झटारो

राजा ल्याउनैपर्छ

‘हेर्नाेस्, अहिलेका कांग्रेस–कम्युनिस्ट नेताहरूले मुलुकलाई राम्ररी हाँक्न सकेका छैनन् । त्यसैले हामी राजालाई ल्याउन चाहन्छौं ।’
मलाई एउटा गोप्य स्थानमा आमन्त

बाँकी खित्का

किताब छाप्ने धोको

चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ । सडकबाटै आफ्नो सर्वसत्ता घोषित गर्दै औधी मज्जा

बाँकी खित्का

भाषाको हुर्मत

(गाईजात्रा २०७२)

अनौठो देश नेपालमा मुद्दा पनि अनौठो नै चल्छ । अदालतमा सबै थरिका छात्र छात्राको अभूतपूर्व भेला थियो । सरकारी पक्षका वकीललाई नूनको सोझो गर्न निकै धौ धौ प

बाँकी खित्का

आकस्मिक आन्दोलन

आकस्मिक जम्काभेट, आकस्मिक बैठक, आकस्मिक आन्दोलन एउटै ड्याङका मूला हुन । अन्य आन्दोलनहरू पुर्वसूचना तथा चेतावनी दिएर सुरु हुन्छ भने आकस्मिक आन्दोलन अकस्मातै सुरु हुन्छ

बाँकी खित्का

शशि शाहको घोडा

सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिनेँ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङको घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनक

बाँकी खित्का

नेता टमटममा ठमठम

एक वरिष्ठ वामपन्थी नेता खै किन हो कलैयाबाट बीरगंजतिर मूल सडक समाएर भाग्दै थिए । उनको पछि पछि अन्य कामरेडहरू पनि ‘कामरेड !’ ‘कामरेड !!’ भन्दै उनलाई रोक्ने प्रयासमा दग

बाँकी खित्का

थैलाहरूको खैलावैला

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ

बाँकी खित्का

नेपाल बन्द जिन्दाबाद !

यतिखेर हामी नेपाली बन्दमा पूरै अभ्यस्त भइसकेका छौँ । बन्द हाम्रो जीवनको अभिन्न संस्कृति नै बनिसकेको छ । कारण–अकारण सधैं बन्द, सबै बन्द । कसैले सनक चढेरै भए पनि बन्दको ह

बाँकी खित्का

यो बहुलवाड भनेको के हो डाइ ?

संविधानसम्बन्धी सुझाव संकलन गर्न संविधानसभाका माननीय सभासदहरू सदेह घर–घर पुगिरहेका बखत म पनि आफ्नो चागल, डल्लुस्थित घरमा अधैर्यतापूर्वक प्रतीक्षारत थिएँ । तर कुन्न

बाँकी खित्का

जेम्स हेनरी वालसनको समाजवाद

संविधानको मस्यौदाले कोही पनि खुसी छैन । कहाँसम्म भने यसलाई अक्षर प्रदान गर्ने मुख्य घटक नेपाली कांग्रेस पार्टी पनि अत्यधिक बेखुसी देखिन्छ । वस्तुतस् संविधानको प्रारम

बाँकी खित्का

सप्रिएको घर

एकादेशमा एउटा घर थियो । खतिपति कतै केही थिएन । घर सप्रिएको थियो । घर घर नै थियो र नै पुरानो थियो । घर पुरानो थियो र नै घर थियो । घर हुनु सप्रिनु अनि पुरानो हुनुमा मानौँ त्रिक

बाँकी खित्का

केही त गरें

जिल्लाको परिचित सभासदलाई देखेर पहिले त मैले बाटो छलेर अघि बढ्न खोजेको थिएँ, तर उनको एकजोडा आँखा पनि ममा परेकोले नचाहँदा-नचाहँदै पनि रोकिनुपर्यो । के गर्न सकिन्छ ? अन्ततः

बाँकी खित्का

अपहरणकर्तालाई सेठको पत्र

अपहरणकर्ताले फोन ग¥यो– “सेठ तोलाराम ! प्रातः भ्रमणमा निस्केकी तिम्री सेठानीको अपहरण् हामीले गरेका छौँ । तिमीलाई आफ्नी सेठानी सकुशल फिर्ता चाहिन्छ भने फलानो ठाउँमा

बाँकी खित्का

लाज पचाउन सिक्नु पर्यो

‘शोले’ फिलिममा जेलर बन्ने असरानीले ‘मेरी जेल मे सुरंग !’ भनेर चिच्याए जस्तै इन्द्र पनि चिच्याए ‘मेरो स्वर्गमा अपराध ?’

तीनै जनाले टाउको निहुराए । क्यै बाल्न

बाँकी खित्का

बेला बितिसकेछ

आफ्नो घरमा बडो मजाले बसेका पालिएका एक जोडी कुकुर बेलाबेला भुक्थे र घरको सुरक्षा गर्थे । आफ्नो घरको राम्रो सुरक्षा गरिरहेकोमा तिनको मालिक पनि खुसी थियो । बेला बेला खान मि

बाँकी खित्का

हजुर्बुवा र बुवा हैन, अब चाहिन्छ युवा !

आपूm साठी नाघे पनि पाठा पाठीमा जिब्रो फड्कार्न मरिहत्ते गर्ने प्रौढ तन्नेरी । प्रेसरले ङ्याके पनि चिनी रोगले झ्याँके पनि प्रेसर कुकरमा सिठ्ठी लगाई गलिताम बनाएर गिजाको

बाँकी खित्का

पत्रकार किन ? नेतै बने भयो !

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा केही समय मैले जाँचमा पर्यवेक्षक भै बस्नु पर्दा सो क्याम्पसका ज्यादै भद्र एक जना प्राध्यापक महोदयसित मेरो मित्रता भयो । उहाँ

बाँकी खित्का

यो ठगठागको काम के गर्नु !

लामो समयपछि पुरानो मित्र भेटियो । केटाकेटीमा हामीले सँगसँगै अनेकौं अपराध ग¥यौं र ती सम्पूर्ण बदमाशीलाई खेल भन्ठानेर बिर्सिदियौं । ती बदमाशीलाई यहाँ उल्लेख नगरौं । अच

बाँकी खित्का

आलुको नाक

एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त

बाँकी खित्का

नपत्याए हेर्नोस् न

चिडियाखाना हाकीमलाई दिनभरि कुर्सीमा थच्चिएर ग्यास्टिक बढेछ । चिडियाखानामा उत्पन्न भएको वायुलाई चिडियाखानामै त्याग गर्ने विचारले उनी टहल्न थाले ।

घुम्दै जाँदा एउट

बाँकी खित्का

श्रीमान्, भुँइचालो रोक्ने आदेश चाहियो

श्रीमान्, सोध्न हुन्थ्यो कि हुँदैनथ्यो ? बोल्न हुन्थ्यो कि हुँदैनथ्यो ? त्यति उचो आसनमा बिराजमान हजुरलाई भन्नुहुन्थ्यो कि हुँदैनथ्यो ?

भनें श्रीमान् । हिजोबाट भन्न म

बाँकी खित्का

चम्चा–धर्म

कुबेरको गरीब पार्टी प्रचार प्रसारको क्रममा एक दिन झुक्किएर म गरीबकोमा आइपुग्यो । आजीवन कमाएर स्वयम् हरियो वटवृक्ष भैसकेका रिटायर्ड महापुरुषहरू मिलेर रचिएको उक्त हरिय

बाँकी खित्का

भन्सारिया फिबर

एउटी महिलाले आफ्ना सद्दे पतिलाई रोगी डाक्टरकहाँ पु¥याइन् । पति भन्थे, मलाई कुनै रोग छैन । अनाहकमा किन पैसा खर्च गछ्र्यौ ? पैसा कमाउन आफूलाई के के गर्नु पर्छ तिमीहरूलाई क

बाँकी खित्का

सरकारलाई राहत

नेपालमा आएको महाभूकम्पको स्वाभाविक परिणामस्वरुप जे पनि बेसरी हल्लियो । मेरो भन्नु के भने गाउँ, सहर, घर, खेत, चोक, मन्दिर, पाटी, पौवा, रुखपात, सडक, खम्बा, गहली, फुटपाथ, पुल, पहाड

बाँकी खित्का

मनको लड्डू घिउसित

बस आफ्नो गतिमा थियो, यात्रुहरू चैं दुर्गतिमा ! मैले बल्ल तल्ल एउटा सिटमा आफूलाई फिट पार्न सकेकोले भाग्यमानी भन्ठानें । आफैंलाई बधाई दिउँ जस्तो लाग्यो ।

त्यसमाथि झन् अ

बाँकी खित्का