झटारो

यमलोकमा नेपाली कलाकारको धाक

यमराजलाई त्यसो त धेरै थोक चल्थ्यो, तर एक दिन झोक चलेछ । धर्म गर्ने धर्मात्मालाई सबैले हाईहाई गर्ने, उपरीमाथि थुपरी सुख सुविधाहरू दिने तर पापीलाई भने कसैले वास्तै नगर्ने

बाँकी खित्का

छतौरा

भेडा वा बाख्राको गाभिन भइनसकेकी कुमारी, कन्या वा पाठी या बीउको निम्ति पालिएको भाले, कुमार वा पाठो नै छतौरा कहलाउँछन् । गाईको यस अवस्थालाई कोरली भने जस्तै भैँसीको थोरे, गो

बाँकी खित्का

श्वान श्रेष्ठको चयन

श्वान सम्बन्धी मेरो ज्ञान कति अल्प रहेछ, यसको समुचित बोध मलाई श्वान प्रतियोगितामा गएर भयो । वास्तवमा म सोच्ने गर्थें, यो धरामा जम्माजम्मी दुई प्रकारका श्वानहरू अस्तित्

बाँकी खित्का

मन्त्री र सेठको गोप्य बैठक

अनेक चाहिने नचाहिने गरेर येनकेन मन्त्री बन्न सफल भएका एकजना नयाँ मन्त्रीज्यूलाई सेठ लतखोरी लालले राजधानीको शानदार (तारे) होटलमा गोप्य बैठक गर्ने भनी सादर आमन्त्रित गरे

बाँकी खित्का

सारस र गँगटाको कथा

एउटा थियो गँगटो, सारै पाखण्डी र सारै घमण्डी ।
एउटा थियो सारस, एकदमै सुधो र एकदमै भलो ।
दुवैले मितेरी लगाएका थिए । पुराना मित थिए ।

गँगटो जतिखेर पनि कचकच गर्थ्यो, “मि

बाँकी खित्का

कविवरको विमोचन प्रेम

अचेल कविवर कविता लेख्नुहुन्न, केवल विमोचन गर्नुहुन्छ । उहाँको दिनचर्या यस प्रकार छ– सखारै बिउँझिनु, आयुर्वे्दिक लाल दन्तमञ्जनले दाँत माझेर भात–सात खानु, मध्यान्हति

बाँकी खित्का

शेखचिल्लीको नाकाबन्दी

मट्टितेल र ग्यासजस्ता पेट्रोलियम पदार्थ रोक्का गरेर कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई हास्यास्पद शैलीको परम शेखचिल्लीपन नभनेर अरू के भनेर स

बाँकी खित्का

धर्मराजको सभामा कवि

‘धर्मराजजी ! हजुरले त धर्मपूर्वक पो राज्य गर्नुपर्छ । म त एउटा जाबो कवि मात्र थिएँ, पृथ्वीतलमा ! एउटा कमिला मर्दा पनि मेरो हृदयमा करुणरसको सञ्चार हुन्थ्यो । मबाट कसैको क

बाँकी खित्का

टिभीमा संविधान

यति सजिलैसित एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई–दुईबाजी निर्वाचन किन गर्नु परेको होला ?

आश्विन २, २०७२ यही बु

बाँकी खित्का

नेताको रगत

बल्ल बल्ल बुढीले बढीलाई डाक्टरको क्लिनिकमा पु¥याइन् ।

तपाईँको श्रीमान् पहिले कस्तो हुनुहुन्थ्यो ?– शारीरिक जाँचमा क्यै नभेट्टाएपछि डाक्टरले सोधे ।

पहिले त भय

बाँकी खित्का

बूढी गणिकाको पहिलो प्रेम

नयाँ वर्षको अघिल्लो दिन म हिन्दुस्तानमा थिएँ । भारत(नेपाल जनमैत्री सांस्कृतिक मञ्चको प्रेमपूर्ण निम्तोमा केही नेपाली साहित्यकार पश्चिम बंगालको राजधानी कोलकाता पुगे

बाँकी खित्का

नाउँ चलेको नेता ?

नेपालको उदार अर्थतन्त्रले अवैध रुपमा जन्माएको एक बेरोजगार नेपाली युवक आत्महत्या गरेर मर्नुभन्दा त जुवा, तास खेलेर भए पनि प्राण धान्नु पर्यो भन्ने अठोट गरी उपयुक्त गुरु

बाँकी खित्का

राजा ल्याउनैपर्छ

‘हेर्नाेस्, अहिलेका कांग्रेस–कम्युनिस्ट नेताहरूले मुलुकलाई राम्ररी हाँक्न सकेका छैनन् । त्यसैले हामी राजालाई ल्याउन चाहन्छौं ।’
मलाई एउटा गोप्य स्थानमा आमन्त

बाँकी खित्का

किताब छाप्ने धोको

चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ । सडकबाटै आफ्नो सर्वसत्ता घोषित गर्दै औधी मज्जा

बाँकी खित्का

भाषाको हुर्मत

(गाईजात्रा २०७२)

अनौठो देश नेपालमा मुद्दा पनि अनौठो नै चल्छ । अदालतमा सबै थरिका छात्र छात्राको अभूतपूर्व भेला थियो । सरकारी पक्षका वकीललाई नूनको सोझो गर्न निकै धौ धौ प

बाँकी खित्का

आकस्मिक आन्दोलन

आकस्मिक जम्काभेट, आकस्मिक बैठक, आकस्मिक आन्दोलन एउटै ड्याङका मूला हुन । अन्य आन्दोलनहरू पुर्वसूचना तथा चेतावनी दिएर सुरु हुन्छ भने आकस्मिक आन्दोलन अकस्मातै सुरु हुन्छ

बाँकी खित्का

शशि शाहको घोडा

सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिनेँ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङको घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनक

बाँकी खित्का

नेता टमटममा ठमठम

एक वरिष्ठ वामपन्थी नेता खै किन हो कलैयाबाट बीरगंजतिर मूल सडक समाएर भाग्दै थिए । उनको पछि पछि अन्य कामरेडहरू पनि ‘कामरेड !’ ‘कामरेड !!’ भन्दै उनलाई रोक्ने प्रयासमा दग

बाँकी खित्का

थैलाहरूको खैलावैला

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ

बाँकी खित्का

नेपाल बन्द जिन्दाबाद !

यतिखेर हामी नेपाली बन्दमा पूरै अभ्यस्त भइसकेका छौँ । बन्द हाम्रो जीवनको अभिन्न संस्कृति नै बनिसकेको छ । कारण–अकारण सधैं बन्द, सबै बन्द । कसैले सनक चढेरै भए पनि बन्दको ह

बाँकी खित्का

यो बहुलवाड भनेको के हो डाइ ?

संविधानसम्बन्धी सुझाव संकलन गर्न संविधानसभाका माननीय सभासदहरू सदेह घर–घर पुगिरहेका बखत म पनि आफ्नो चागल, डल्लुस्थित घरमा अधैर्यतापूर्वक प्रतीक्षारत थिएँ । तर कुन्न

बाँकी खित्का

जेम्स हेनरी वालसनको समाजवाद

संविधानको मस्यौदाले कोही पनि खुसी छैन । कहाँसम्म भने यसलाई अक्षर प्रदान गर्ने मुख्य घटक नेपाली कांग्रेस पार्टी पनि अत्यधिक बेखुसी देखिन्छ । वस्तुतस् संविधानको प्रारम

बाँकी खित्का

सप्रिएको घर

एकादेशमा एउटा घर थियो । खतिपति कतै केही थिएन । घर सप्रिएको थियो । घर घर नै थियो र नै पुरानो थियो । घर पुरानो थियो र नै घर थियो । घर हुनु सप्रिनु अनि पुरानो हुनुमा मानौँ त्रिक

बाँकी खित्का

केही त गरें

जिल्लाको परिचित सभासदलाई देखेर पहिले त मैले बाटो छलेर अघि बढ्न खोजेको थिएँ, तर उनको एकजोडा आँखा पनि ममा परेकोले नचाहँदा-नचाहँदै पनि रोकिनुपर्यो । के गर्न सकिन्छ ? अन्ततः

बाँकी खित्का

अपहरणकर्तालाई सेठको पत्र

अपहरणकर्ताले फोन ग¥यो– “सेठ तोलाराम ! प्रातः भ्रमणमा निस्केकी तिम्री सेठानीको अपहरण् हामीले गरेका छौँ । तिमीलाई आफ्नी सेठानी सकुशल फिर्ता चाहिन्छ भने फलानो ठाउँमा

बाँकी खित्का