जस्ताको तस्तै

अनुत्तरित प्रश्न

“बुबा ! त्यो सिंहदरबार, त्यो सर्वोच्च अदालत, त्यो कृषि विकास बैँक ...।”
“हँ ?” बूढाले ठूला घरका नाम पहिलोपटक सुने, तुरुन्तै बिर्सिए । बुढयौलीले अनुहारमा मुजा परेका ब

बाँकी खित्का

अब्दुल रहमानको प्रश्न

बिहानको मर्निङ वाक गर्दै पशुपतितिर जाँदै थिएँ । गौशालाको पशुपति छिर्ने गेटैनिर अब्दुल रहमान भेटिए बाटामा । अघि–अघि कुप्रिएको शरिरलाई बलैले घिसार्दै लुखुर–लुखुर ग

बाँकी खित्का

अन्तिम धोको

हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए ।

&ndas

बाँकी खित्का

दान

ईश्वर पुण्य कमाउने अभिप्रायले गरिब धनबहादुरको झुपडीमा पुगे ! अहोरात्र ईमानदारीपूर्बक काम गर्दा पनि परिवारजनको पेट पाल्न नसकेको धनबहादुर आँगनमा बसेर गिटी कुटिरहेको थि

बाँकी खित्का

अघि अघि तु चल पिछे म छु

डाक्टर र वैद्य भएको पार्टीका प्रभावशाली व्यक्तित्व, राजनीतिमा विशेष दख्खल भएका महापुुरुषलाई नेपालले पहिलो पटक प्रधानमन्त्रीको रुपमा पाउँदा आम नेपालीले ठूलो आशा राखे

बाँकी खित्का

होली

उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमङ्ग देखिन्थ्यो । श्रीमतीले भनिन्– फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन ।

अराउन&

बाँकी खित्का

ह्याप्पी होली

एकाबिहानैदेखि टोल छिमेकमा होहल्लाका साथ होली सुरु भयो । एक दुई हुँदै हुल बटुलेर हातका लोला काँधमा लोलाको झोला र विभिन्न रङ्ग बोकेर सद्भावपूर्ण होली, होली भन्दै रङ्ग दला

बाँकी खित्का

होलीमा ओलीको शुभकामना

मेरा अप्ठ्यारा देशवासीहरू !

तपाईंहरूलाई होलीको उपलक्ष्यमा ओलीको शुभकामना । तपाईंहरू दुस्खी भए पनि म असाध्यै खुसी छु, त्यसैले भन्न चाहन्छु— आई एम ह्याप्पी ओली ।

बाँकी खित्का

अाआफ्नै डम्फू

–संसार पि (प्रोबाबिलिटी) मा अडेको छ– तथ्याङ्क पढाउने सरले भनेको वाक्य उसलाई विश्वास लागेन ।

– संसार भाषिक अन्तरसम्बन्धमा अडेको छ– अङ्ग्रेजी पढाउने सरले छुट्टै

बाँकी खित्का

विपत्तिको बेलामा पनि

निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा मनोहर अर्थात् भाइ चाहिंको परिवारले मिलेर बस्नु भनेकोले केही वर्ष

बाँकी खित्का

बोर्डर

ठूलो बिजिनेस हाउस । एउटा शहरमा मात्र होइन, कारोबार यत्रतत्र लगानीकर्ताहरू पनि थुप्रै । कुनै कुनै लगानी कर्ताको कारोबार बिदेशमा पनि । रोजगारी खोज्ने युवा युवती योग्यता

बाँकी खित्का

चार खित्का

कहिल्यै नसकिने प्रश्नोत्तर

प्रश्न : चाहिएजति ग्यास–पेट्रोल कहिले पाइन्छ ?
उत्तर : नाकाबन्दी खुलेपछि ।
प्रश्न : नाकाबन्दी खुल्यो, तैपनि किन पाइएन ?
उत्तर :

बाँकी खित्का

अर्को वर्ष, अर्को वर्ष...

रा.वा.बैंकमा जागिरेको रूपमा दर्ता भएको पनि २६ वर्ष पुगेछ । २०४१ सालको नियुक्तिदेखि २०६७ सम्म आइपुग्दा त्यस्ता धेरै उतार चढावहरू भोगियो, देखियो त्यो आफ्नै ठाउँमा छ । शाखा

बाँकी खित्का

ईर्ष्याको खेती

‘राजु एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण भयो रे ।’ यो हल्लाको साझा उत्तर भेटियो– ‘आ ! गरिबको छोरोले प्रथम–श्रेणी ल्याएर के भो त ? भारी बोक्छ, हलो जोत्छ ...।’

पुस्

बाँकी खित्का

बल्ल पो बुझेँ

बुढी तीर्थयात्रामा गइन् । यसपालीको उनको यात्रा अलि लामै भयो । घरमा म बुढो एक्लै । अब एक्लै भए पनि जीउन त खानु अनि पिउनु पनि परिहाल्यो । खानलाई पकाउनु प¥यो । पकाउनलाई इन्ध

बाँकी खित्का

छिमेकी नम्बर– २

घर बनाउन सजिलो हुन्छ कि भनेर मैले जग्गा नजिकै कोठा भाँडामा लिन पुगेँ । सामान लिएर बस्न आउनुस् भनेको दिन घरबेटी ढोकामा ठस्स परेर उभिरहेकी थिइन् । डेरा सर्नु जस्तो झ्याउलो

बाँकी खित्का

अनुहार

‘यसको निधार ठ्याम्मै मेरो जस्तो छ’ सानो बच्चालाई म्वाइ खाँदै बाबुले भन्यो– ‘यसको र मेरो नाक पनि पूरापूर मिल्छ ।’

पहारिलो घाममा रमाइरहेको दुई वर्षको घोर्ले छो

बाँकी खित्का

दिग्भ्रम

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खा

बाँकी खित्का

फरक

बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’

बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आध

बाँकी खित्का

निरन्तरता माथि प्रश्न

“ए ! कान्छी दुलै, तँ के भा’कि हँ ? धारामा हप्तादिनमामात्र पानी आउँछ भन्ने तँलाइ था’छैन ? कि अर्काको मुख ताकेरमात्र हुन्छ ?“ सासूले बुहारी थर्काइन् ।

“मुख ताकेकी ह

बाँकी खित्का

गौरीमायाको भ्यालेन्टाइन डे

‘अब गौरीका दुखका दिन सकिए ।’ गाउँमा म गएको वेला छिमेकीहरूले हर्षित भएर मलाई सुनाए । नसुनाउन् पनि किन र ? सारा दुख, हण्डर खेपेर बढाइ, पढाइ गरेको गौरीमायाको एक्लो सन्तान ए

बाँकी खित्का

थाहा छ ?

‘तपाईं के काम गर्नुहुन्छ ?’
सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खे

बाँकी खित्का

जुहीको जात्रा

गाउँखाने कथामा शोध गर्ने धून के जागेथ्यो, सामलतुमल र घरायसी बन्दोबस्तले गर्दा मनको बह कतै नकह भएको छु । उकाली–ओराली पार गर्दै गाउँ पुग्यो, गाउँलेमाझ बस्यो, कुराको कुटु

बाँकी खित्का

दिव्यास्त्र

कसरी कसरी चतुरचन्द्र चतुर्वेदीले एम ए को प्रमाणपत्र हात लगायो । उसको पनि रहर थियो– बाइक हाँकेर क्याम्पस जाने र समाजमा ‘लेक्चरर’ को पदको रवाफ देखाउने । छिमेकी मित्र

बाँकी खित्का

रहस्य

कलेजबाट घरतिर जान लाग्दा कलेजका शिक्षक रोहिणी सरले आफ्नै कक्षाकी छात्रा निर्मलालाई मोटरसाइकलमा बसेको कुनै अपरिचित केटाका साथ कुरा गरेको देखे । अनि उनले अनायासै सोधे&ndas

बाँकी खित्का