ठगीखाने भाँडो ब

बाँकी खित्का

नेपाल सुन्दर शान्त विशाल

विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथ

बाँकी खित्का

ॐ ठगठाग युगाय नमः

सखडेश्वरी भगवती माता !
म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !

–निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु । जसो भन्छेऊ, त्यसै गर्न तत्पर छ

बाँकी खित्का

जुत्ताबारे एउटा कार्यपत्र

जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र समालोचना त पढ्न पाइएन पाइएन, यस नितान्त संवेदनशील र सशक्त अस्त्रबारे

बाँकी खित्का

दोसल्लापर्व

आजभोलि आफ्नोे अनुहार टेलिभिजनमा हेर्न र पत्रपत्रिकामा आफ्ना फोटाहरू छपाउन निकै थरिका नयाँनयाँ प्रयोग हुने गरेका छन् । केही वर्ष पहिलेसम्म यो देशमा गोष्ठी गरेर आफूलाई

बाँकी खित्का

आआफ्नै ताल र सुर

धरानबाट एउटा मान्छे सेउती खोलापारि लेदुवातिर जाँदै थियो अरे । बाटामा पर्ने बाँझागरा खेतमा अर्काे एउटा मान्छे हलो जोत्तै थियो अरे । बटुवा पहिलोचोटि त्यो बाटो हिँडेको हु

बाँकी खित्का

सार्वजनिक सरोकारको सूचना

आन्तरिक पर्यटक महोदय !

तपाईं मेरो सहर घुम्न आउनुस् । रहर जति उतै बिसाएर आउनुस् । यहाँ नाना थरी गुमाउनुस् । र, बदलामा थुप्रै थरी लिएर फर्कनुस् । मेरो सहर मज्जाको छ । सडक उ

बाँकी खित्का

पुलिस महात्म्य

म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दालेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो त्यसको भने कुनै ठेगान छैन भन्ने कुराको पनि हेक्का न राखेको होइन मैले । तर के गर्नु, पु

बाँकी खित्का

को अछूत !

सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै काल्पनिक संसारमा डुबिरहेको रहेछु, झसङ्ग भएँ । जताबाट त्यो आवाज आयो, मेरो मुन्टो उतै फर्कियो

बाँकी खित्का

कविताको कमाल

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेनोस् कविताको कमाल ।
कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होल

बाँकी खित्का

उठबस–बसउठ

अस्ति एक जना मित्रले टिठ्याएर सोध्नुभयोः–“तपाईंलाई लागेको नरमाइलो क्षण ?” मैले सहजै उत्तर दिएँ–‘दीर्घसेवापदक ग्रहण गरेको क्षण’ । मलाई मेरो तालुकी संस्थाले स

बाँकी खित्का

डिभी, मेरी स्वास्नी र म

कहिं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो हिजोआज काठमाडौंमा अमेरिका जाने सपना देख्नेहरूको जात्रा नै लागेको छ । यता जाउँ डिभी, उता जाउँ डिभी । घरघर, टोलटोल बाटो–घाटो जहाँ

बाँकी खित्का

झिँगापुर

हेलो ! झिँगापुरका बासिन्दाहरू हाउ आर यू ? पक्कै पनि सत्रै आना सुखले सरोबर अति आनन्दित र खुसीले लबालब भरिएको हुनुहुन्छ होला । नहुनु पनि किन ? नयाँ नेपालका नेपाली पो हौँ त ए ग

बाँकी खित्का

रुपियाँ-पैसाको लात्

हनुमानलाई आफ्नो असिम तागतको कुनै पत्तौ नै थिएन । बुज्रुग जाम्बवानले त्यसबारे विस्तारपूर्वक बताएपछि मात्र हनुमानले सीताको खोजमा हजारौं योजन लामो समुद्रलाई वेगवान भई न

बाँकी खित्का

बन्दको आनन्द

बन्दमय देशका सम्पूर्ण बासिन्दालाई मेरो खुला हृदयको नमस्कार ! तपैँलाई था छ ? आजभोलि म त आरामसाथ फुर्सदले भजन गाएर बसिरा’छु । जोस जाँगरले भरिपूर्ण भएर काम गर्नुपर्ने बेल

बाँकी खित्का

कृपया उतै लगियोस्

गौतमबुद्ध नेपाल भूमिमा जन्मेकोमा छिमेकी भारतको चित्त एकरत्ति पनि बुझेको छैन । त्यसैले यस सम्बन्धमा बरोबर उपद्रव गरिरहन्छ । हालै एक चलनचल्तीको भारतीय टेलिभिजन च्यानल '

बाँकी खित्का

बेमौसमी काम

हेलो ! अन्धेर नगरका बासिन्दाहरू ! काग करा’को पनि नसुनेर सुतिरनुभ’को छ कि क्या हो ? न झलमल्ल बिजुली बत्ती बलेको सपना पो देखिरनुभ’को हो कि ? देख्नुस्, मज्जाले सपना देख्नु

बाँकी खित्का

काइदाको लोडसेडिङ

बाटाछेउ बाँस बारबेर बस्तीको बहिरो बहिदारको बहिखाताको व्यहोरा अनुसार नयाँ नेपालको विभिन्न नयाँ पहिचान विश्वमा व्याप्त भैराखेको छ भन्ने ज्ञात हुँदा नवीन नेपालीको पुरा

बाँकी खित्का

सम्मान फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गाएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरो

बाँकी खित्का