सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीनवटा तान्का

Nepal Telecom ad

एक

सुस्ता चपायो
जङ्गे पिलरै सा¥यो
धोती हल्लायो
सुस्ता धोती छाड्दैनौँ
खालि सिसी बोक्दैनौ ।

दुई
चारै वर्षमा
छ सय एक गैँडा
निस्के लस्करै
सेता गोठै रित्तिए
गोठाला नि नाङ्गिए ।

तिन
क्या अलपत्र
बाह्र वर्षे लडाइँ
यता न उता
छोडौँ कि डाक्टर चैँ
बोलाउँ कि वैद्य नै ।
धापाखेल, ललितपुर
मो. ९८४९०९८०४२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा