हेर्नुहोस्, अहिले टिकट मिलेन भनेर निराश नहुनुहोस् । कुनै न कुनै दिन तपाईंले अवश्य टिकट पाउनुहुनेछ, यो गजुरियल ठोकुवा भयो । भविष्यमा नपाए पनि विगतमा कहीं न कहीं तपाईंले पक्कै टिकट हात पार्नुभएको छ । हो कि होइन ? आँखा चिम्लिएर सम्झनुहोस् त ।