सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो नेपाली खुट्टा उचाली

Nepal Telecom ad

(यो नेपाली शिर उचाली…लय)

यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन्
जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन्

झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ
रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ

एकातिर तराइको लोभ लाग्दा फाँट छन्
अर्कोतिर आँखा लाग्ने पहाडको काँध छन्

जन्मे पनि गौतम बुद्ध खै शान्तिका अग्रदूत
कहिले होला यो देश विश्वकै शान्ति क्षेत्र

सगरमाथा चढ्नलाई जनको मन जित्नलाई
तह लाउन कपुतलाई उठाऊ देशभक्त सपुतलाई ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने