ठोकठाक

अट्टहास

खित्का छोडेर भएभरको मुख वायर ठूलो स्वरले हाँसिन्छ भने त्यसलाई अट्टहास भनिन्छ । साहित्यका नौ रसमध्ये स्थायी भाव भएको एक रस ।

बाँकी खित्का

कुकुर चिन्तन 

एक बेलायती कुकुर नेपाल आएछ । नेपाली भुस्या कुकुरहरूले छ्क्क पर्दै सोधेछन्– “अरे बे, तँ पो । होइन बेलायत जस्तो धनी देशबाट नेपालमा ?”

बाँकी खित्का

स्याल

बिमल मेरो बालसखा निर्मलको साख्खै दाजु । भूमिसुधारका हाकिम । जग्गा सम्बन्धि काम सल्ट्याउनु थियो ।

बाँकी खित्का

रातो मसी दल थुक चाट अनलिमिटेड कम्पनी 

एउटा साथीले फोन उठाए, पैसा छाप्तै छु । अर्को साथीले फोन उठाए र भने, यार्सागुम्बा टिप्तै छु ।

बाँकी खित्का

लुतो

लुतो न खसखस यो सक्कली नेपाले उखानले मज्जासँग जरा गाडेको छ हाम्रो दलान, पिँढी र मझेरीमा । लुतो नै नभएपछि ए !

बाँकी खित्का

धूर्तहरूको गोलमेच सम्मेलन

हाम्रा भाषाविद्हरू, शब्दनिर्माणकर्ताहरू कम चतुरा थिएनन् । हरेक मानिसको कर्मअनुसारको नाम जुराइदिइहाल्थे ।

बाँकी खित्का

नेताजीको म्याद

‘ल ल हिंड बेला भयो’ मस्त पल्टिरहेका नेताजीलाई यमदूतले झाँगलझुँगल पारे । ‘को.....किन ? कहाँ जाने ?’ नेताजी झस्के ।

बाँकी खित्का

चुइगम 

यो चुइगम भनेको के भन्नुहोला ? यो चबाएर खाने विशेष मिठाइ हो । चुइङ गम क्या चुइङ गम । चवायो अघायो ।

बाँकी खित्का

गिनिज बुकमा समाबेस हुने विषयहरू 

गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा हामी कहाँ छौँ ? हाम्रा केके र कसकसका नाम छन् ? बुद्ध छन् कि छैनन् ? सगरमाथा छ कि छैन ?

बाँकी खित्का

अम्मल आहारिसे पीडाको !

यी पङ्तिका लेखकको सिर्जनशैली देखेर आरिस लाग्छ । कति राम्रो अर्थ सन्तोस नै सुख रे । म पनि सुखी हुन खोज्छु । सन्तोस गर्न खोज्छु ।

बाँकी खित्का

मिस यु काठमाडौं

काठमाडौं छोडेको आज ठिक एक महिना बितेछ । दोश्रोपल्ट एडेलैड आएको तर मलाई त एकवर्षै बितेजस्तो पो लागिरहेको छ ।

बाँकी खित्का

अनौठो बिराम 

म एउटा प्राइभेट कम्पनीमा काम  गर्छु । त्यहाँ मेरो डिउटी सोह्र घन्टाको मात्रै हो । बाँकी समय परिवार, समाज र राजनीतिलाई पनि दिने गरेको छु ।

बाँकी खित्का

बोर्डिङ प्रा.लि.

केही वर्ष व्यापार गरिहेरो, काम लागेन । उल्टै ओह्रालो लागियो । डान्स रेस्टुरेन्ट पनि चलाएँ, डुब्यो ।

बाँकी खित्का

रातो कार

यसपाली एउटा रातो कार किन्नेमा हाम्रो घर सल्लाह मिल्यो । त्यसो त हामीसँग कार हुँदै नभएको होइन ।

बाँकी खित्का

एक रुपैयाँ 

म हिँडदै थिएँ, बजारको पेटीबाट ।

बाँकी खित्का

कवि प्रजाति 

नेपाली समाज बहुजातीय र बहुधार्मिक समाज मात्र होइन बहुकवि प्रजातिको समाज पनि हो । मलाई एक जना राजनीतिज्ञले सोधे होइन शुभेच्छु तपाईँ कुन पार्टीको कवि ?

बाँकी खित्का

देश र जनताको लागि

उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू पनि धेरैले छोडे ।

बाँकी खित्का

मोफसलका मुखिया

आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा मान्छेले जिज्ञासा राख्छ र गन्तव्यलाई ताक्छ । सक्ने नसक्ने हुने नहुने जान्न र आफूतर्फ तान्न रुचाउँछ ।

बाँकी खित्का

धनमासु सेकुवा पसल 

कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ ।

बाँकी खित्का

पुच्छर व्यापार

शरीरको मध्य वा अन्त्य भागमा अवस्थित अलग प्रकृतिको ठोसो फुर्को या झ्याम्टोलाई पुच्छर भन्ने गरिन्छ ।

बाँकी खित्का

कुकुर र कुकुर

कुकुरलाई घुमाउन निक्लेको बाटामा एक अर्को कुकुर भेटियो । म बाटा छेउ उभिएर ‘खुल्ला दिसा मुक्त क्षेत्र’ घोषणा नगरेको फाइदा उठाउँदै थिएँ । तिनीहरू आपसमा गफिन थालेछन् ।

बाँकी खित्का

रेमिटेन्स, महोत्सव र महायज्ञ

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन

बाँकी खित्का

मुसाको चुनाउ

एउटा गाउँ थियो । गाउँमा किसानहरू बस्थे । किसानका खेतालाहरू पनि थिए । किसानबीच र खेतालाबीच एकापसमा एकता र मेल थिएन । किसानको जस्तै खेतालामा पनि विभिन्न गुटहरू थिए ।

बाँकी खित्का

ट्वाइलेट व्यवसाय

झट्ट सुन्दा नौलो लागे पनि ट्वाइलेट व्यवसाय यौटा यस्तो व्यवसाय हो जसमा अरु व्यवसायमा भन्दा कम लगानी गरेरै मनग्गे आम्दानी गर्न सकिन्छ । सबैभन्दा पहिले त ठाउँ छनौट गर्नुप

बाँकी खित्का

कान डक्टर

त्यस बेला कानमा के भाथ्यो कुन्नि, अरुले यौटा बोल्दा रहेछन् म अर्कै सुन्दो रहेछु । सुल्टो भन्दा उल्टो सुन्दो रहेछ कानले । कसैले बाढी आयो भन्दा मैले साडी आयो भन्ने सुन्दो र

बाँकी खित्का