डबलीमा निकै खैलाबैला मच्चिएको थियो । कोही कता दगुर्थे । कोही कता ? बरण्डा खचाखच भरिएको थियो ।
डबलीमा निकै खैलाबैला मच्चिएको थियो । कोही कता दगुर्थे । कोही कता ? बरण्डा खचाखच भरिएको थियो ।
कुमारजी आज्ञा गर्नुहुन्छ– ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको फोटो,
उनीहरू दुबैजना वर्किङ भिसामा विदेश गए । घर त थियो तर त्यसमा ताल्चा लगाएर गए ।
पुलिस चौकीमा केस नपर्दासम्म र घरको चौकोसमा ठेस नलाग्दासम्म कुर्सीमा अढेस लागिलागि फेसबुक चलाउने बानी लागिहाल्यो ।
अहो, मेरो ढाड, नाइटो, कम्मर र पाखुरामा खोपिएको टाटु पनि खुस्खुसाएर बोल्न थाल्यो ।
राजनीति शास्त्रको परीक्षाको अन्तिम घडीमा लुरूलुरू कक्षामा आउने विद्यार्थीसँग सिक्ने इच्छाशक्ति कति हुन्थे ? उनीहरूकै मेहनतमा भर पर्ने विषय हो ।
१. गोरखकाली पार्टी
यहाँहरू सबैलाई स्वागत छ– भरपर्दो, विश्वासिलो र ओतिलो गोरखकाली पार्टीमा !
तुक मिलेका तुक्का र उक्ति मिलेका उखानको उन्नत प्रसङ्गदेखि उद्धत प्रयोगसम्म संगतिअनुसार नै उखानको बखान भएको पाइन्छ ।
“द्यौतीले उतै बच्चा पाइ रे !”
“को द्यौती ? मालती ! दुबैजना बेफुर्सदी थे, अप्ठेरोमा परे ।
आम चुनाबको अघिल्लो दिन
“ए भरिया दाइ म एउटा सजिलो काम दिन्छु गर्छौ ?”
चल्नु र चलाउनु फरक छ । आखिर देश केका लागि हुन् त ? चल्नका लागि या चलाउनका लागि ?
शहरभन्दा धेरै पर दुर्गम ठाउँमा यौटा गाउँ छ । त्यो गाउँका झुपडीहरूमा पुराना स्मृतिले डेरा जमाएका छन् ।
टेढो नजरले हेरेको अभियोगमा मानबहादुरलाई कुटपिट गरिँदै थियो । जति कुट्दा पनि नझुकेको मानबहादुर चूपचाप कुटाइ सहिरहेको थियो ।
कहिलेकाहिं कसैलाई यसो जिस्कायो भने आफ्नो अनुहार कहिले ऐनामा हेरेका छ ? भन्थे र आफू पनि अरुलाई त्यसै भन्ने गर्थें ।
देशको विकास गर्लान्, जनताका पिरमार्काको हेरचाह गर्लान् अनि दिन दुःखीको सहारा बन्लान् भन्ने आसाले जनताले नेता बनाउँछन् अनि नेतृत्व पनि सुम्पिन्छन् ।
उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन किर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो ।
‘बा, यसो हिँड्ने डुल्ने गर्नोस् न । यसरी बसिरहेपछि त कुज्जिनु होला नि ।’
गत सालको पौष महिनामा म नेपाल छोडेर विदेश गएको केही महिनामा नै मेरो तौल निक्कै घट्यो । मेरा छोरा बुहारी अचम्ममा परे, हैन ड्याडीको तौल कसरी एकाएक घट्यो भन्न लागे । म पनि केही समय त अचम्म परें र दङ्ग पनि ।
एउटा साथीले फोन उठाए, पैसा छाप्तै छु । अर्को साथीले फोन उठाए र भने, यार्सागुम्बा टिप्तै छु ।
मसँगै चिया पसलमा बसेको एउटा अपरिचित पुरुषलाई मैले सोधेँ– “महिलाहरू स्वतन्त्रता पाइएन भनेर कराएको करायै गर्छन् के गर्न पाए
काम गर्नका लागि पहिला त काम कस्तो हो ? कसरी गर्ने ? भन्ने बुझ्नु पर्छ । नबुझिएको काम गर्न गाह्रो हुन्छ ।
हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा– भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकिसक्यो
फेरि रावण र रामको रामको भेट भयो । दुबैले प्रसन्न अनुहार लगाएर गला मिलाए एक अर्कामा र फेरि हात पनि मिलाए ।
भेडीगोठको कुकुरले स्याललाई स्याल भनेर कहिल्यै चिन्न सकेन । टाढाटाढा दचक मात्र पाउँदा त नाइटो खुस्किने गरी कराउँथ्यो ।