झटारो

बैंकको बयान 

बैंक त्यस्तो संस्था हो जसका मालिक जनता हुन्छन् । जनताको अधिक लगानीले बैंक बनेको हुन्छ ।

बाँकी खित्का

मोफसलका मुखिया

 
आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा मान्छेले जिज्ञासा राख्छ र गन्तव्यलाई ताक्छ ।

बाँकी खित्का

कुलङ्घार ! 

शहरभरि ३३ किलो सुनको व्यापक चर्चा छ । को होला यो सुन तस्कर ? यो तस्करीमा को को लागेका होलान् !

बाँकी खित्का

जय — श्वेतपत्र !

‘श्वेतपत्र’ भन्नाले आधुनिक राजनीतिका अनुसार कुनै महत्वपूर्ण चर्चा , वार्ता आदि सेतो कागजमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति हो ।

बाँकी खित्का

रातो कार

यसपाली एउटा रातो कार किन्नेमा हाम्रो घर सल्लाह मिल्यो । त्यसो त हामीसँग कार हुँदै नभएको होइन ।

बाँकी खित्का

फु मन्तर बाबा 

ऊ रुघाखोकी बिग्रेर लखतरान भयो । बिजुवाले भाले खायो । पण्डितले ग्रहशान्ति दक्षिणा कुम्ल्यायो ।

बाँकी खित्का

सबैलाई घोडै चढ्नु पर्ने 

मान्छेको जात अचम्मको छ । मान्छे जतिसुकै बेला जोसुकैलाई घोडा चढिरहेकै हुन्छ ।

बाँकी खित्का

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।”

बाँकी खित्का

नमस्कार एक : समस्या अनेक

ढोग गर्ने नेपाली संस्कारलाई चाहे तपाईं सामन्ती संस्कार भन्नुहोस्, चाहे साना मान्छेले

बाँकी खित्का

भुइँचालो र स्वास्नीसँगको सङ्गत

भुइँचालो अत्यन्त शक्तिशाली अदृश्य शक्ति । श्रीमती शक्तिपूर्ण चलायमान दृश्य शक्ति ।

बाँकी खित्का

उत्तरोत्तर 

“यस्तो खडेरी त कहिल्यै परेको थिएन । दुई दिन बर्सात होस त, छ महिना खर्च धान्ने तरकारी रोप्छु !“ समबयी बृद्धहरु गफ गर्दै थिए ।
म अगाडि बढें फटाफट ।

बाँकी खित्का

ढर्रा

ढर्रा तपाई हामी जो कोहीले पनि देखे भोगेको र जानेकै कुरा हो । मान्छेले ढर्रा नपार्ने भनेको जन्मिँदा र मर्दा मात्र रहेछ । अन्यावस्थामा ढर्राको पर्रा छर्रा जारी रहन्छ ।

बाँकी खित्का

रोटीगोटी

नेकपा माओवादी (केन्द्र) का सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनासाथ मधेसी मोर्चाले टुँडिखेलको खुला मञ्चमा लामो समयदेखि गर्दै आएको भोक

बाँकी खित्का

यही होइन त ?

सूचनार्थ निवेदन के छ भने इतिहास जुन छ, त्यो ऐतिहासिक नियम बमोजिम दोहोरिएको छ ।

याद गर्नोस्, एकताकाको पुराना पञ्चहरूका ट्रेडमार्क पार्टी राष्ट्रिय प्रजातन्त्र पार्ट

बाँकी खित्का

गद्य मुनामदन

स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित भएका भए कस्तो ‘मुनामदन’ लेख्थे हँ ? अँ, पुरानै ढाँचा–काँचाले भने पक्कै लेख्ने थिएनन् । अतएव एउटा हलुका अनुमान गर्ने मन

बाँकी खित्का

कविको पेट

नेपाल सरकारले ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको साविक बमोजिमको सरकारी भत्ता एकाएक बढाएको छ । अब उप्रान्त कविवरले प्रत्येक महिना पन्ध्र हजारको साटो पच्चीस हजार नगद

बाँकी खित्का

भोकदेखि भोकसम्म

मधेसवादी भनिएका उपेन्द्र यादवहरूले नेपाल र भारतका सीमावर्ती खुला नाकालाई बलजफ्ती बाधित पारेर नेपाली जनतालाई भोकभोकै पारे, अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर खुलामञ

बाँकी खित्का

दुई–चार सुझाव

म व्यक्तिगत तवरले वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको घनघोर प्रशंसक हुँ । मेरो विचारमा यसको मोटामोटी दुई कारण हुनसक्छ । एक, म एउटा भूतपूर्व एमाले हुँ । अ

बाँकी खित्का

भोकदेखि भोकसम्म

मधेसवादी भनिएका उपेन्द्र यादवहरूले नेपाल र भारतका सीमावर्ती खुला नाकालाई बलजफ्ती बाधित पारेर नेपाली जनतालाई भोकभोकै पारे, अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर खुलामञ

बाँकी खित्का

गोप्य अर्थतन्त्र

नेपाली कांग्रेस पार्टीका तमाम डाक्टर एवं अडाक्टर रामशरण महतहरू गोप्य अर्थतन्त्रका सफल पृष्ठपोषक हुन् ।
नेपाली कांग्रेस पार्टीमा समाजवादको धेरथोर बहस हुनलागेकोमा म

बाँकी खित्का

प्यारीलाई पत्र

स्नेही प्यारी
स–प्रेम न्यानो अभिवादन !

प्रिय ! हाँसी हाँसी रत्तिभर सङ्कोच नमानी पटक पटकको पत्र स्विकार गरेकोमा म उद्युम खुसी छु । प्रत्यक्ष सम्वादको भन्दा पत्रको

बाँकी खित्का

हरियो चोलो

‘ह लो कविजी ।’
‘हलो ।’
‘अचेल तपाई देखिनुहुन्न नि !’
धेरैपछि कविजी नयाँसडकमा देखापरेका थिए ।
‘हो, यता म केही बिजी छु ।’
‘त्यस्तो के गरिरहनुभएको छ, कवि

बाँकी खित्का

स्वास्थ्यको राजनीति

नेपालका राजनीतिज्ञहरू स्वस्थ राजनीति गर्छन् अथवा गर्दैनन्, यसमा प्रशस्त वाद–विवाद हुनसक्छ । मतलव, वाद कम र विवाद बेसी । यससम्बन्धमा केही विवाद खडा गर्ने एकजना मै हुँ ।

बाँकी खित्का

राम्रो लेखन

अचेल म राम्रो लेखिरहेको छैन भन्ने मेरा केही साहित्यिक मित्रहरूका आत्मीय (यही ठान्छु म) गुनासो रहेको छ । यस्तो स्वर मेरो महिनौंदेखि दुखिरहेको पिठ्युँ पछाडि एकनासले घन्क

बाँकी खित्का

कार र सरकार

विकसित मुलुकहरू कारको मोडल चेन्ज गरिरहन्छन् भने हामी सरकारको। अब कार र सरकारमा के सम्बन्ध छ, मलाई थाहा छैन। हो, उच्चारण ध्वनिमा थोरै साम्यता अवश्य छ । पुछारतिर । (कार र सर

बाँकी खित्का