जस्ताको तस्तै

मोवाइलमा अल्झिएको प्रेम

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनि साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबा

बाँकी खित्का

नमो नमः !

महामहिम नरेन्द्र मोदी (नमो) ज्यूके सहस्र नमन् !

लोकसभा निर्वाचनमा बीजेपीले स्पष्ट बहुमत लुँड्याउने छनक देखिनासाथ चतुरेहरूले तपाईंको आसन्न ‘मायावी’ नेतृत्वको बख

बाँकी खित्का

गर्वबोध

साँझ–साझ् परेको बेला, सुनसान् बाटो र आफू एक्लो यात्री भएकाले अलि चनाखो भएर म जाँदै थिएँ त्यसै बेला मभन्दा करिब तिन सय मिटर जति पर अस्वाभाविक उज्यालो देखियो । त्यो नौलो द

बाँकी खित्का

चङ्गुल

बिहान ओछ्यानबाट उठ्नै नपाई श्रीमतीले भनिन्– “यसपटकको मासिकमा त बाक्लो उनीको टोपी दान गर्नुपर्छ है, किनेर ल्याउन न बिर्सानु ।”
“किन गर्नु पर्यो र !”– मैले कारण

बाँकी खित्का

कान

सुँघेर गन्ध, हेरेर दृश्य, चाखेर स्वाद थाहा पाए जस्तै कुनै कुराको ध्वनि थाहा पाउने महत्त्वपूर्ण अङ्ग कान हो । कानलाई चस्माधारीहरूले चस्माको स्ट्यान्ड पनि भन्ने गरेको पा

बाँकी खित्का

नयाँ कथा

यो पुरानो कथा हो–
युवाहरू गाउँमै थिए । बुढाबुढीहरू पनि गाउँमै थिए । खेतबारीहरू कतै बाँझा थिएनन् । सबैतिर हराभरा थियो । गाउँका विवाहित महिलाहरू पनि हराभरा थिए ।

गा

बाँकी खित्का

फुलमन्त्री

इन्जिनमा गडबडी आएको उड्दै गरेको प्लेन जस्तै देशको अर्थतन्त्र सुरुरुरु...ओरालो लाग्दै थियो । प्लेनका प्यासेन्जर आत्तिए जस्तै जनता अत्यास मान्दै थिए । व्हिस्कीमा झ्वाम्

बाँकी खित्का

लोग्ने र स्वास्नी, जोई र पोइ ?

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन् । यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके । लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ । स्वास्न

बाँकी खित्का

दिल्लीको हिजडा

दिनभरि आन्दोलनमा गरेको दौडधुपले लखतरान भएको रामरतन झा घरमा पस्नासाथ खुइय्य गर्यो अनि गएर थ्याच्छ खटियामा बस्यो बाबु रामाआषिस झाका छेउमा ।

छोराको थकित अवस्था थाहा प

बाँकी खित्का

साईकल चढ्ने नेता

भ्यात्ल्याक्क भुँडी फर्काएर, जुल्फी लर्काएर बेला जनता थर्काएर हिंड्ने यौटा नेताको छवि देखेर आजकल मेरो फिल्मको जोक्करको तिर्सना मेटिन्छ । हुन त यिनी कुनै बेला यौटी नायि

बाँकी खित्का

रुपिञाँ पनि उपियाँ भएछ !

अन्ततिर के–कस्तो अवस्था छ, मलाई थाहा छैन । नेपालको उपियाँ चाहिँ बहु–प्रतिष्ठित प्राणी हो । उडुस भए ठुस्स गन्हाउँथ्यो । बाहिरबाट हेर्दा निकै भद्र–भलाद्मीजस्तो देख

बाँकी खित्का

दशै तिहार र जूवा !!

दशैं आयो दशै सगै रमाइलो चाड तिहार पनि हुररिएर आँउछ र चाडसँगै दशा पनि । घर घरमा बली दिने टाढा टाढा वाट दशै तिहारको विदा लिएर आउने घर परिवारको छिमेकको आफ्न्त देश विदेशवाट आउ

बाँकी खित्का

टुक्रा टाक्रीमा देखिएको देशको हालत

पशुपतिमा नाकाबन्दी ?!

देश दुखेको बेला पशुपतिलाई लुक्दैन, राष्ट्रियता देश भित्र झुकेको बेला सिमानामा किन झुक्दैन, अनि नाङ्गा साम्राज्यका असली रुप थिचोमिचो गर्द

बाँकी खित्का

धनको घमण्ड

एकजना गाउँको भाइले सहरको हुनेखानेको छोरीसँग प्रेम गरेछ । उनीहरूको प्रेम यति गाढा भयो कि अब उनीहरू एकअर्काबिच बाँच्नै नसक्ने भएछन् । ती केटीको बिहेकाको कुरा थल्न थालेको

बाँकी खित्का

डाक्टर सा’पहरू साहित्यको शल्यक्रियामा !

हुन त डाक्टर भनेको विद्यावारिधि उपाधि पाएको व्यक्ति नै हो । कुन्नि कुन संयोगले हो स्नातक तह मात्रै उत्तीर्ण गरेका चिकित्सकहरूलाई पनि डाक्टर भन्न थालियो । गाउँघरतिर अस्

बाँकी खित्का

बाजा

“सबै नेपाली पञ्च, सबै पञ्च नेपाली” साँइलो दमाइले ठूलाको सवारीमा रक्सीको तालमा मन खोलेर बाजा बजायो ।
“जित कस्को ? जनताको !, बहुदलीय प्रजातन्त्र जिन्दावाद !!!” यसपटक

बाँकी खित्का

दशैं तिहार र जूवा !!

दशैं आयो । दशैं सँगै रमाइलो चाड तिहार पनि हुररिएर आउँछ र चाड सँगै दशा पनि । घर घरमा बली दिने टाढा टाढाबाट दशै तिहारको विदा लिएर आउने घर परिवारको छिमेकको आफन्त देश विदेशवाट

बाँकी खित्का

उसको सङ्गत

कस्तो बुझिनसक्नुको सम्बन्ध हर्कलालको उससित ! अठार बर्षको पठ्ठो हुँदादेखिको संगत अहिले साठी पुग्न लाग्दासम्म उस्तै पो छ ! सङ्गत गर्न लायक छैन ऊ भन्ने जान्दाजान्दै छोड्न

बाँकी खित्का

मिश्र मामाको संस्मरण

धेरै समय भैसकेको थियो मिश्र मामासँग भेट नभएको । सायद मामालाई वर्तमान राजनीतिले कतै अल्मल्याएको हुन सक्थ्यो । बुझ न सुझ त्यता हराउने मामाको बानी भएको पनि थियो । त्यसैले ल

बाँकी खित्का

उपहार

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घ

बाँकी खित्का

चोर

ऊ कार्यालयबाट घर फर्कंदा माथिल्लो तल्लामा हल्लीखल्ली भएको सुन्छ । “के भएछ ?” भनेर उत्सुक हुँदै ऊ पनि त्यसैतिर जान्छ । ऋतु नाम गरेकी केटी त्यस कोठामा बस्थिन् । उनका गहन

बाँकी खित्का

बाबुको मुख

“यो भदौरे घाममा किन हो काका स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै?” सचिव कान्छाले काकाको हातमा ढोगिदिंदै सोधे ।

“कत्तिबिधी झार आएको हेर्न कान्छा, रोपो भुसुक्कै पारिसको

बाँकी खित्का

जहाजकी नानी

“बा जताततै बन्द र आन्दोलन छ, म टिकट पठाइदिउँला, प्लेनबाटै आउनोस्” काठमाडौमा जागीरे छोरा गोपालले टेलीफोनमा भने र टिकेट पठाइदिए । जिन्दगीमा पहिलोपल्ट सत्तरीबर्षे उमे

बाँकी खित्का

कसुर

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो

बाँकी खित्का

परिचय

एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक देशबाट दशदेखि पचास जनासम्म सहभागी भए । नेपालबाट पनि बीसज

बाँकी खित्का