उखानको बखान

ताक परे तिवारी नत्र गोतामे !

यस्तो कर्णप्रिय र प्रचलित पुरानो उखानको बखान गर्न धेरै दिनपछि कम्मर कसेर बसेको बेला एउटा उट्पट्याङ् मित्र आएर कुहिनोले घुच्च गराइदिए बा !

बाँकी खित्का

को धनी ?

उहिलेको कुरा हो । एकादेशमा धनी मानिसहरू बस्थे । आजकल त एउटा धनी बन्नका लागि हजार जना गरीब व्यक्तिहरू चाहिन्छन् भने त्यतिखेर त्यो देशमा कति गरीबहरू थिए लेखाजोखा नै थिएन ।

बाँकी खित्का

माइलाको अस्तित्व

जेठाको भाइ र साइँलाको दाइलाई माइलो भनिन्छ । भाइ जेठाको मात्र भए पनि दाइ चाहिँ कान्छाको पनि हुन सक्छ माइलो । उसका बाबुका चार भाइ छोरा रहेछन् भने त साइँलाको नै दाइ होला तर त

बाँकी खित्का

टोपी

नेपाली गौरवमय इतिहासमा टोपीको ठूलो महत्व छ । सर्बोत्तम अङ्ग शिरमा धारण गरिने भएर मात्रै होइन त्यो उत्तम ठहरिएको । यसको महत्व त्यति धेरै नभए पनि कम चाहिँ अवश्य छैन । टोपी

बाँकी खित्का

खौलोमा परेपछि डिँगो पनि चेत्छ

साँच्चिकै डिँगो भए त कुरा ठिकै पनि हो तर आकार मान्छेको जस्तो बानीव्यहोरा र कार्यशैली जनावरको जस्तो भएका अर्धमानव वा अर्धजनावरहरूका लागि यो भनाइ कति उपयुक्त होला कुन्नि

बाँकी खित्का

खौलोमा परेपछि डिँगो पनि चेत्छ

साँच्चिकै डिँगो भए त कुरा ठिकै पनि हो तर आकार मान्छेको जस्तो बानीव्यहोरा र कार्यशैली जनावरको जस्तो भएका अर्धमानव वा अर्धजनावरहरूका लागि यो भनाइ कति उपयुक्त होला कुन्नि

बाँकी खित्का

माझीको मतो गर्दा सात गाउँ डुबे

‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो’ भनेर विद्यार्थीलाई रटाउँदा पनि हैरान परियो बा ! मान्छे जति सबै सहरतिर लागे । गाउँमा त असी पुगेर आँखा बसिसकेका बुढाबुढी र बुद्धि पस

बाँकी खित्का

भ्रष्टाचार

कर्मचारीको जनै, नेताको गायत्री मन्त्र, वकिलको कालो कोट अनि पत्रकारको कलम हो भ्रष्टाचार । सेना पुलिसको बर्दी, महाराजको मर्जी, डाक्टरको इन्जेक्सन, मास्टरको ट्युसन सबै करप

बाँकी खित्का

आकाशको फल आँखा तरी मर

एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना ह

बाँकी खित्का

महादेव उत्तानो परे

कैलाशको सुन्दर महलमा ताण्डप नृत्य मच्चाएपछि महादेव आफ्ना गणका साथ भस्मासुरको तपस्या भङ्ग गर्न हिँडे । भूतप्रेत पिचास वरिपरि लगाएर साँढेमा सवार भै भस्मासुरले तपस्या ग

बाँकी खित्का

माछो माछो भ्यागुतो

तपाईंलाई थाहा छ कि छैन कुन्नि, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कुनै पनि प्राणीको हिंसा गर्न नपाइने कुरा मलाई त पिकनिक जाँदा थाहा भएको हो । भर्खर मात्र हामीले त्यो क्षेत

बाँकी खित्का

राजाको काम कहिले जाला घाम

राजाको अवशेष खोज्न नागार्जुनतिर जानु पर्छ रे ! अब नारायणहिटीबाट हटिसक्यो । सबै यसै भन्छन् । शायद तपाई पनि त्यसै भन्नुहुन्छ होला । हो त्यो मसानघाटमा राजा छैन । संविधानमा

बाँकी खित्का

हाती आयो हाती आयो फुस्सा

हाम्रो देशका वरिष्ठ इन्जिनियरहरुले एउटा हा्त्ती बनाउने प्रयास गरे । त्यो हात्ती यस्तो अचम्मको, यति अजङ्गको हुने भनेर हल्ला पिटिएको थियो कि त्यो कुरा इन्जिनियरका नेता उ

बाँकी खित्का

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर

कीर्तिपुरको छात्रावासमा बसेको बेला गफ चुट्ने काममा एकजना मित्रले भनेको याद आयो– अरू भए यो काठमाडौँमा त गजब हँुदो रहेछ नि । ‘कस्तो गजब होला ?’ मैले उत्सुकतापूर्वक सो

बाँकी खित्का

कुकुरको पुच्छर बाङ्गाको बाङ्गै

सारै हेरचाह गरेर पुस्तौँपुस्तादेखि हामीकहाँ कुकुर पाल्ने चलन छ । बहुलाएन भने कुकुरले फाइदै पनि गर्छ । बहुलायो भने त त्योभन्दा खतरनाक अरु जातै हुन्न । हामी कहाँ पालिएको

बाँकी खित्का

चोक्टा खान गएको बूढो...

मलाई थाहा छ यो शीर्षक देख्नासाथ लोकसाहित्यका अध्येताहरूले झापट हान्नेछन् गालामा । म उनीहरूसित भूमिगत पो हुनुपर्ने हो कि ! किनभने मैले इकारलाई ओकार बनाएर यो उखान नै बिगा

बाँकी खित्का

बाँदरका हातमा नरिवल

नरिवल त आखिर नरिवल नै हो, चाहे त्यो बाँदरका हातमा होस् चाहे मान्छेका हातमा ! बाँदरका हातबाट फुत्त मान्छेका हातमा सर्ने बित्तिकै अनार बन्ने भए कुरा बेग्लै थियो । त्यसो त भै

बाँकी खित्का