ठोकठाक

कुमारजी आज्ञा गर्नुहुन्छ

कुमारजी आज्ञा गर्नुहुन्छ, 
हे अगस्त्य मुनि ! तहाँ उप्रान्त मान्छेहरूले प्रजातन्त्र ल्याउनुपर्छ भन्न थाले । प्रजातन्त्र आयो । पुनः प्रजातन्त्रको कुरा गरे ।

बाँकी खित्का

शहर

रामबाबु जागिर पनि खाने, पढ्ने पनि भनेर शहर आयो । जागिर नपाउञ्जेल मामाघरमा बस्ने सोच बनाएर ऊ साँझ मामाघर आइपुग्यो ।

बाँकी खित्का

मुस्कान 

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।

बाँकी खित्का

अक्षरुपि

लौ हेर्नुस् नयाँ नेपालको नयाँ शब्द ! बिलकुलै नयाँ, अझ भनौ भने हाइब्रिड शब्द !! अक्षरको अक्ष र रुपियाँको रुपि मिलेर बनेको कस्तो गज्जबको शब्द ‘अक्षरुपि’ !!

बाँकी खित्का

आधुनिक स्वस्थानी

कुमारजी आज्ञा गर्नुहुन्छ– ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको फोटो,

बाँकी खित्का

स्वार्थी फिरन्ते (Selfish Mobile)

सबै कुराको समय हुँदो रहेछ । वाल्यकाल आमाको काखमा खेल्दाखेल्दै कतिखेर तन्नेरी भइयो थाहै पाइएन । तन्नेरी भइयो अन्तै गइयो ।

बाँकी खित्का

नयाँ चेतना 

मेरो खप्पर उस्तो हो वा मेरा मालिकलाई दशा लागेको हो ? सिंहदरबारबाट  सरुवा भएर केन्द्रीय कारागार पुगेँ ।

बाँकी खित्का

भुस्याहा कुकुरको आत्मबृतान्त

हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् । अझ ढुंगाले हानेर घाईते बनाएका पनि थिए । इमान्दार हुनुको कारण बिभिन्न महल हुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुनसक्छ ।

बाँकी खित्का

विकासे सपना

विकासको कुरा भनेको आजको भन्दा भोलि सरल, राम्रो, सभ्य र भव्य तरिकाले जीवन यापन गर्न पाउनु नै हो ।

बाँकी खित्का

सामाजिक सुरक्षामा, असामाजिक खतरा

सामाजिक सुरक्षाको असामाजिक खतरा..... उसले तपाईंको केही बिगारेको छैन, तर पनि त्यसको अनुहार देख्यो कि झनक्क रिस उठ्छ !

बाँकी खित्का

कर्म र फल 

मेरा हजुरबा गीता नपढी भातै खाँदैनथे । उनका गोजीमा पूजा कोठमामा, र्याकमा, सिरानेमा जतासुकै गीताका पुस्तक हुन्थे । बासामा प्यारो गरेर राख्थे।  पढ्नुअगाडि ढोग्थे ।

बाँकी खित्का

विद्यार्थी अपहरण अभियान

हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा — भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकि सक्यो तर मुतिसक्यो दैलो देख्यो

बाँकी खित्का

यातायातमा  उठ सेवा ! टीकाटालामा सुत सेवा !

ने मुनिले तपस्या गरेर जन्माएको भनिएको यो देश  मजस्ता बैगुनी र बिप्ल्याँटाका आचार, व्यवहार र विकारले ग्रस्त हुन छोडेन ।

बाँकी खित्का

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।

बाँकी खित्का

विकासे बहिनी

देश र पेटको चिन्ताले आक्रान्त छन् सबै । के गर्ने कसो गर्ने भन्दै बाटो बिराएको जीव झै छट्पटाइ रहन्छन् । आफ्नो लक्ष्य र गच्छे अनुसारको देश र पेटको सेवा सबैले गरेकै हुन्छन् ।

बाँकी खित्का

माला आतड्क

मलाई आजकाल माला फोविया भएको छ । माला फोविया रोगका लक्षण विविध छन् । यसले समाजका सम्बन्ध सूत्रहरू चुँडाउँछ ।

बाँकी खित्का

कसुर 

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो ।

बाँकी खित्का

अट्टहास

खित्का छोडेर भएभरको मुख वायर ठूलो स्वरले हाँसिन्छ भने त्यसलाई अट्टहास भनिन्छ । साहित्यका नौ रसमध्ये स्थायी भाव भएको एक रस ।

बाँकी खित्का

कुकुर चिन्तन 

एक बेलायती कुकुर नेपाल आएछ । नेपाली भुस्या कुकुरहरूले छ्क्क पर्दै सोधेछन्– “अरे बे, तँ पो । होइन बेलायत जस्तो धनी देशबाट नेपालमा ?”

बाँकी खित्का

स्याल

बिमल मेरो बालसखा निर्मलको साख्खै दाजु । भूमिसुधारका हाकिम । जग्गा सम्बन्धि काम सल्ट्याउनु थियो ।

बाँकी खित्का

रातो मसी दल थुक चाट अनलिमिटेड कम्पनी 

एउटा साथीले फोन उठाए, पैसा छाप्तै छु । अर्को साथीले फोन उठाए र भने, यार्सागुम्बा टिप्तै छु ।

बाँकी खित्का

लुतो

लुतो न खसखस यो सक्कली नेपाले उखानले मज्जासँग जरा गाडेको छ हाम्रो दलान, पिँढी र मझेरीमा । लुतो नै नभएपछि ए !

बाँकी खित्का

धूर्तहरूको गोलमेच सम्मेलन

हाम्रा भाषाविद्हरू, शब्दनिर्माणकर्ताहरू कम चतुरा थिएनन् । हरेक मानिसको कर्मअनुसारको नाम जुराइदिइहाल्थे ।

बाँकी खित्का

नेताजीको म्याद

‘ल ल हिंड बेला भयो’ मस्त पल्टिरहेका नेताजीलाई यमदूतले झाँगलझुँगल पारे । ‘को.....किन ? कहाँ जाने ?’ नेताजी झस्के ।

बाँकी खित्का

चुइगम 

यो चुइगम भनेको के भन्नुहोला ? यो चबाएर खाने विशेष मिठाइ हो । चुइङ गम क्या चुइङ गम । चवायो अघायो ।

बाँकी खित्का