जस्ताको तस्तै

एक रुपैयाँ

म हिँडदै थिएँ, बजारको पेटीबाट ।

आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले

बाँकी खित्का

चिडियाखाना

“हेर त पुड्के, त्यो बाँदर हो”– लाटोले आफ्नो छोरालाई चिडियाखान भित्रको बाँदर देखायो। शारीरिक रूपमा बाठो भए पनि गरिबीले अर्थात् उसकै भाषामा कर्मले ठगिएर उसको नाम लाट

बाँकी खित्का

इन्डियन

सधैंजसो के गर्दै छौ मिष्टर ड्याहल भन्दै बिना सूचना मलाइ भेट्न आइपुग्ने मेरो अमेरिकन साथी गेरी सेफर्ड्ले अकस्मात फोन गर्यो र आदेश दिएझैं भन्यो– “मिष्टर ड्याहल, आज होट

बाँकी खित्का

प्रतिगमन

‘कस्तो भव्य महल ?! कुनै ठुलै धनीमानीको होला !’ पहिलो पटक देखेको उसले टिप्पणी गरी हाल्यो ।

‘धनी नै हो घरवाला, तर दुर्जन छ ।’ सँगैको साथीले इतिहासको लुकेको पाना पल्

बाँकी खित्का

मित्र भनुँ कि दुश्मन !

म नलेखी बस्न सक्तिन रहेछु । कुनै आर्थिक उपलव्धि होस् नहोस् कसैले सुनोस् नसुनोस् पढोस् नपढोस् वाहवाही गरोस् नगरोस् यो अम्मल चाहिं छोड्न सकिएन र अरू अम्मललाई छोड् भन्ने ध

बाँकी खित्का

छिमेकीको चासो

“आज पनि भुल्नु भयो है? रातभर सुत्न सकेको छैन ।” सधैं शान्त र सालीन रहने भाउजूको हप्काइ सुनेर कान ठाडो पारें मैले । “आफू त चिरिप्प लगाएर घ्वाँस घ्वाँस निदाए भैहाल्यो न

बाँकी खित्का

अपथ्य

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किस

बाँकी खित्का

मुखामुख

–जन्मका आधारमा के तलमाथि गर्छौ, कर्मका आधारमा गर न ।

–जन्म होस् या कर्म ! कोख नै वैरी भए पछि गधा धोएर गाई बन्दैन ।

–घामले भेद गर्दैन । रुखले छहारी दिन कन्जुस्याइँ

बाँकी खित्का

नर्सहरू

‘सिस्टर ! डाक्टरलाई बोलाइदिनुस् न !’

एउटा बिरामीको भनाइ नसकिँदै अर्को बिरामीले भन्यो— ‘सिस्टर ! मैले आलु खान हुन्छ कि हुँदैन ?’
बीचमै अर्कोले भन्यो— ‘सिस्

बाँकी खित्का

जजमानको यज्ञ

जजमान झल्यास्स भए, ‘जीवनमा कति पाप गरियो गरियो, पछि स्वर्ग गुम्ने त होइन ?!’ उपाय निकाले, ‘यज्ञ लाउनु पर्ला’ गाउँमा पुरेतको के अभाव ?! एक से एक हाजिर थिए । उनले दान–दक

बाँकी खित्का

भद्रको अभद्र व्याख्या

मेरो एकजना मित्र असाध्यै भद्र, सालिन र शुशिल स्वभावको हुनुहुन्छ । वहाँको शालिनता सुशीलताको व्याख्या गरिनसक्नु छ । मानिस व्यवहारले महान् हुँदो रहेछ, उहाँ पनि महान् हुनु

बाँकी खित्का

गणतन्त्रको फल

टुँडिखेलको मञ्चमा भव्यरूपमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा करिव तीन घण्टासम्म कठिनसाथ भाग लिएर लखतरान हुँदै फर्के वरिष्ठ मन्त्रीजी ।

“निकै थाकियो हजुर ?”

बाँकी खित्का

शैक्षिक कवाडी

उसो त पुराना थोत्राथात्री सामान थुपारेर व्यापार गर्नेलाई कवाडी भनिन्छ । पुराना हरेक सामानहरू खोज्नपर्यो भने कवाडीखानामा गए पाइन्छ । प्लास्टिकका हुन वा अन्य धातुजन्य

बाँकी खित्का

कुरा गर्न पाउने हक

समयले कोल्टे फेर्न थालेपछि कसैलाई पनि सुन्दैन रहेछ भन्ने कुरा पनि कैलेकाँहि सुनिएकै हो । सुनेका कुरामा अचेल अलि कम मात्र विश्वास गर्ने बानी परेछ । साँचो कुरा चाँहि सुन्

बाँकी खित्का

राशिफल

लक्षे बाहुन, नेवार माइला र पूर्वेली साहुको होटलमा भन्दा सान्नानीको तातो–चिसो चिया पसलमा बढी भीड हुने गर्दछ । त्यहाँ आउने ग्राहकमात्र होइन गफ पनि बिहान, दिउँसो र बेलुका

बाँकी खित्का

पोशाक

जोसेफले नेपाल भ्रमणको क्रममा तराई पुग्दा
कुर्ता, पाइजामा .... लगायो ।
पहाड पुगेपछि कोट,कमिज,पाइन्ट ......लगायो ।
हिमाल पुगेपछि स्वीटर, ज्याकेट, गलबन्दी , न्यानो पाइन्ट ...

बाँकी खित्का

हैकमी परम्परा

जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश

बाँकी खित्का

सपना

सपना भनेको के हो ? म कुनै प्रौढालाई प्याच्च प्रश्न गर्छु, तर उत्तर दिन र गफ गर्न कसैले पनि नचाहेको हुनाले म थेत्तरो भएर आफूभित्र आफैं हँुडलिन्छु । मेरो यस हुँडल्याइसँग कति

बाँकी खित्का

कसुर

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो

बाँकी खित्का

अपजस

‘सेतो पोशाकमा सजिएका नर्सहरूको मन सेतो भए हुन्थ्यो तर उनीहरू रूखा हुन्छन्, झर्को मान्छन्, बिरामीसँग रिसाउँछन्’ आदि गुनासो बिरामीका अभिभावकले बारम्बार निर्देशकसँग

बाँकी खित्का

भिक्षा मागेको शिक्षा

हरेक सफलताका पछाडि एउटा निश्चित दृष्टिकोण हुन्छ । विना दृष्टिकोणको कार्य सधैँ शून्यमा परिणत हुन्छ । भनिन्छ, हजारौँ माइलको यात्रा मात्र एउटा विन्दुबाट सुरु हुन्छ । आजको

बाँकी खित्का

मन

“बाबु मलाई पनि एकपटक कुरा गराइदेऊन तिम्रो फोनाँ” –पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन् ।

बृद्धातिर फर

बाँकी खित्का

खोजी

“म तपाइँकी दासी हैन बुझ्नु भो ? गोडामा तेल लगाइ दिने, तपाइकी श्रीमती भनिनुको अर्थ म तपाइँभन्दा निम्न स्तरकी मान्छे भन्ने होइन, तपाइँकै बराबर चैं हुँ त्यसैले आइन्दादेखि

बाँकी खित्का

चिन्ताको कुरा

खाना खानु अघि पानीले छेकेर अप्सनि हाली सकेकोमात्र के थिएँ नेपाली खाना त्यो पनि परिवारका साथ खाने इच्छा गरेर खानाखान निम्त्याइएको मेरो अमेरीकन साथी गेरी सेफर्डले आश्चर

बाँकी खित्का

विवशता

’सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ’के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, प

बाँकी खित्का