जस्ताको तस्तै

स्वचालित देश 

चल्नु र चलाउनु फरक छ । आखिर देश केका लागि हुन् त ? चल्नका लागि या चलाउनका लागि ?

बाँकी खित्का

रातो भित्तो

शहरभन्दा धेरै पर दुर्गम ठाउँमा यौटा गाउँ छ । त्यो गाउँका झुपडीहरूमा पुराना स्मृतिले डेरा जमाएका छन् ।

बाँकी खित्का

ढिँडो खाने केटा

मुख्यमन्त्रीको निवासमा गाउँले मेरी आमा प्रबिष्ट हुनुभयो ।

बाँकी खित्का

नरे बौलायो

टेढो नजरले हेरेको अभियोगमा मानबहादुरलाई कुटपिट गरिँदै थियो । जति कुट्दा पनि नझुकेको मानबहादुर चूपचाप कुटाइ सहिरहेको थियो । 

बाँकी खित्का

ऐनाको मान्छे 

कहिलेकाहिं कसैलाई यसो जिस्कायो भने आफ्नो अनुहार कहिले ऐनामा हेरेका छ ? भन्थे र आफू पनि अरुलाई त्यसै भन्ने गर्थें ।

बाँकी खित्का

चड्कन 

देशको विकास गर्लान्, जनताका पिरमार्काको हेरचाह गर्लान् अनि दिन दुःखीको सहारा बन्लान् भन्ने आसाले जनताले नेता बनाउँछन् अनि नेतृत्व पनि सुम्पिन्छन् ।

बाँकी खित्का

पख, म आफैं फाँसी चढ्छु 

उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन किर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो ।

बाँकी खित्का

जुत्ता

‘बा, यसो हिँड्ने डुल्ने गर्नोस् न । यसरी बसिरहेपछि त कुज्जिनु होला नि ।’

बाँकी खित्का

म दुब्लाउनुको रहस्य

गत सालको पौष महिनामा म नेपाल छोडेर विदेश गएको केही महिनामा नै मेरो तौल निक्कै घट्यो । मेरा छोरा बुहारी अचम्ममा परे, हैन ड्याडीको तौल कसरी एकाएक घट्यो भन्न लागे । म पनि केही समय त अचम्म परें र दङ्ग पनि ।

बाँकी खित्का

रातो मसी दल थुक चाट अनलिमिटेड कम्पनी

एउटा साथीले फोन उठाए, पैसा छाप्तै छु । अर्को साथीले फोन उठाए र भने, यार्सागुम्बा टिप्तै छु ।

बाँकी खित्का

सर्वेक्षण

मसँगै चिया पसलमा बसेको एउटा अपरिचित पुरुषलाई मैले सोधेँ– “महिलाहरू स्वतन्त्रता पाइएन भनेर कराएको करायै गर्छन् के गर्न पाए

बाँकी खित्का

नबुझ्नु गाह्रो बुझ्यो झन गाह्रो

काम गर्नका लागि पहिला त काम कस्तो हो ? कसरी गर्ने ? भन्ने बुझ्नु पर्छ । नबुझिएको काम गर्न गाह्रो हुन्छ ।

बाँकी खित्का

विद्यार्थी अपहरण अभियान

हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा– भन्ने नाराका साथ दारा देखाएर बिद्यार्थी भर्ना अभियान तपाई हाम्रो घर दैलोमा टेकिसक्यो

बाँकी खित्का

प्रपन्च

फेरि रावण र रामको रामको भेट भयो । दुबैले प्रसन्न अनुहार लगाएर गला मिलाए एक अर्कामा र फेरि हात पनि मिलाए ।

बाँकी खित्का

खर्क

भेडीगोठको कुकुरले स्याललाई स्याल भनेर कहिल्यै चिन्न सकेन । टाढाटाढा दचक मात्र पाउँदा त नाइटो खुस्किने गरी कराउँथ्यो ।

बाँकी खित्का

मसाने कुकुर 

“दोभानतिर नजाओ है ! मसाने कुकुरले टोक्ला फेरि त्याँ !!” भनेर आमाले कति सम्झाउनुहुन्थ्यो । तर हामी उरण्ठेउलाहरूलाई भनेर कहिल्यै लागेन ।

बाँकी खित्का

आसन मध्येकै उत्कृष्ठासन अनसन आसन

उसो त आसन भन्दा बसाईको थिति, तरिका वा जुक्ति भन्ने बुझिन्छ । यहाँ मानिहरूको आसनको कुरा गर्न लागिएको छ ।

बाँकी खित्का

बाँदरको करामत

एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।

बाँकी खित्का

राजनीतिको सूत्र

चुनाव उत्कर्षमा थियो । उमेद्वार थिए नेताजी संकटानन्द ।

बाँकी खित्का

बाँदरको करामत

एकादेशमा एउटा गाउँले टोपी व्यापारी थियो । उसको गाउँ सहरबाट निकै टाढा थियो ।

बाँकी खित्का

चोर गाउँ 

कुरा सुन्नु बूढाको आगो ताप्नु मुडाको । यो उखान त्यसै बनेको हैन । हाम्रा मावलीबाले एउटा कथा सुनाएका थिए ।

बाँकी खित्का

धनी गरीब

“उहाँको पछि किन लाग्नु भो त ?”
“सिद्धान्तका लागि”
“के सिद्धान्त ?”

बाँकी खित्का

तनखा माने तँ नखा

उसले तलब थाप्यो नगद । 
साहु रामभरोसकोे उधारो तिर्न गयो ।

बाँकी खित्का

भ्यालुएसन

“बानेश्वरको घरजग्गा भ्यालुएसन गरिमाग्ने मान्छे आयो त ?” भ्यालुएटरले आफ्नो कारिन्दालाइ सोध्यो ।

बाँकी खित्का

शोकतन्त्र

शोकपुर राज्यका जनता अचम्मका थिए । शोकमा रमाएर बस्न सक्नु तिनीहरूको विशेषता थियो ।

बाँकी खित्का